News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मनाेरञ्जन, समाचार

मुन्डाडामा निर्मित देवघर र सुपादेउराली मन्दिरको सांसद थापाद्धारा उद्घाटन

मल्लरानी गाउँपालिका ३ मुन्डाडामा निर्मित पौडेल बन्धुहरुको देवघर मन्दिर र सुपादेउराली मन्दिर उद्घाटन गरिएको छ । करिब १० लाख लागतमा निर्माण गरिएको मन्दिरको मंगलवार प्रतिनिधी सभा सदस्य सूर्य थापाले उद्घाटन गरेका हुन । मन्दिर उद्घाटन...बाँकी

विद्युत प्राधिकरणको दम्तीमा निर्मित सव-स्टेशन सञ्चालनमा

लामो समयदेखि अलपत्र अवस्थामा रहेको दम्ति सव-स्टेसन सञ्चालनमा आएको छ। २०७२ सालदेखि निर्माण सुरु गरेर अलपत्र छोडिएको सव-स्टेसन बुधवारबाट सञ्चालनमा आएको हो। नेपाल बिध्युत प्राधिकरण प्यूठान वितरण केन्द्रद्वारा आयोजित सव-स्टेशन सञ्चालन कार्यक्रममा मन्तब्य राख्दै प्रमुख...बाँकी

आजको राशिफल: २०८१ कार्तिक १५ बिहिवार

मेष आफ्नो चलाख्याईंले गर्दा सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । वृष सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । एउटै कामबाट...बाँकी

आजको राशिफल : २०८१ कार्तिक १४ बुधवार

मेष ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वृष रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष...बाँकी

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्चाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने बताएका छन्। सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै...बाँकी

आज को राशिफल: २०८१ कार्तिक १३ मंगलवार

मेष आज विशेषगरी अतिथिको रूपमा सत्कार पाइएला । आफन्तले आश्वासन र सहयोग गर्नेछन् । व्यवसायको सन्दर्भमा योजना बन्नेछ । वृष आफन्तको सहयोग प्राप्त मिल्नेछ । कूटनीतिक कार्यमा सफलता मिल्ला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।...बाँकी

ऐरावतीकी १३ वर्षीय बालिका पवित्रा परियारको उपचार खर्च जुटाउन कठिनाइ

अरिङ्गालले लखेट्दा लडेर खुट्टा भाँचिएकी ऐरावतकी गाउँपालिका ३ अर्जामकी १३ वर्षीय बालिका पवित्रा परियारको उपचार खर्च जुटाउन कठिनाइ भएको छ । कार्तिक ८ गते साँझ पवित्रा गाउँमै क्रिकेट खेल हेर्न गएकी थिइन । सोही क्रममा...बाँकी

स्याउलिवाङ्गमा सर्वपक्षीय छलफल

नागरिकका सरोकारका विषयमा नौबहिनी गाउँपालिका १ स्याउलिबाङ्गमा सर्वपक्षीय छलफल भएको छ । जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र स्थानीयको उपस्थितिमा शनिवार विकासका पूर्वाधार, आवश्यकता र उत्पादनको विषयमा छलफल भएको नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर...बाँकी

कमाएन नगरपालिकाले फोहोरबाट मोहोर

प्यूठान नगरपालिकाले फोहोरबाट १२ लाख भन्दा बढी रकम स्थानीय सँग शुल्क उठाएको छ । कोभिडको समयमा रोकिएको शुल्क समेत गरी २५ लाखको लक्ष्य राखिएकोमा १२ लाख ५० हजार ४ सय ५० रुपैयाँ राजस्व सङ्कलन गरेको...बाँकी

आजको राशिफल: २०८१ कार्तिक १० शनिवार

मेष आज वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता नमिल्ला । वैदेशिक क्षेत्रको काम भने विस्तारै अघि बढ्नेछ । वृष शुभकार्यको चर्चा चल्नेछ । सामाजिक काममा सहभागी भइएला । रोकिएको कामलाई दोहोर्याएर प्रयास गर्दा...बाँकी

नौबहिनीमा पिकअप गाडी दुर्घटना, दुईजना घाईते

नौबहिनी गाउँपालिकामा पिकअप गाडी दुर्घटना हुदा २ जना घाईते भएका छन्। स्याउलिवाङबाट बाग्दुला जादै गरेको लु प्र ०१–००१ ज ००१० नं को पिकअप नौबहिनी गाउँपालिका २ लिघा स्थित जौरी विसौनामा दुर्घटना भएको हो। दुर्घटनामा परेका...बाँकी

अदालतद्वारा रवि लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति

पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । लामिछाने सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर अनुसन्धान...बाँकी