News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, विशेष, समाचार

श्रीमानले हँसिया प्रहार गर्दा श्रीमती गम्भीर घाइते

आफ्नै श्रीमानले हँसियाले हिर्काउँदा प्यूठानमा एक महिला गम्भीर घाइते भएकी छिन । प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर २ अर्खा गलङछङ निवासी विनोद बिटालुले श्रीमती ज्ञानी सुनारलाई कुटपिट सँगै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको...बाँकी

कङ्के देउरालीमा ‘गुहारी जलाशय’ निर्माणबारे अर्थमन्त्रीसँग छलफल

कङ्के देउरालीमा जलाशय नमुना परियोजना निर्माणका लागि सर्वपक्षीय टोलीले अर्थमन्त्रीसँग छलफल गरेको छ । सङ्घीय सांसद सूर्य बहादुर थापा क्षेत्री सहितको टोलीले गुहारी जलाशय सहित विभिन्न विकास योजनाबारे अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको हो ।...बाँकी

२०८१ को एसईई परीक्षा चैत ७ गतेदेखि

२०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ...बाँकी

प्यूठानका विभिन्न ठाउँमा माघी मेलाको रौनक

प्यूठानका विभिन्न ठाउँहरूमा माघी मेला लाग्ने भएको छ । पौष मसान्त साँझ देखी रातभर जागाराम बसी प्यूठानको गौमुखी र ऐरावतीमा विभिन्न स्थानबाट तीर्थयात्रीहरू स्नान गरी माघे सक्रान्ती पर्व मनाउँछन् । प्यूठानको उत्तरी भेगमा पर्ने झिमरुक...बाँकी

नौवहिनीमा जन्मिएका खेलाडीलाई पालिकाद्वारा सम्मान

नौवहिनी गाउँपालिकाभित्र जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्‍याएका खेलाडीलाई नौवहिनी गाउँपालिकाले सम्मान गरेको छ । खेल क्षेत्रबाट योगदान गर्ने नौवहिनीमा जन्मिएका ७ जना खेलाडीलाई सम्मान गरिएको नौवहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले जानकारी दिए...बाँकी

आजदेखि स्वस्थानी व्रत सुरु

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने...बाँकी

माण्डवी गाउँपालिकामा दोस्रो अध्यक्ष कप सम्पन्न

माण्डवी गाउँपालिकामा दोस्रो अध्यक्ष कप आइतबार सम्पन्न भएको छ । शुक्रवारदेखि माण्डवी गाउँपालिका ३ मार्सिवाङ खेलमैदानमा सुरु भएको कपमा पुरुष भलिबल, महिला भलिबल र पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएका छन् । पुरुष भलिबल तर्फ माण्डवी–५...बाँकी

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको अधिवेशन सम्पन्न

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखा प्यूठानको अधिवेशन सम्पन्न भएको छ । प्यूठान नगरपालिका वडा नं. ८ बाग्दुलामा सम्पन्न अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नवीन प्रकाश श्रेष्ठको नेतृत्वमा सर्व...बाँकी

रेडक्रस सोसाइटी धरमपानी उपशाखाको साधारण सभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी धरमपानी उपशाखाको २१ औ साधारण सभा मल्लरानी ३ धरमपानीमा सम्पन्न भएको छ । आइतबार सम्पन्न साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं वडाध्यक्ष नोमराज पौडेलले रेडक्रसले सेवा भाव र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण...बाँकी

प्यूठानमा जिप दुर्घटना, दश जना घाइते

प्यूठानमा सुमो जिम दुर्घटना हुँदा १० जना घाइते भएका छन् । आइतबार दिउसो भालुवाङ–प्यूठान सडक खण्ड अन्तरगत माण्डवी गाउँपालिका ३ अरुण खोला नजिकै जिप दुर्घटना भएको हो । रोल्पाबाट भालुवाङ जादै गरेको भे १ ज...बाँकी

चीनको भूकम्पप्रति नेकपा अन्तर्राष्ट्रिय विभागद्वारा दुःख व्यक्त

नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले चीनमा गएको भूकम्पले निम्त्याएको क्षतिप्रति दुख व्यक्त गरेको छ । विभागका सचिव खगेश्वर के.सी.ले विज्ञप्ति जारी गर्दै चीनको सिजाङ स्वायत्त क्षेत्र शिगात्से सहरको डिङग्रीमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पुर्‍याएको क्षतिले...बाँकी

नागबेली सहकारीको सातौँ वार्षिक साधारण सभा सम्पन्न

नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्यूठान नगरपालिका ३ जुम्रिमा शनिवार  सम्पन्न साधारण सभामा बोल्दै प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगीले सहकारी क्षेत्रले ग्रामीण जनता र समुदायमा आर्थिक...बाँकी