News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ ब्रेकिङ न्यूज, मुख्य समाचार, राजनीति, समाचार

गृहमन्त्री खाँणलाई राष्ट्रपति भण्डारीद्वारा कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी

राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेकी छन् । राष्ट्रपति भण्डारीले देउवाको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेकी हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यबाट जारी...बाँकी

ठाँटी–पौवा संझाउने प्रतिक्षालय

सार्वजनिक धारा, ठाँटी, पौवा र चौपारी ग्रामीण सभ्यताका चिनारी हुन् । धर्म र सेवा संझिएर पुर्खाहरुले बनाएका ठाँटी–पौवा तथा चौपारीहरु जिर्ण बनेका छन् । छहारीको निम्ती रोपेका वरपिपल बुढा भएका छन् । घर–घरमा खानेपानीको पहुँच...बाँकी

चाडपर्वमा समेत सुनसान छन् गाउँ

चार्डपर्व मध्येको महान चार्ड दशै, तिहार हो । जुन चार्डको आफ्नै धार्मिक विश्वास छ । नेपाली समाजमा यसलाइ परिवार तथा अन्य आफन्तसँग रमाइला भेटघाटको रुपमा प्रयोग गर्दै आएका छन् । आफ्नै भुमिमा पर्याप्त रोजगार नहँुदा...बाँकी

मानसिक रोगबारे गलत धारणा नराखौं (सम्पादकिय)

नेपालमा अहिले मानसिक रोगको समस्या बढदै गएको देखिन्छ । नेपालमा मात्र नभइ मानसिक रोग विश्वव्यापी रुपमै विकराल समस्याका रुपमा बढ्दै गएको छ । अक्टोवर १० लाई संसारभर विश्व मानसिक स्वास्थ दिवसको रूपमा मनाउने गरिन्छ ।...बाँकी

एमाले छोडि गएकाहरु फर्कि आउँदै : मणि थापा

मंगलबार देशैभर एकैसाथ नेकपा एमालेले प्रथम नगर तथा गाउँपालिका अधिवेशन गरिरहेकोे छ । प्युठानको ९ वटै स्थानीय तहहरुमा भैरहेको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । प्युठान नगरपालिकाको अधिवेशनमा नेकपा एमाले स्थाइ कमिटी सदस्य तथा पुर्व...बाँकी

हाम्रो नजर : बाटोमा भेटिदैनन् प्रहरी

प्रहरीलाई देख्ने बित्तिकै अपराधिक मानसिकता भएकाहरु तर्सिन्छन् र हच्किन्छन् । प्रहरीको काम शान्ति सुरक्षा कायम गर्ने हो । राज्यले पनि त्यसै अनुसार मुख्य सडक आपसपासमा प्रहरी चौकी स्थाना गर्ने गरेको छ । चौकी नभएको स्थानमा...बाँकी

प्यूठानमा करिब २५ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवााइयो

प्यूठानमा कार्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवााईएको छ । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार भिटामिन ‘ए’ २५ हजार बालबालिका र जुकाको औषधी २४ हजार बालबालिकालाई खुवाइएको छ । भिटामिन ‘ए’...बाँकी

भालुवाङमा सवारीसाधनको प्रदुषण मापन

दाङको देउखुरीमा डिजल र पेट्रोलबाट चल्ने सवारीसाधनको प्रदुषण मापन गरिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले जिल्ला ट्राफिक प्रहरी कार्यालय,यातायात व्यवस्था कार्यालयको सहकार्यमा सवारीसाधनको प्रदुषण मापन सुरू गरेको हो । सवारीसाधनको धुवाबाट...बाँकी

मृतक परिवारलाई बिमा रकम प्रदान

यूनियन लाइफ इन्स्योरेन्सले मृतकको परिवारलाई बिमा रकम भुक्तानी गरेको छ । सोमबार कम्पनीले एक कार्यक्रम गरेर रकम भुक्तानी गरेको छ । झिमरुक गाउँपालिका-४ चुधाराका बिमित बलराज पोखरेलको कोभिड-१९ का कारण मृत्यु भएपछि पत्नी शान्तालाई कम्पनीले...बाँकी

ड्युटी एउटा नजर अर्को : जुवा खालबाट रकम लुकाउछ प्रहरी

चार्डवाडको समयमा जुवा खेल्ले क्रम बढेको गुनासो आएसंगै प्रहरीले जुवाडेको खोजी गर्न थालेको छ । विशेष सूचनाको आधारमा जुवाको खालमा पुगेर जुवाडे पक्राउ गरि कानुनी कारबाही गर्ने प्रहरीको ड्युटी हो । यो कार्य प्यूठान प्रहरीले...बाँकी

एमालेमै फर्किए नेकपा (एस) मा लागेका प्यूठानका दर्जनौ नेता

प्यूठानमा नेकपा (एकीकृत समाजवादी) मा खुलेका जिल्लाका दर्जनौ नेताहरु नेकपा एमालेमै फर्केका छन् । आईतबार एक वक्तब्य जारी गर्दै संविधानसभा सदस्य हिराबहादुर केसी एमालेमै फर्किएको जनाएका छन् । यस अधि नेकपा एसमा लागेका पूर्व एमाले...बाँकी

समाज परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्णः मन्त्री खड्का

समाज परिवर्तनमा शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बताएका छन् । शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको छैठौँ जिल्ला परिषद कार्यक्रममा बोल्दै खड्काले यस्तो बताएका हुन् । समाजवादी...बाँकी