साहारा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्युठानले विविध प्रतियोगिताका साथ १ सय १२ औं नारी दिवस मनाएको छ । स्वर्गद्वारी बहुमुखी क्याम्पसको प्राङ्गण पुण्यखोलामा प्युठान नगरपालिकाको सहयोग र साहारा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्युठानको...बाँकी
तनहुँ – तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा रहेको भूपाल हार्डवेयर गोदाममा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको छ । आज बिहान १० बजेदेखि लागेको आगो निभाउन नसकिएपछि काठमाण्डौबाट हेलिकप्टर र पोखरा महानगरपालिकाबाट थप दमकल...बाँकी
प्यूठान, फागुन २१ । प्यूठान नगरपालिका वडा नं. २ का स्वर्गीय वडा अध्यक्ष खिम वहादुर विष्ट र स्वर्गीय वडा सदस्य दुर्ग बहादुर धामीको स्मृतिमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्यूठान नगरपालिका...बाँकी
प्यूठान नगरपालिका–७, पुण्यखोलामा मोटरसाइकलले ठक्कर दिदा घाइते भएका रन बहादुर घर्तिको बाटोमै मृत्यु भएको छ । उनको प्यूठान अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल जादै गर्दा बाटोमै मृत्यु भएको छ । बिजुवारबाट बाग्दुला तर्फ...बाँकी
प्यूठान नगरपालिका–७, पुण्यखोलामा मोटरसाइकलले ठक्कर दिदा एक जना घाइते भएका छन् । बिजुवारबाट बाग्दुला तर्फ जादै गरेको लु ५७ प ३३४६ नम्बरको मोटरसाइकलले पूण्यखोला निबासी ५५ वर्षिय रन बहादुर घर्तिलाई ठक्कर दिएको हो । घाईतेलाई...बाँकी
प्यूठानमा आज एकजना कालाजारको बिरामी पत्ता लागेको छ । मल्लरानी गाउँपालिकाका ४४ वर्षिय पुरुषलाई केहि समय पहिले देखि ज्वरो आउने समस्या देखिएको थियो । आर्थिक अभावका कारण अस्पताल सम्म आउँन नसकेका उनलाई स्वास्थ्य कार्यालय प्यूठान...बाँकी
प्युठानमा फागुन ३ गते मंगलबार देखी सुरु भएको परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर आज सकिएको छ। प्युठान जिल्लाका नौ वटै स्थानिय तहहरु समेटिने गरि सञ्चालन भएको परिवार नियोजन स्थायी बन्ध्याकरण शिविरमा जिल्लाभरका २० जनाले स्थायी...बाँकी
सरुमारानी गाउपालिका प्यूठानको आयोजनामा घरमै गई उत्तर प्रसुती जाँच कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । यो कार्यक्रम आ.व. २०७७/७८ देखि नेपालका सबै स्थानिय तहमा संघीय सरकारबाट लागु भएको थियो । सुत्केरी...बाँकी
सरुमारानी गाउपालिकाको ६ वटै वडाहरुमा बुधबार सुनौलो १ हजार दिनका आमाहरूलाई पोषण सुधारमा सहयोग गर्ने उदेश्यले उनीहरुलाई कुखुराको चल्ला वितरण भएको छ। गाउँपालिकाको आ. व. २०७८/०७९ को वार्षिक स्वीकृत बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत प्रत्येक वडाहरुमा...बाँकी
सरुमारानी गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य घुम्ती शिविर संचालन हुने भएको छ । सरुमारानी गाउँपालिकाको पशु सेवा शाखा बड्डाँडाको आ.व. २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त पालिकामा पशु स्वास्थ्य घुम्ती शिविर संचालन गरिने भएको हो...बाँकी
खुट्टा भाँचिएर उपचारका लागि समस्यामा रहेका प्यूठान नगरपालिका वडा नं. ५, ओवाङ निवासी कुलमान घर्ति मगरको निःशुल्क उपचार भएको छ । ६० वर्षिय कुलमान घर्ति मगरको रुखले च्यापेर बायाँ खुट्टा भाँचिएर घाइते भएका थिए ।...बाँकी
लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा नौबहिनी गाउँपालिका –६, लुङ बाहानेमा एकृकित जनस्वास्थ्य अभियान शिविर सुरु भएको छ । स्वास्थ्य कार्यालय प्यूठानको आयोजना र नौबहिनी गाउँपालिकाको समन्वयमा शिविर संचालन गरिएको हो । शिविरमा गाउँपालिका भित्रका ८...बाँकी