ऐरावती गाउँपालिकाको नेतृत्वका लागि स्वतन्त्र वाम गठवन्धनले घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रमा वर्षमा २\२ जना विद्यार्थीलाई एम.बि.बि.एस. पढाईका साथै १ जना विद्यार्थीलाई पाइलट अध्ययनको लागि सम्पुर्ण शुल्क सहयोग गर्ने, स्वास्थ्य संस्थाबाट टाढा...बाँकी
प्यूठानमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । जिल्लाको झिमरुक गाउँपालिका– ५ ढाँडामा बुधबार दिउँसो १ बजे झिमरुक नदिमा पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु हो । मृत्यु हुनेमा प्यूठान नगरपालिका–८ का ११...बाँकी
जिल्लाको गौमुखी गाउँपालिका खुङ र पुजा जोड्ने निर्माणाधिन पक्की पुलमा खोलाले क्षती पुर्याएको छ । सोमबार दिउसो एक्कासी आएको असीना, पानी, भेल सहतिको धमिलो खोलाले बन्दै गरेको पुलमा क्षती पुर्याएको हो । ढलानको तयारीमा रहेको...बाँकी
प्यूठान नगरपालिका वडा नं ७ टिकुरी बसपार्क देखि अलिकति तल बाँध बाँधेर क्वाडीसम्म सिँचाईको लागि लगिने कुलो वडा नं ७ भित्रको सत्तरी फाँट, सिम्ले लगायत क्षेत्रमा अव्यवस्थित छ । उक्त सिँचाई कुलोको छेउछाउमा खलंगा, बड्डाँडा,...बाँकी
दशवर्ष भारतको सिमलाको स्याउ फर्ममा प्यूठान नगरपालिका–५ जुम्रीकाढा टोड्केका किमबहादुर जीसीले काम गरे । उनकै मेहनतले स्याउ बगैचाबाट मालिकले करोडांै रुपैया कमाए । श्रीमती र दुई छोरी फर्ममै काम गर्थे । सधै प्रदेशमा बसेर काम...बाँकी
प्युठान नगरपालिका ६ निवासी खेतुलाल भण्डारीले आफ्नो श्रीमतीको नाममा धर्मावती मा. वि. प्युठान नगरपालिका ६ माझकोट्मा २ लाख २ हजार २२ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । श्रीमती टीका थापा भण्डारीको गत वर्ष बैशाख १९...बाँकी
सरकारले भोलि वैशाख २० गतेको दिन ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईदका दिन सार्वजनिक विदा दिने व्यवस्था भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले...बाँकी
पार्टी निर्णयविरुद्घ गतिविधी गर्ने र स्वतन्त्र तथा वागि उम्मेद्वारी दिने ६ जनालाई नेकपा एमालेले कारवाहि गरेको छ। नेकपा (एमाले) लुम्विनी प्रदेश कमिटीको तर्फवाट अध्यक्ष राधाकृष्ण कडेलले विज्ञप्ती जारी गर्दै पार्टीको सदस्य समेत नरहने गरि पार्टीका...बाँकी
वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन नजिकिएसँगै प्यूठानका राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । दलका झन्डा र चुनाव चिह्न लिएर कार्यकर्तासहित उम्मेदवारहरु टोलमा भोट...बाँकी
प्यूठानमा चुनावी प्रचारमा हिडेका एक व्यक्तिको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका– २ लिघा सारिवांग निवासी ५६ वर्षीय धनबहादुर थापाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । प्रहरीका...बाँकी
लायन्स क्लब अफ प्युठानको अध्यक्षमा मीन बहादुर कुँवर चयन भएका छन । आइतबार प्युठानको जुम्री स्थित होटेल आयुस्मामा बसेको क्लवको बैठकले कुँवरलाई चयन गरेको हो । उनलाई २०२२ देखि २०२३ सम्म १ वर्षे कार्यकालको लागि...बाँकी