News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, विशेष, समाचार, स्वास्थ्य

हर्ट ग्रुपले गर्‍यो नवजात शिशु र किड्नी पीडितलाई आर्थिक सहयोग

नेपाली हर्ट ग्रुपले उपचारमा समस्या परेका २ बिरामीलाई आर्थिक सहयोग गरेको छ । हर्ट ग्रुपले मल्लरानी गाउँपालिका-१ का नवजात शिशुको उपचारका लागि नगद रु. १५ हजार सहयोग गरेको छ भने सुनसरीका ४६ वर्षिय किड्नी पिडित...बाँकी

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको गोष्ठी सम्पन्न

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन  इकाई अन्तर्गत पकेट, ब्लक र जोन विकास कार्यक्रमको प्रगति समिक्षा गोष्ठी कार्यक्रम भएको छ । बुधबार परियोजना इकाई, प्युठानको आयोजनामा भएको कार्यक्रममा जिल्लाका ९ वटै स्थानीय तहका कृषि शाखा...बाँकी

कृषि यान्त्रिकरण मर्मत सम्भार एवं संचालन सम्बन्धी तालिमले कृषक उत्साहित

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, प्युठानले संचालन गरेको कृषि यान्त्रिकरण मर्मत, सम्भार एवं संचालन सम्बन्धी ३ दिने तालिम सप्पन्न भएको छ । तालिममा सहभागी कृषकहरु सीप सिक्न पाएकोमा उत्साहित भएका छन् । चैत...बाँकी

ड्रोन उडाएर मनाइयो विश्व क्षयरोग दिवस प्यूठानमा

आज विश्व क्षयरोग दिवस प्यूठानमा  विभिन्न कार्यक्रम गरी मनाईएको छ । क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जिवन बचाऔँ, भन्ने मुल नारा सहित दिवस मनाईएको होे । स्वास्थ्य कार्यालय प्यूठानको आयोजना, बि. एन.एम.टी. तथा किड्स नेपालको...बाँकी

आर्थिक अभावमा नवजात शिशुको उपचार हुन सकेन परिवार चिन्तीत

प्युठान , मल्लरानी गाउँपालिका १ सोल्हाल्ना ठुलाचौर माइतिघर भएकी २२ वर्षिया पुजाँ राहु मगरलाई सुत्केरी व्यथा लागेर आईतबार विहान प्यूठान अस्पतालमा ल्याईयो । उनलाई भिडियो एक्स–रे गरी हेर्दा पेटमा बच्चाको टाउको ठुलो देखियो । प्युठान...बाँकी

पाँचौ राष्ट्रिय च्याम्पेन्सीप होप्कीडो प्रतियोगिता प्यूठानमा सुरु

पाँचौ राष्ट्रिय च्याम्पेन्सीप होप्कीडो प्रतियोगिता अाजबाट सुरु भएको छ । नेपाल मार्सलआर्ट होप्कीडो संघ प्युठानको आयोजना, हाप्कीडो संघ प्रदेश,र केन्द्रको समोन्वय तथा माण्डवी गाउँपालिकाको सहयोगर्थमा कार्यक्रम जिल्लामा आयोजना गरिएको हो । सात प्रदेशका भिविन्न जिल्लाबाट...बाँकी

हाेलिकाे प्रभाव प्यूठानमा कति ! हाेलि के हो र यो किन मनाइन्छ ?

नेपाल कला र सस्कृतिले भरिएको देश हो । जहाँ विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । तीमध्ये होली पनि एक हो । जसले नेपाली सस्कृतिलाई झल्काउने गर्दछ । फागु पुर्णिमाको रुपमा पनि लिने गरिएको पाईन्छ । होली...बाँकी

प्यूठान नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

प्युठान नगरपालिकाले शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । आ.व. २०७८÷०७९ को प्रगति विवरण सार्वजनिक गर्नुका साथै सेवाग्राही र नगरवासिसंग दोहोरो संवाद गर्ने उदेश्यले सार्वजनिक सुनुवाई सम्पन्न गरीएको हो । नेपाल पत्रकार महासंघ जिल्ला...बाँकी

विविध प्रतियोगिताका साथ ११२ औं नारी दिवस पुण्यखोला प्यूठानमा मनाईयो

साहारा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्युठानले विविध प्रतियोगिताका साथ १ सय १२ औं नारी दिवस मनाएको छ । स्वर्गद्वारी बहुमुखी क्याम्पसको प्राङ्गण पुण्यखोलामा प्युठान नगरपालिकाको सहयोग र साहारा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्युठानको...बाँकी

दमौली बजारको आगो निभाउन हेलिकप्टर प्रयोग, आगो फैलिन नदिन ४ वटा घर भत्काइयो

तनहुँ – तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा रहेको भूपाल हार्डवेयर गोदाममा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको छ । आज बिहान १० बजेदेखि लागेको आगो निभाउन नसकिएपछि काठमाण्डौबाट हेलिकप्टर र पोखरा महानगरपालिकाबाट थप दमकल...बाँकी

प्यूठानमा खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन हुदै

प्यूठान, फागुन २१ । प्यूठान नगरपालिका वडा नं. २ का स्वर्गीय वडा अध्यक्ष खिम वहादुर विष्ट र स्वर्गीय वडा सदस्य दुर्ग बहादुर धामीको स्मृतिमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्यूठान नगरपालिका...बाँकी

मोटरसाइकलको ठक्करबाट घाइते भएका रन बहादुरको बाटोमै मृ*त्यु : घटनाको पछिल्लो अपडेट

प्यूठान नगरपालिका–७, पुण्यखोलामा मोटरसाइकलले ठक्कर दिदा घाइते भएका रन बहादुर घर्तिको बाटोमै मृत्यु भएको छ । उनको प्यूठान अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल जादै गर्दा बाटोमै मृत्यु भएको छ । बिजुवारबाट बाग्दुला तर्फ...बाँकी