बाह्रपन्थी नाथ योगि समुदायले आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी माण्डवी गाउँपालिका ५ रम्दीका ५ घरपरिवारलाई आर्थिक संकलन गरी गाउँपालिका अध्यक्ष नमराज अधिकारीमार्फत हस्तान्तरण गरिएको बाह्रपन्थी नाथ योगि समुदाय...बाँकी
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा हेर्दा चिन्ताजनक देखिन्छ । केहि दिन अगाडि मात्र सार्वजनिक भएको नतिजा अनुसार प्यूठान जिल्लामा १२ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्लाका स्थानीय तहले लाखौं रुपैैयाँ शिक्षामा...बाँकी
नौबहिनी गाउँपालिका– ७ बल्लेखोला–मैरामारे जाने बाटो बर्षाले अवरुद्ध गरेको छ । असार ११ गते मंगलबार राती परेको पानीले बाटो अवरुद्ध गरेपछि यातायात ठप्प रहेको छ । बल्लेखोला देखी मैरामारेसम्म पुग्ने बाटो करिब ५ ठाउँमा जमिना...बाँकी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले स्वास्थ्य राम्रो वा नराम्रो ऐना हेरेर थाहाँ पाउन नसकिने बताएका छन् । विहीवार प्यूठान पूर्णखोप दिगोपना सुनिश्चतता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले यस्तो बताएका हुन् । रोग लागेर...बाँकी
गौमुखी गाउँपालिकामा कानुनी सचेतना सम्बन्धि कार्यक्रम सुरु भएको छ । कार्यक्रममा विद्यार्थीहरुलाई न्यायिक समिति र केही कानुनी व्यवस्थाको बारेमा जानकारी गराईएको छ । मंगलबार गौमुखी गाउँपालिका वडा नं ७ नारीकोटका विद्यालयमा अध्ययन गर्ने कक्षा ७...बाँकी
प्यूठानको सुत्लावाङमा भएको गाडी दुर्घटनामा चालक सहित नौ जना घाइते भएका छन् । बहानेबाट सुत्लावाङको लागि छुटेको लु १ प ८०५१ नं को बोलेरो पिकअप जिप आइतबार साँझ करिब साढे ७ बजेको समयमा नौबहिनी गाउँपालिका...बाँकी
माण्डवी गाउँपालिकामा अहिले गाउँघरमा सुत्केरी हुन छाडेका छन् । गाउँपालिकाले दिएको तथ्यांक अनुसार चालु आर्थिक बर्षको श्रावणदेखि वैशाख महिनासम्म १ सय २४ जनाले संस्थागत सुत्केरी सेवा लिएका छन् । चालु आर्थिक बर्षको वैशाख महिनासम्म माण्डवी...बाँकी
नौबहिनी गाउँपालिकामा विषयगत समितिको बैठक सकिएको छ । आज सोमबार बसेको विभिन्न शाखाका शाखा प्रमुखहरुको सहभागितामा आर्थिक बर्ष २०८१÷०८२ को बजेट वाडफाड अन्तरगत प्रारम्भिक चरणमा सामाजिक विकास अन्तरगत शिक्षा, स्वास्थ्य र समावेशीकरण तर्फका विभिन्न शिर्षकहरुमा...बाँकी
लामोसमय सम्म पानी नपरेर मकैबाली धमाधम सुक्न थालेपछि जिल्लाभरका किसान प्रभावित भएका छन् । मुख्यबालीको रुपमा पाखोबारीमा मकैबाली लगाउँदै आएका किसान पानी नपरेर सुक्न थालेपछि चिन्तित भएका हुन् । वर्षमा चार महिना यही उत्पादनबाट गुजारा...बाँकी
प्यूठानको ऐरावती गाउँपालिकामा एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार विहान साढे ११ बजेको समयमा ऐरावती गाउँपालिका बिजुली काल्ने निवासी ७१ बर्षिय बृद्ध मंगलसिंह खत्रीको भिरबाट लडेर मृत्यु भएको धरमपानी स्वास्थ्य चौकीका प्रमुख...बाँकी
माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि कार्य सुरु गरेको छ । संयुक्त राष्ट संघमार्फत विश्व समुदायले अवलम्वन गरेको दिगो विकास लक्ष्यहरु हासिल गर्न स्थानीय तहवाटै दिगो विकास लक्ष्यहरुको कार्यन्वयन गर्न आवश्यक रहेकाले चालु आर्थिक...बाँकी
आँखा अस्पताल बिजुवारमा एक दिने शिविर सम्पन्न भएको छ । शिविरबाट २ सय ५० जनाले विशेषज्ञ सेवा लिएको नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारले जनाएको छ । बुधबार भएको एक दिने शिविरबाट २७ महिला र १९...बाँकी