जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ । टीयू क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै एनपीएलको उपाधि जितेको हो ।...बाँकी
जिल्लाको ऐतिहासिक रुपमा परिचित भित्रीकोट दरवार पर्यटकको पर्खाइमा छ । आन्तरिक पर्यटकको भरमा चलिरहेको भित्रिकोट सडक असुविधाले ओझेलमा परेको हो । बाइसे चौबिसे राज्य काल देखि ऐतिहासिक महत्व बोकेको दरवार ऐतिहासिक, पुरातात्विक महत्वका हिसावले रमणीय...बाँकी
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ नेफ्स्कुन को ३३ औ वार्षिक साधारण सभा शुक्रवारदेखि बुटवलमा सुरु भएको छ । शुक्रवार र शनिवार चल्ने साधारण सभा तथा गोष्ठको नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी...बाँकी
प्रथम भित्रिकोट प्यूठान महोत्सवको प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले उद्घाटन गरेका छन् । प्यूठान उद्योग वाणिज्य सङ्घ, प्यूठान नगर इलाकाको आयोजनामा शुक्रवारदेखि सुरु भएको महोत्सवको सांसद थापाले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन्...बाँकी
नेपाल पत्रकार महासङ्घ, प्यूठानका नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् । बिहीबार एक कार्यक्रमका बिच पदभार ग्रहणसँगै नयाँ कार्यसमितिले आफ्नो जिम्मेवारी सम्हालेको हो । मङ्सिर २८ गते सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई महासङ्घ प्यूठान शाखाका पूर्व...बाँकी
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका छन् । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम भारतका लागि डा. शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरिएको...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्विविद्यालयको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कानूनबमोजिम कारबाहीको दायरामा ल्याइने बताएका छन् । त्रिविको जग्गा तथा सम्पत्ति खोजविन आयोगको प्रतिवेदन सरकारलाई प्राप्त भइसकेको भन्दै प्रधानमन्त्री ओलीले आयोगको सिफारिसबमोजिम सरकारले कारबाही...बाँकी
नेपाल पत्रकार महासङ्घको निर्वाचन सम्पन्न भएको छ। शुक्रवार सम्पन्न निर्वाचनबाट प्यूठान शाखाको अध्यक्षमा श्रीराम भण्डारी निर्वाचित भएका छन्। सको उपाध्यक्ष एलबी थापा महिला उपाध्यक्ष नर्मदा भट्ट, सचिव बासुदेव गिरी, सह-सचिव शशिधर भण्डारी, समावेशी सह-सचिव बोम...बाँकी
प्यूठानका उद्यमीहरूले खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट पाइने अनुज्ञा पत्र पाउन, पाएपछि नवीकरण गर्न सकस भएको गुनासो गरेका छन् । घरेलु तथा साना उद्योग विकास कार्यालय प्यूठानको आयोजनामा शुक्रवार खलङ्गामा भएको उत्पादन वस्तुको गुणस्तर र...बाँकी
साइन रेसुङगा डेभलपमेन्ट वैंक खलंगा साखाले पर्यटकिय ठाउ बुकिडाडा लाई फोहोर राख्ने डस्वीन उपहार दिएको छ । प्यूठान मल्लरानी गाउपालिकामा पर्ने पर्यटकिय ठाउ बुकिडाडाको फोहोर व्यवस्थापनको लागी वुधवार वैंकको खलंगा साखा प्रमुख बिन्जुन बस्नेतले...बाँकी
प्रेस चौतारी नेपाल प्यूठानले आईतबार पत्रकार भेटघाट गरेको छ । नेकपा एमाले प्यूठानले गरेका जिल्लाका पछिल्ला गतिबिधीहरुको विषयमा जानकारी दिन चौतारीले पत्रकार भेटघाट आयोजना गरेको हो। नेकपा एमालेको अहिले जिल्लाभर पालिका र बडा कमिटिहरुको अधिवेसन...बाँकी
विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने गरी ‘प्रमाण’ सार्वजनिक गर्दा गल्ती भएको बयान दिएका छन् । साइबर ब्यूरोका एक अधिकृतका अनुसार, सरकारी वकिलको रोहबरमा भएको बयानका क्रममा प्रसाईंले ह्वाट्सएपमा आएको...बाँकी