News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, विचार, विशेष, स्वास्थ्य

कोरोना संक्रमणको त्रास : अन्य स्वास्थ्य समस्या र बास्तविकता

चीनको वुहान शहरबाट सुरु भै विश्ब्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस संक्रमण २०१९ covid –19 हाल नेपालमा पनि उच्च जोखिममा रहेको भनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरि आवश्यक सुझाव समेत दिएको छ। सोहि सम्बन्धमा...बाँकी

प्यूठान बेल्वासका थमुराम कालाथोकीको शव जंगलमा कुहिएको अवस्थामा फेला

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं २ स्वर्गद्वारी धरमपानीको जंगलमा कुहिएको अवस्थामा रहेको शव फेला परेको छ । गाउँका स्थानीय मान्छेहरु जंगलमा कोइराल टिप्न जादा देखेपछि प्रहरीलाई खवर गरेका थिए खवर प्राप्त भए लगत्तै प्रहरी...बाँकी

संकटको बेला भाडा नलिने युवा नेता शिशिरको घोषणा

पछिल्लो समय बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) को संक्रमण फैलन नदिन सरकारले देश नै लगडाउन गरिरहेको बेला प्यूठान नगरपालिका ४ नयाँबजार जुम्री बसपार्क निवासी युवा नेता बल बहादुर के.सी (शिशिर)ले घरभाडा नलिने घोषणा...बाँकी

“सुमन श्रापित एकल साँझ—२०७६” को तयारी पूरा

“सुमन श्रापित एकल साँगीतिक साँझ—२०७६” को सम्पूर्ण तयारी पूरा भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन ३० गते शुक्रबार दिउँसो २ बजेबाट पोखरा उद्योग बाणिज्य संघको सभाहलमा हुने कार्यक्रमको तयारी पूरा भएको आयोजक...बाँकी

कोरोना सतर्कता: स्वर्गद्वारीको क्याम्पससभा स्थगित

स्वर्गद्वारी वहुमुखी क्याम्पस, प्यूठानले फागुन २४ गतेका लागि वोलाईएको क्याम्पससभा स्थगित गरेको छ। विश्वव्यापि कोरोना भाईरस COVID 19 को संक्रमणको अवस्थालाई लिएर सरकारले गरेको निर्णय र निर्देशनको कारण भेला स्थगित गरेको क्याम्पसप्रमुख गुञ्जवहादुर खड्काले सुचना...बाँकी

प्रकाश सपुतको मुख्य भूमिका रहने चलचित्र प्रदेशी “२” को औपचारिक छायांकन सुरू

पछिल्लो समय सर्वाधिक रूचाइएका लोक तथा दोहोरी गायक एवम् मोडल प्रकाश सपुतको मुख्य भूमिकामा निमार्ण हुन लागेको चलचित्र परदेशी दुईको औपचारिक सुटिङको शुभ मुहुर्त भएको छ । यस भन्दा अगाडिको चलचित्र परदेशी १ लाइ अत्याधिक...बाँकी

मर्मत हुनेभयो प्यूठानको प्रवेशद्वार!

दाङ–प्यूठानको प्रवेश(सिमा) स्थलमा रहेको प्रवेशद्धार मर्मत गर्ने निर्णय भएको छ। जिल्ला समन्वय समितिको वैठकले सरुमारानी २ गनाखोला प्यूठानमा रहेको प्रवेशद्धार मर्मत संभार तथा र·रोगन गर्ने निर्णय गरेको छ। गनाहाखोला पुल नजिकैको द्वार जिर्ण अवस्थामा रहेकोले...बाँकी

क्रान्ति, शान्ति हुदै समृद्धितर्फः मन्त्रि पुन(भिडियोसहित)

उर्जा, जलश्रोत तथा सिचाईमन्त्रि वर्षमान पुनले मुलुक क्रान्तिवाट शान्ति हुदै समृद्धितर्फ अगाडि वढेको वताउनु भयो। २५ औँ जनयुद्ध दिवसको दिन पहिलो प्रहरिचौकि आक्रमण भएको स्थल रोल्पाको होलेरीमा सहिद स्मारकको उद्घाटन गर्दै मन्त्रि पुनले राजनीतिक परिवर्तन...बाँकी

भुपराजको सहारा ः भुर्तेलको अटो

प्यूठान , सुन्दा पनी पत्यार लाग्दैन होला खुुट्टा विना गाडि चलाउन सकिन्छ भन्दा ।तर अपाङ्गता भएका व्यक्ति भुपराज भुर्तेल मज्जाले अटो चलाउन सक्छन । उनले यात्रुलाई सम्वन्धीत ठाउमा पुर्याउने काम गरीरहेका छन । उनी अहिले...बाँकी

प्यूठानमा ६१.४९ प्रतिसत मत खस्यो

जिल्लामा ६१.४९ प्रतिसत मत खसेको छ। ८ हजार ३ सय ४६ मतदाता रहेकोमा ५ हजार १ सय ३२ मत खसेको छ। प्यूठान नगरपालीकामा ६६.०३ खसेको छ। कुल मतदाता ३ हजार २१ रहेकोमा १ हजार ९...बाँकी

आज – १३ मंसिर २०७६ शुक्रवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीतवर्गबाट विशेष सहयोग मिल्नेछ । मिथुन मिथुन (का,...बाँकी

अर्घाखाँची वस दुर्घटनामा १५ को मृत्यु

अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । सन्धीखर्क नगरपालिका-६, नरपानीमा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको हो । प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका...बाँकी