News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

 माओवादीले एमाले उम्मेदवारलाई समर्थन गर्छ : अध्यक्ष ओली

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले बैशाख १५ मा हुने उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्ने बताएका छन । बझाङ काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस्तो...बाँकी

डाक्टर महावीर पुन प्यूठानमा

राष्ट्रिय आविष्कार केन्द्रका संचालक वैज्ञानि डाक्टर महावीर पुन प्युठान अएका छन । आफ्नो जिवन काहानी सम्झना , सपना र अविरल यात्रा समेटिएको पुस्तक विक्री गर्दैै उनी सनिवार प्युठान जुम्री आएका हुन । विरगञ्ज कृषी औजार...बाँकी

लामो दुरीका सवारी साधनमा अनिवार्य २ जना चालक राख्न यातायात प्रा.लिको निर्देशन

स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा . लि प्युठानले लामो दुरीमा चल्ने यात्रु सेवा रात्री बसहरुमा अनिवार्य २ जना लाइसेन्स प्राप्त चालक राख्न निर्देशन दिएको छ । बुधवार प्रा.लि ले एक सूचना जारी गर्दै सवारी दुर्घटना...बाँकी

दाङ प्युठान सीमाना बगासोतीमा सवारी दुर्घटना, २ जना घाइते

दाङमा भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन । प्युठानदेखि बुटवल जाँदै गरेको रा १ ज ७६० नम्बरको टाटा सुमो र विपरित दिशाबाट आउँदै गरेको ना ५६ प १३८१ नम्बरको मोटरसाइकल एक अपसमा ठोकिंदा...बाँकी

समाचारको प्रभाव : श्याम बहादुरको उपचार हुँदै

मल्लरानी गाउँपालिका–३ मुन्डाडा खसिनीखर्क स्थित ३८ वर्षिय श्याम बहादुर वि.क वर्षौदेखि उपचारको अभावमा विस्तारामा थलिएर बसेका थिए । उनलाई उच्च मधुमेहको समस्या भएपछि घरमै औषधी सेवन गर्दै बसेका थिए तर औषधीको कुनै प्रभाव भने परेन...बाँकी

सांसद भईसकेपछि साझा सांसदको रुपमा छु : सांसद थापा

प्यूठानका संघिय सांसद सूर्य थापाले चुनाबको बेलामा आफु फरक पार्टीको भएपनि अहिले सांसद भईसकेपछि साझा सांसदको रुपमा उभिएको बताएका छन् । शनिबार प्यूठान उद्योग बाणिज्य संघको २६ औं बार्षिक साधारण सभामा बोल्दै सांसद थापाले यस्तो...बाँकी

नेकपा एमाले रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाने

नेकपा एमाले रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाने भएको छ । महासेठको नेतृत्वमा मन्त्रीहरूलाई सरकारमा पठाउने नेकपा एमालेले जनाएको छ । भएको छ । महासेठले नयाँ मन्त्रिमण्डलमा उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी पाउने...बाँकी

व्यवसाय प्रवद्र्धन, नेतृत्व विकास र उत्पे्ररणा सम्बन्धी २ दिने तालिम जुम्रीमा सुरु

व्यवसाय प्रवद्र्धन, नेतृत्व विकास र उत्पे्ररणा सम्बन्धी २ दिने तालिम प्यूठानमा सुरु भएको छ । लायन्स क्लब अफ प्यूठान, लायन्स क्लब अफ भित्रिकोट प्यूठानको मुख्य आयोजना तथा लायन्स क्लब अफ धर्मावती र लायन्स क्लब अफ...बाँकी

सडक ब्यापारी र महानगर प्रहरी विचको मुडभेडमा प्यूठानका पत्रकार पोख्रेल घाईते,महासंघको आपत्ति

काठमाण्डौको सुन्धारामा सडक व्यापारी र महानगर प्रहरीबिच झडप हुँदा प्यूठानका पत्रकार पदमप्रसाद पोख्रेल घाइते भएका छन्। सडक व्यापारीलाई हटाउने क्रममा भएको झडपमा प्यूठानका पत्रकार पोख्रेल पनि घाईते भएका हुन। पोख्रेलको घर प्यूठानको नौबहिनी गाउँपालिका ८...बाँकी

माण्डवी गाउँपालिकाको १५ औं गाउसभा एवं हिउँदे अधिवेशन सम्पन्न

माण्डवी गाउँपालिकाको १५ औं गाउसभा एवं हिउँदे अधिवेशन मंगलबार सम्पन्न भएको छ । पुष २९ गते देखि सुरु भएको अधिवेशन फागुन १५ गते सम्पन्न भएको हो । १५ औं गाउसभा एवं हिउँदे अधिवेशनको तेश्रो बैठकमा...बाँकी

दादुरा–रुवेला खोप अभियान २०८० को प्यूठानमा शुभारम्भ

दादुरा–रुवेला खोप अभियान २०८० औपचारिक रुपमा शुभारम्भ गरिएको छ । प्यूठानमा जिल्ला खोप समन्वय समिति प्यूठानको आयोजनामा एक कार्यक्रमको आयोजना गरी आज प्यूठान नगरपालिकाका २ को शहरी स्वास्थ्य केन्द्र दाँखाक्वाडीबाट खोप अभियान सुभारम्भ गरिएको हो...बाँकी

किसानले मोहियानी हक नपाएपछि सडक मै सुते

प्यूठान, स्वर्गद्वारी आश्रम प्युठानको नाममा दर्ता स्रेस्ता कायम भई दाङमा रहेको ७ सय ५३ बिगाहा जग्गामा मोही भरेका किसानले मोहियानी हक नपाएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सुरू गरेका छन्। दाङमा रहेका स्वर्गद्वारी गुठी पीडित मोही...बाँकी

  • प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

    प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र...

  • धनवाङमा सुन्तला

      प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ ।...

  • प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

       जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९...