News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार

हाम्रो नजर : फाँट जोगाउन परेन कसैको नजर

प्यूठानमा केही वर्ष अघिसम्म मुरी/रोपनीमा बेचबिखन बेचिने गरिने झिमरुक फाँटको खेत हिजोआज हात, मिटरमा बिक्रि वितरण हुँदै आइरहेको छ । मानो रोपी मुरी फल्ने खेति योग्य जमिन प्लटिङ गरी घडेरी बनाएर बेच्ने क्रम रोकिएको छैन्...बाँकी

नौवहिनीको पहिलो निर्णय: असाह्यलाई निशुल्क शिक्षा, विध्युत महसुल गाउँपालिकावाट भुक्तानी

नौवहिनी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीले पदभार ग्रहणसंगै पहिलो जनपक्षिय निर्णय गरेका छन्। नवनिर्वाचित गाउँपालिका अध्यक्ष दिल बहादुर थापा र उपाध्यक्ष विष्णा थापाले सोमवार पदभार ग्रहणसंगै पहिलो निर्णय गरेका हुन। नौवहिनी गाउँपालिकाभर २० युनिटसम्मको विध्युत महसुल गाउँपालिकाले...बाँकी

प्यूठानमा चट्याङ लागेर एक महिला घाइते

प्यूठानमा चट्याङ लागेर एक महिला घाईते भएकी छन । जिल्लाको झिमरुक गाउँपालिका वडा नं.५ ओखरकोट निवासी २५ वर्षिया कल्पना सुनार घाईते भएको जिल्ला प्रहरी कार्यालय प्यूठनका प्रहरी प्रवक्ता सुनिल थापा मगरले जानकारी दिए । घरमा...बाँकी

प्यूठानमा हावाहुरीले स्वास्थ्य चौकीको छाना उडायो

प्यूठानमा शुक्रबार परेको हावाहुरी सहितको पानीले स्वास्थ्य चौकीको छाना उडाएको छ । जिल्लाको नौबहिनी गाउँपालिका ८ फोप्लीमा रहेको स्वास्थ्य चौकीमा बेलुका ६ बजेतिर एक्कासी परेको हावाहुरी सहितको पानीले स्वास्थ्य चौकीको छाना उडाएको हो । हावाहुरीले...बाँकी

सरकारी तलब–भत्ता नलिने झिमरुकका अध्यक्षकाे घोषणा

प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतारा क्षेत्रीले पाँच वर्षे कार्यकालभर सरकारी तलब–भत्ता नलिने घोषणा गरेका छन् । शुक्रबार गाउँपालिका कार्यालयमा शपथ ग्रहणपछि उनले आफ्नो कार्यकालभर तलब–भत्ता नलिने घोषणा गरेका हुन् । ‘म र परिवारको दैनिकी...बाँकी

स्थानीय तहका प्रमुख/अध्यक्षहरुले लिए शपथ

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि निर्वाचित प्रतिनिधिहरुलाई शपथ गराइएको छ । स्थानीय तहका प्रमुखहरुलाई जिल्ला अदालत खलंगमा बोलाएर मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश श्याम घिमिरेले शपथ गराएका हुन् । जिल्लाका ९ वटै स्थानीय तहहरुका प्रमुखहरुले...बाँकी

दोस्रो पटक पनि जनताले पताएका प्रतिनिधीहरू

प्यूठान , स्थानीय तहको निर्वाचन २०७४ मा निर्वाचित भइ पालिका चलाएका प्रतिनिधीहरु पुनह दोस्रो पटक पालिका प्रमुखमा निर्वातिच भएका छन । सरुमारीनी गाउँपालिका बाट दोस्रो पटक पालिका प्रमुखमा नेकपा एमाले बाट निर्वाचित झग बहादुर विश्वकर्मा,ऐरावती...बाँकी

प्यूठान नगरपालिकामा योगी र वर्मा निर्वाचित

प्यूठान नगरपालिकाको प्रमुखमा गठवन्धनका विष्णु योगी विजयी भएका छन । उनी ९३२३ मत प्राप्त गरि नगरप्रमुखमा विजयी भएका हुन । भने उनका प्रतिस्प्रर्धी बिजय बिराज विष्ट ७८१६ मत प्राप्त गरि पराजित भएका छन । यस्तै...बाँकी

स्वर्गद्वारी नगर प्रमुखमा भण्डारी र उपप्रमुखमा राना

प्यूठान स्वर्गद्वारी नगरपालिकाको नगरप्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका टेकप्रसाद भण्डारी विजयी भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा ७ हजार ७ सय २६ मत ल्याउँदै भण्डारी नगरपालिकाको मेयर चुनिएका हुन् । उनका प्रतिस्पर्धी एमालेका रामप्रसाद श्रेष्ठले...बाँकी

प्यूठानमा हाल सम्म कति वडाको मतगणना सार्वजनिक भयो ? हेर्नुहोस ।

प्यूठान जिल्लाका ६४ वटा वडाहरु मध्ये हाल सम्म १९ वडाको मतगणना परिणाम सार्वजनिक भएको छ । जस मध्ये नेपाली कांग्रेस ५वडा, नेकपा माओवादी केन्द्रको ५ वडा , नेकपा एमाले ४ राष्ट्रिय जनमोर्चा ४ वटा वडा,...बाँकी

प्यूठान नगरपालिका ५ मा गठबन्धनको प्यानल विजयी

प्यूठान नगरपालिका ५ मा गठबन्धनको प्यानल विजयी भएको छ । रा ज मो ,नेपाली कंग्रेस माओवादी केन्द्रको संयुक्त गठबन्धको अध्यक्ष पदकमा उम्मेद्वार राजमो निकट नन्दराम पुन गिलास चिन्हमा ९ सय सतासी मत लिइ नेकपा एमाले...बाँकी