हुम्लामा कोरोनाविरुद्धको बुस्टर खोपको अभाव भएको छ । खोप नहुँदा अहिलेसम्म एक जनाले पनि बुस्टर डोज लगाएका छैनन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाभरि २७ हजार ६ सय ९० जनाले पहिलो डोज र १४ हजार ५७...बाँकी
कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिरहेका बेला जिल्लामा रहेको एक मात्र पीसीआर परीक्षण प्रयोगशाला आठ महिनादेखि बन्द छ । जिल्ला अस्पतालले चपरतल्लास्थित साविकको महिला विकास कार्यालयमा सञ्चालनमा ल्याएको प्रयोगशाला कामविहीन बनेको हो । जिल्लामा सक्रिय संक्रमित ५...बाँकी
प्रधानमन्त्री शेरबहादुर देउवाले १२ वर्षमाथिका ५९ प्रतिशत नेपाली नागरिकले पूर्ण मात्रा र ७१ प्रतिशतले कम्तीमा एक मात्रा कोभिड विरूद्धको खोप लगाएको जानकारी दिएका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दातृ निकायलगायत सबै...बाँकी
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण समुदाय स्तरमै फैलिदै गएको छ । संक्रमण दिनदिनै बढ्दै जाँदा गाउँगाउँमा कोरोना संक्रमणका विरामी भेटिन थालेका छन् । संक्रमण नियन्त्रण गर्न स्थानीय सरकारहरुले गरेको पूर्वतयारी भने निकै न्यून छ...बाँकी
नेपाल चिकित्शक संघले कल सेन्टर सुरु गर्ने भएको छ । मंगलबारदेखि सुरु हुने कल सेन्टरमा कल गरी कोरोनासम्बन्धी परामर्श लिन सकिने संघका महासचिव डा बद्री रिजालले जानकारी दिए । महासचिव रिजालका अनुसार आफू वा आफ्ना...बाँकी
पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड१९ को संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ ह्जार २०१ नमुना परीक्षण गरिएको थियो...बाँकी
किसानका बारीमा कृषि अधिकृत आपैm पुगेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, खलंगा प्युठानका निमित्त बरिष्ठ कृषि अधिकृत चुमानसिंह गिरी मंगलबार किसानका बारीमा पुगेका हुन् । प्युठान नगरपालिका ८ नं. वडाका विभिन्न...बाँकी
जिल्लाको झिमरुक गाउपालिका ७ तुषारा निवासी ३० वर्षिय उषा परियारलाई एक्कासि स्वास्थ्यमा समस्या देखियो । गत पौष २७ गते उनका श्रीमान वसन्त परियारले उषालाई प्युठान अस्पतालमा उपचार गर्न लिएर आए । बसन्तले आफ्नी श्रीमतिलाई अस्पतालमा...बाँकी
काठमाडौं । सरकारले पुस ३० गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्याबिनेटका विभिन्न १८ निर्णय आइतवार सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएका निर्णयमा विभिन्न जलविद्युत आयोजना, कर्मचारी बढुवा तथा...बाँकी
काेराेना के हाे?, याे कसरी सर्छ?, यसबाट बच्न र साबधानीका उपायहरू केके हुन? भन्ने थाहा पाउदा पाउदै मलाई पनि काेराेना रिपाेर्ट पाेजेटिभ आयो । अब काेराेना लागेपछि मरिन्छ कि भन्ने चिन्ता र भय मनमा तरङ्गित...बाँकी
प्यूठान नगरपालिका ४ बिजुवारमा बिस्तारित आयुर्वेदिक सेवा सुरु भएको छ । आइतवार विजुवार सेवा केन्द्रमा सेवा केन्द्रको उद्घाटन गरीएको हो । बिस्तारित सेवाको प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतिले समुद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै...बाँकी
रातको ११ बजे एम्बुलेन्सको साइरनसँगै एक युवकलाई इमर्जेन्सी वार्डमा ल्याइन्छ । अनुहार चिन्नै नसक्ने गरि रक्ताम्य छ, हातगोडा चिसा र कडा भइसकेका छन्। सबै भाइटल साइन्सहरु शून्य छन्। इसिजीले सिधा धर्को देखाउँदैछ । मलाई मानिसको...बाँकी