प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, प्युठानले संचालन गरेको कृषि यान्त्रिकरण मर्मत, सम्भार एवं संचालन सम्बन्धी ३ दिने तालिम सप्पन्न भएको छ । तालिममा सहभागी कृषकहरु सीप सिक्न पाएकोमा उत्साहित भएका छन् । चैत...बाँकी
आज विश्व क्षयरोग दिवस प्यूठानमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जिवन बचाऔँ, भन्ने मुल नारा सहित दिवस मनाईएको होे । स्वास्थ्य कार्यालय प्यूठानको आयोजना, बि. एन.एम.टी. तथा किड्स नेपालको...बाँकी
प्युठान , मल्लरानी गाउँपालिका १ सोल्हाल्ना ठुलाचौर माइतिघर भएकी २२ वर्षिया पुजाँ राहु मगरलाई सुत्केरी व्यथा लागेर आईतबार विहान प्यूठान अस्पतालमा ल्याईयो । उनलाई भिडियो एक्स–रे गरी हेर्दा पेटमा बच्चाको टाउको ठुलो देखियो । प्युठान...बाँकी
पाँचौ राष्ट्रिय च्याम्पेन्सीप होप्कीडो प्रतियोगिता अाजबाट सुरु भएको छ । नेपाल मार्सलआर्ट होप्कीडो संघ प्युठानको आयोजना, हाप्कीडो संघ प्रदेश,र केन्द्रको समोन्वय तथा माण्डवी गाउँपालिकाको सहयोगर्थमा कार्यक्रम जिल्लामा आयोजना गरिएको हो । सात प्रदेशका भिविन्न जिल्लाबाट...बाँकी
नेपाल कला र सस्कृतिले भरिएको देश हो । जहाँ विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । तीमध्ये होली पनि एक हो । जसले नेपाली सस्कृतिलाई झल्काउने गर्दछ । फागु पुर्णिमाको रुपमा पनि लिने गरिएको पाईन्छ । होली...बाँकी
प्युठान नगरपालिकाले शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । आ.व. २०७८÷०७९ को प्रगति विवरण सार्वजनिक गर्नुका साथै सेवाग्राही र नगरवासिसंग दोहोरो संवाद गर्ने उदेश्यले सार्वजनिक सुनुवाई सम्पन्न गरीएको हो । नेपाल पत्रकार महासंघ जिल्ला...बाँकी
साहारा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्युठानले विविध प्रतियोगिताका साथ १ सय १२ औं नारी दिवस मनाएको छ । स्वर्गद्वारी बहुमुखी क्याम्पसको प्राङ्गण पुण्यखोलामा प्युठान नगरपालिकाको सहयोग र साहारा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्युठानको...बाँकी
तनहुँ – तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा रहेको भूपाल हार्डवेयर गोदाममा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको छ । आज बिहान १० बजेदेखि लागेको आगो निभाउन नसकिएपछि काठमाण्डौबाट हेलिकप्टर र पोखरा महानगरपालिकाबाट थप दमकल...बाँकी
प्यूठान, फागुन २१ । प्यूठान नगरपालिका वडा नं. २ का स्वर्गीय वडा अध्यक्ष खिम वहादुर विष्ट र स्वर्गीय वडा सदस्य दुर्ग बहादुर धामीको स्मृतिमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्यूठान नगरपालिका...बाँकी
प्यूठान नगरपालिका–७, पुण्यखोलामा मोटरसाइकलले ठक्कर दिदा घाइते भएका रन बहादुर घर्तिको बाटोमै मृत्यु भएको छ । उनको प्यूठान अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल जादै गर्दा बाटोमै मृत्यु भएको छ । बिजुवारबाट बाग्दुला तर्फ...बाँकी
प्यूठान नगरपालिका–७, पुण्यखोलामा मोटरसाइकलले ठक्कर दिदा एक जना घाइते भएका छन् । बिजुवारबाट बाग्दुला तर्फ जादै गरेको लु ५७ प ३३४६ नम्बरको मोटरसाइकलले पूण्यखोला निबासी ५५ वर्षिय रन बहादुर घर्तिलाई ठक्कर दिएको हो । घाईतेलाई...बाँकी
प्यूठानमा आज एकजना कालाजारको बिरामी पत्ता लागेको छ । मल्लरानी गाउँपालिकाका ४४ वर्षिय पुरुषलाई केहि समय पहिले देखि ज्वरो आउने समस्या देखिएको थियो । आर्थिक अभावका कारण अस्पताल सम्म आउँन नसकेका उनलाई स्वास्थ्य कार्यालय प्यूठान...बाँकी