बालविवाह न्यूनिकरणका लागि नौबहिनी गाउँपालिकाले नाटक प्रदर्शन गर्न थालेको छ । आम नागरिकमा बालविवाहको असर, कानुनी कारवाही र सन्देश बुझ्ने भाषामा सञ्चार गर्न नाटक प्रदर्शन गर्न थालिएको गाउँपालिकाले जनाएको छ । आ.व. २०८०/०८१ को स्विकृत...बाँकी
प्यूठानकै व्यस्त व्यापारिक केन्द्र प्यूठान नगरपालिका वाड नं ८ को बाग्दुलामा पौष २४ गते मंगलबार बाटोको समस्या समाधानका लागि प्यूठान नगरपालिकाले चालेको कदमले आम नागरिकमा आशा जगाएको छ । प्यूठानको बिजुवार र बाग्दुला बजारक्षेत्रमा आवतजावत...बाँकी
स्वर्गद्धारी नगरपालिकाले बुधबार जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत उत्कृष्ट स्याहार कर्ता ३ जनलाई सम्मान गरेको छ । नगर स्तरीय जेष्ठ नागरिक सञ्जालको आयोजना तथा स्वर्गद्वारी नगरपालिकाको आर्थिक सहयोग र महिला तथा बालबालिका शाखाको समन्वयमा स्वर्गद्धारी...बाँकी
सहकारी संघ/संस्थाका पदाधिकारीहरुका लागि १५ दिने नेतृत्व तथा संस्थागत विकास तालिम बुधबारदेखि सुरु भएको छ । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र बानेश्वरको आयोजनामा सुरु भएको तालिमको सहकारी विभागका रजिष्टार पिताम्बर घिमिरेले पानसमा दिप प्रज्वलन गरी...बाँकी
निजी ताथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याव्सन) प्यूठानको नवौ बार्षिक साधारण सभा शुक्रवार जुम्रीमा सम्पन्न भएको छ । प्याव्सन प्यूठानका जिल्ला अध्यक्ष दिपेन्द्र जिसीको अध्यक्षतामा प्रमुख अतिथी केन्द्रिय उपाध्यक्ष बिष्णु पन्थी रहेका थिए । कार्यक्रममा बोल्दै...बाँकी
प्युठानको बाग्दुला स्थित उपल्लो चोकमा रहेको अरुण अर्डर एण्ड सप्लायर्सले यस बर्ष दशै तिहारको बेला नयाँ नयाँ योजना सहित ल्याएको बम्पर उपहार योजनाका बिजेताहरुको नाम सार्वजनिक गरेको छ । अरुण अर्डर एण्ड सप्लायर्सले हरेक बर्ष...बाँकी
प्यूठानमा रहको बर्द बहादुर गणले ३०२ औं पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । दिवसको सन्दर्भमा राष्ट्रिय अपांग सेवा संघ प्यूठान मार्फत सञ्चालीत अपांगता भएका विद्यार्थीहरुलाई खाद्यान्न तथा कम्बल प्रदान गरेको छ ।...बाँकी
पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै हरेक बर्ष पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ...बाँकी
पछिल्लो समय जिल्लाका किसानले गैरकाष्ठ वन पैदावार विक्री गरेर राम्रो आम्दानी गर्न थालेका छन् । गैरकाष्ठ वन पैदावार, श्रीखण्ड, टिम्मुर, अल्लोधागो, दालचिनी, रिट्ठा लगायत जडिबुटी विक्रि गरेर जिल्लामा ७ करोड भन्दा बढि रुपैयाँ भित्रने गरेको...बाँकी
नेपाल सरकारबाट २०६९ सालमा स्वीकृत भएको गौमुखी/नौबहिनी संरक्षित क्षेत्र अझै घोषणा हुन सकेको छैन् । संघियता कार्यन्वयन संगै प्रदेश सरकारले संरक्षित वन क्षैत्र घोषणामा ढिलाइ गरेका कारण संरक्षित वन घोषणा हुन नसकेको हो । गौमुखी/नौबहिनी...बाँकी
मल्लरानी गाउँपालिका– ३ को धरमपानी स्वास्थ्य चौकी चुजाँठाटीमा प्रयोगशाला (ल्याव) सेवाको उद्घाटन गरिएको छ । प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापाले मंगलबार प्रयोगशाला (ल्याव) सेवाको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि...बाँकी
जिल्लाको मुख्य पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी पुग्ने भिगृ–स्वर्गद्धारी सडक सुधार हुने भएको छ । बर्सेनी भइरहने सडक दुर्घटनालाई कमगर्ने उदेश्यले सडक डिभिजन कार्यालय प्यूठान मार्फत यसवर्ष सडक सुरक्षाको कामगर्न थालिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्रालय...बाँकी