News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, शिक्षा, समाचार, स्वास्थ्य, हाम्रो नजर

हाम्रो नजर : खोप त लगाए, पढाइ बन्द

विद्यालयमा नियमित पठन पाठन गर्ने भनी शिक्षक र विद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोप लगाउने अभियान थालिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले गाउँपालिका तथा नगरपालिकाको समन्वयमा खोप केन्द्र पनि सञ्चालन ग¥यो । केहिँ विद्यार्थीहरु र शिक्षकले खोप...बाँकी

लुम्बिनी प्रदेशमा ३३ लाख बढीले लगाए कोरोना विरुद्धको खोप

लुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार ३२९...बाँकी

हुम्लामा कोरोनाविरुद्धको बुस्टर खोपको अभाव

हुम्लामा कोरोनाविरुद्धको बुस्टर खोपको अभाव भएको छ । खोप नहुँदा अहिलेसम्म एक जनाले पनि बुस्टर डोज लगाएका छैनन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाभरि २७ हजार ६ सय ९० जनाले पहिलो डोज र १४ हजार ५७...बाँकी

पीसीआर ल्याब ८ महिनादेखि ठप्प : कपिलवस्तु 

कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिरहेका बेला जिल्लामा रहेको एक मात्र पीसीआर परीक्षण प्रयोगशाला आठ महिनादेखि बन्द छ । जिल्ला अस्पतालले चपरतल्लास्थित साविकको महिला विकास कार्यालयमा सञ्चालनमा ल्याएको प्रयोगशाला कामविहीन बनेको हो । जिल्लामा सक्रिय संक्रमित ५...बाँकी

१२ वर्षमाथिका ५९ प्रतिशत नेपालीले कोरोनाविरुद्ध पूर्ण मात्रा खोप लगाए : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले १२ वर्षमाथिका ५९ प्रतिशत नेपाली नागरिकले पूर्ण मात्रा र ७१ प्रतिशतले कम्तीमा एक मात्रा कोभिड विरूद्धको खोप लगाएको जानकारी दिएका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दातृ निकायलगायत सबै...बाँकी

समुदायमा फैलिदै भाइरसको नयाँ भेरियन्ट : नियन्त्रणको पूर्व तयारी छैन

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण समुदाय स्तरमै फैलिदै गएको छ । संक्रमण दिनदिनै बढ्दै जाँदा गाउँगाउँमा कोरोना संक्रमणका विरामी भेटिन थालेका छन् । संक्रमण नियन्त्रण गर्न स्थानीय सरकारहरुले गरेको पूर्वतयारी भने निकै न्यून छ...बाँकी

स्वास्थ्य परामर्शका लागि कल सेन्टर

नेपाल चिकित्शक संघले कल सेन्टर सुरु गर्ने भएको छ । मंगलबारदेखि सुरु हुने कल सेन्टरमा कल गरी कोरोनासम्बन्धी परामर्श लिन सकिने संघका महासचिव डा बद्री रिजालले जानकारी दिए । महासचिव रिजालका अनुसार आफू वा आफ्ना...बाँकी

१० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड१९ को संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ ह्जार २०१ नमुना परीक्षण गरिएको थियो...बाँकी

किसानका बारीमा कृषि अधिकृत

किसानका बारीमा कृषि अधिकृत आपैm पुगेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, खलंगा प्युठानका निमित्त बरिष्ठ कृषि अधिकृत चुमानसिंह गिरी मंगलबार किसानका बारीमा पुगेका हुन् । प्युठान नगरपालिका ८ नं. वडाका विभिन्न...बाँकी

प्यूठान तुषाराकी उषा परियारको उपचारको लागी सहयोगको याचना

जिल्लाको झिमरुक गाउपालिका ७ तुषारा निवासी ३० वर्षिय उषा परियारलाई एक्कासि स्वास्थ्यमा समस्या देखियो । गत पौष २७ गते उनका श्रीमान वसन्त परियारले उषालाई प्युठान अस्पतालमा उपचार गर्न लिएर आए । बसन्तले आफ्नी श्रीमतिलाई अस्पतालमा...बाँकी

यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले पुस ३० गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्याबिनेटका विभिन्न १८ निर्णय आइतवार सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएका निर्णयमा विभिन्न जलविद्युत आयोजना, कर्मचारी बढुवा तथा...बाँकी

काेराेना संक्रमण हुदाकाे अनुभब : सरद बिष्ट

काेराेना के हाे?, याे कसरी सर्छ?, यसबाट बच्न र साबधानीका उपायहरू केके हुन? भन्ने थाहा पाउदा पाउदै मलाई पनि काेराेना रिपाेर्ट पाेजेटिभ आयो । अब काेराेना लागेपछि मरिन्छ कि भन्ने चिन्ता र भय मनमा तरङ्गित...बाँकी