News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, बिग न्यूज

उद्योग दिवस: प्यूठानका ५२ जना प्रशिक्षार्थीलाई राष्ट्रिय सीप प्रमाण-पत्र प्रदान

घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले उद्योग दिवसको अवसरमा जिल्लाभरका ५२ जना युवाहरुलाई तह १ राट्रिय सीप प्रमाण–पत्र प्रदान गरेको छ । जिल्ला समन्वय समितिका उपप्रमुख दुर्गा रेग्मी, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण खड्का, प्रमुख जिल्ला...बाँकी

प्यूठानमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न

प्यूठानमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८१ सम्पन्न भएको छ । हिन्दु स्वयंसेवक संघ प्यूठानको आयोजनामा शनिवार बाग्दुला स्थित जनता माध्यमिक विद्यालयमा ज्ञान परीक्षा गरिएको हो । परिक्षामा प्यूठान नगरपालिका भित्र रहेका १६ माध्यमिक विद्यालयका...बाँकी

कानुनी उल्झनले कोदोको रक्सि ब्राण्डिङ हुन सकेन: गिरी

गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले कानुनी उल्झनका कारण गौमुखी गाउँपालिकाले अघि सारेको कोदोको रक्सी ब्राण्डिङ गर्ने कार्यक्रम कार्यन्वयनमा समस्या भएको बताएका छन्। झुलेनी नेटवर्कको विशेष सम्वादमा कुरा गर्दै गिरीले स्थानीय तहको आवश्यकता अनुसार संघ र...बाँकी

आत्महत्या रोकथामका लागि सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न

आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न जिल्ला स्थित सरकोरवालाहरु एकमत भएका छन् । जिल्लामा आत्महत्याका घटनाहरु कमी नआउँदा सामाजिक जटिलता बढ्दै गएको भन्दै यसको न्यूकिकरणका लागि साझा धारणा निर्माण गरिएको हो । जिल्ला प्रशासन कार्यालय, प्यूठानको...बाँकी

घरबास नभएपछि सार्वजनिक स्थलमा श्रीमानको किरिया

घरबास नभएपछि प्यूठानकी ३२ वर्षीय रिता बुढामगर सार्वजनिक स्थलमा श्रीमानको किरिया बसेकी छिन् । मङ्गलवार श्रीमान् उज्वल बुढामगरको मृत्यु भएपछि उनी प्यूठान नगरपालिका ३ स्थित सापडाँडा स्वास्थ्य चौकीको निर्माणाधीन टहरामा किरिया बसेकी हुन् । ड्राइभर...बाँकी

रजवारामा सकियो बोक्सा लखेट्ने नाच

प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा बोक्सा ‘भूतप्रेत’ लखेट्ने मेला सकिएको छ । एक वर्ष बिराएर लाग्ने मेलामा बुधवार धामी झाँक्रीहरूले कला प्रदर्शन गरेका छन् । पुन समुदायका स्थानीयको नेतृत्वमा भूमे पूजाका लागि कात्तिक २० गते पुजारी छनोट...बाँकी

बृहत बिजुवारलाइ बृहत बनाउन पहल

प्यूठान उपत्यकाको बजार क्षेत्रलाई खानेपानीको प्यास मेटाउने उद्देश्यले करोडौँ लागतमा निर्माण गरिएको बृहत् बिजुवार खानेपानी आयोजनाले स्थानीयको प्यास मेटाउन सकेको छैन ।  एसियाली विकास बैङ्क, नेपाल सरकार साना शहरी खानेपानी आयोजना र स्थानीय उपभोक्ताको ८...बाँकी

स्वर्गद्वारी मन्दिरको प्यागोडा शैलीमा पुनर्निर्माण गरिँदै

स्वर्गद्वारी मन्दिरको पुनर्निर्माण थालिएको छ । स्वर्गद्वारी आश्रमका संस्थापक स्वर्गद्वारी महाप्रभु (हंशानन्द गिरी)को समाधि स्थलमा प्यागोडा शैलीमा मन्दिरको पुनर्निर्माण थालिएको हो । स्वर्गद्वारी आश्रमको आफ्नै लगानीमा पुरानो मन्दिरको पुनर्निर्माण गर्न थालिएको आश्रमका मुख्य कोठरी तामु...बाँकी

मल्लरानी जिपलाइन अलपत्र

प्यूठानको पर्यटकीय स्थल मल्लरानी डाँडामा सञ्चालन गरिएको जिपलाइन अलपत्र परेको छ । व्यापक प्रचार गरी सञ्चालनमा ल्याइएको जिपलाइन गत श्रावण महिनादेखि रोकिएको छ । बर्खामा २ महिना जिपलाइन बन्द गर्ने समितिको आन्तरिक छलफल भए पनि...बाँकी

प्यूठानमा स्थायी बन्ध्याकरण शिविर सञ्चालन

 प्यूठानमा स्थायी बन्ध्याकरण शिविर सञ्चालन भएको छ । आइतबार स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकाका बासीलाई लक्षित गरी देविस्थान स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो । शिविरबाट ७ जना महिलाले स्थायी बन्ध्याकरण साधन मिनिल्याप सेवा लिएको...बाँकी

चकचकेकाे मेलासँगै प्यूठानमा तिहारपछि लाग्ने मुख्य मेला सकिए

माण्डवी गाउँपालिका–५ चकचकेमा मेला सकिएसंगै जिल्लामा तिहारपछि लाग्ने मुख्य मेलाहरु सकिएका छन् । आइतबार चकचके स्थित माडी नदि किनारमा मेला सम्पन्न भएको हो । मेलामा प्यूठान नगरपालिका–१ खैराको सरायँ नाँच प्रदर्शन गरिएको मेला व्यवस्थापन समितिका...बाँकी

प्यूठानमा भित्रिए दर्जन एसी बस, यात्रुलाई सहज

प्यूठानमा यातायात व्यवसायीको प्रतिस्पर्धाले दर्जन नयाँ एसी बसहरू थपिएका छन् । यसले गर्दा सेवाग्राहीलाई यात्रा गर्न  सहज भएको छ । पछिल्लो सात महिनाको अवधिमा प्यूठानमा एक दर्जन बढी स्तरीय बस भित्रिएका छन् । दुई यातायात...बाँकी