News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ Uncategorized, राजनीति, समाचार

माण्डवी ४ मा गठबन्धनका उम्मेद्वार विजयी

प्युठानकाे  माण्डवी गाउँपालिका ४ उदयपुरकोट मा गठबन्धनका प्यानल विजयी भएका छन । गठबन्धनको हसिया हतौडामा ६ सय ४७ मत प्राप्त भएको थियो भने सुर्यमा ५ सय ८५ मत प्राप्त भएको थियो । यस्ताे छ ।...बाँकी

ऐरावती गाउँपालिका बासीले फेरी शाहलाई रोजे

प्युठान । ऐरावती गाउँपालिका   मा नेपाली कांग्रेस र राजमो का शाझा उम्मेद्वार नवील विक्रम शाह निर्वाचित भएका छन् । उनले ४ हजार ६सय ६९ मत प्राप्त गरी निर्वाचित भएका हुन । शाह गाउँपालिकामा पुन निर्बाचित...बाँकी

प्युठान नगरपालीका ६ मा गठबन्धनको जीत

प्युठान नगरपालिका वडा न ६ मा गठबन्धनका उम्मेद्वारहरुको प्यानल विजयी भएको छ । गठबन्धनको तर्फबाट नेपाली काङग्रेसबाट अध्यक्षको उम्मेद्वार बनेका नरेन्द्र पुन (एन पी ) मगरको प्यानल विजयी भएको हो । रुख चिन्ह बाट उनले...बाँकी

मल्लरानी गाउँपालिका ३ को अध्यक्ष पदमा एमालेका नोमराज पौडेल विजयी

मल्लरानी गाउँपालिका वडा नं.३ मा नेकपा एमालेका अध्यक्ष उम्मेदवार नोमराज पौडेल विजयी भएका छन । उनले वडा नं.३ बाट ८३७ मत प्राप्त गरि विजयी भएका हुन ।...बाँकी

जिल्लाका ६४ वटा वडा मध्ये २३ वडाको मतगणना कार्य सकियो ।

प्यूठान जिल्लाका ६४ वटा वडा मध्ये २३ वडाको मतगणना कार्य सकिएको छ । पुरा विवरण तालिकाबाट हेर्नुहोस ।...बाँकी

प्यूठान नपामा जितेका वडा गुमाउँदै एमाले नैबहिनीमा भने थप्दै

स्थानीय तहरुको निर्वाचनको परिणाम आइरहँदा गठबन्धनका कारण प्यूठान नगरपालिकामा २०७४ सालमा नेकपा एमालेले जितेको ३ वटा वडाहरु गुमाएको छ । नगरपालिकाको २, ३ र ५ नम्बर वडा नेकपा एमालेले यसपालि गुमाएको हो । एमालेले गुमाएका...बाँकी

प्यूठानमा हाल सम्म कति वडाको मतगणना सार्वजनिक भयो ? हेर्नुहोस ।

प्यूठान जिल्लाका ६४ वटा वडाहरु मध्ये हाल सम्म १९ वडाको मतगणना परिणाम सार्वजनिक भएको छ । जस मध्ये नेपाली कांग्रेस ५वडा, नेकपा माओवादी केन्द्रको ५ वडा , नेकपा एमाले ४ राष्ट्रिय जनमोर्चा ४ वटा वडा,...बाँकी

समन्वय प्रमुखलाई पताएनन जनताले , वडा सदस्यमा पराजीत

प्यूठान, जिल्ला समन्वय समिति प्रमुख केशव राज आचार्य वडा सदस्यमा पराजीत भएका छन । ऐरावती गाउँपालिका वडा न २ बाट वडा सदस्यमा लडेका उनी माओवादी केन्द्रका उम्मेद्वार संग पराजित भएका हुन । आचार्यको प्रतिद्धोन्दी कृष्ण...बाँकी

प्यूठान नगरपालिका ५ मा गठबन्धनको प्यानल विजयी

प्यूठान नगरपालिका ५ मा गठबन्धनको प्यानल विजयी भएको छ । रा ज मो ,नेपाली कंग्रेस माओवादी केन्द्रको संयुक्त गठबन्धको अध्यक्ष पदकमा उम्मेद्वार राजमो निकट नन्दराम पुन गिलास चिन्हमा ९ सय सतासी मत लिइ नेकपा एमाले...बाँकी

 मतपरिणाम आएका प्युठानका वडाहरु

जिल्लाका सवै पालिकामा मतगणना कार्य जारी रहेको छ । वैशाख ३० गते सम्पन्न निर्वाचन पछि मतगणना कार्य सुरु भएको हो । मतगणना कार्य कछुवा गतिमा हुँदा मतपरिणामको पर्खाइमा रहनेहरुको ध्यान कस्ले जित्यो कस्ले जित्ला भनेर...बाँकी

प्यूठान नगरपालिका ३ मा गठबन्धनको प्यानल विजयी

प्यूठान नगरपालिका ३ मा गठबन्धनका प्यानल विजयी भएका छन । गठबन्धनका अध्यक्ष पदका उम्मेद्वार सुमन श्रेष्ठले एमाले का अध्यक्ष पदका प्रत्यासी किरण केसीलाई १ सय ७५ मतले पछि पार्दै श्रेष्ठको प्यानलनै विजयी भएको हो ।...बाँकी

माडि नदिमा पौडि खेल्ने क्रममा एक बालक वेपत्ता

माडि नदिमा पौडि खेल्ने क्रममा एक बालक वेपत्ता भएका छन । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रबक्ता सुनिल थापा मगरका अनुसार जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं. ३ उपल्लो भिङ्ग्री निवासी गिर वहादुर नेपालीका १३ वर्षिया...बाँकी