News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, समाचार

नेफस्कुनको साधारण सभा बुटवलमा, विजय फूलबारी लुम्बिनीकै उत्कृष्ट सहकारी

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ नेफ्स्कुन को ३३ औ वार्षिक साधारण सभा शुक्रवारदेखि बुटवलमा सुरु भएको छ । शुक्रवार र शनिवार चल्ने साधारण सभा तथा गोष्ठको नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी...बाँकी

सोसल मिडियाबाट उदाएकाहरु त्यसकै दुरुपयोगबाट विस्थापित हुँदैछन्: पाेख्रेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै सोसल मिडियाको स्टन्टबाट राजनीतिमा उदायकाहरु विस्थापित हुने बाटोमा अग्रसर रहेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालको प्रपोगण्डाबाट उदायकाहरु त्यसकै चरम दुरुपयोगबाटै विस्थापित...बाँकी

भारत र मलेसियाका लागि नयाँ राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका छन् । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम भारतका लागि डा. शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरिएको...बाँकी

त्रिविको जग्गा हिनामिना गर्नेलाई कारबाही हुन्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्विविद्यालयको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कानूनबमोजिम कारबाहीको दायरामा ल्याइने बताएका छन् । त्रिविको जग्गा तथा सम्पत्ति खोजविन आयोगको प्रतिवेदन सरकारलाई प्राप्त भइसकेको भन्दै प्रधानमन्त्री ओलीले आयोगको सिफारिसबमोजिम सरकारले कारबाही...बाँकी

कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैनः पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने बताएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा आयोजित प्रथम विधान अधिवेशन तथा १८औं केन्द्रीय परिषद् बैठकमा महासचिव पोखरेलले वर्तमान...बाँकी

दाङमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु

दाङको देउखुरीमा विंगर गाडी दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएको छ । सोमबार लमही–कोहलपुर सडकखण्ड अन्तरगत लमही नगरपालिका-९ च्याउ खोला नजिक कपिलवस्तुको चन्द्राैटाबाट बर्दिया जादैँ गरेको लु १ ज ४२९८ नम्बरको विंगर अनियन्त्रित भइ दुर्घटना...बाँकी

खाद्य अनुज्ञा पत्र नवीकरण गर्न सकस भएको उद्यमीकाे गुनासो

प्यूठानका उद्यमीहरूले खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट पाइने अनुज्ञा पत्र पाउन, पाएपछि नवीकरण गर्न सकस भएको गुनासो गरेका छन् । घरेलु तथा साना उद्योग विकास कार्यालय प्यूठानको आयोजनामा शुक्रवार खलङ्गामा भएको उत्पादन वस्तुको गुणस्तर र...बाँकी

उपनिर्वाचनले हामिलाई पनि शिक्षा दिएको छ: बराल

लुम्बिनी प्रदेशका पुर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले उपनिर्वाचनको परिणामले माओवादी केन्द्रलाई शिक्षा दिएको बताएका छन्। माओवादीका ठुला ठुला नेताहरुलाई समेत पार्टीको नाम र चुनाव चिन्ह फेर्नुपर्छ भन्ने लागेका बेला निर्वाचनको परिणामले...बाँकी

साइन रेसुङगा वैंक द्धारा बुकिडाडालाई डस्वीन उपहार

  साइन रेसुङगा डेभलपमेन्ट वैंक खलंगा साखाले पर्यटकिय ठाउ बुकिडाडा लाई फोहोर राख्ने डस्वीन उपहार दिएको छ । प्यूठान मल्लरानी गाउपालिकामा पर्ने पर्यटकिय ठाउ बुकिडाडाको फोहोर व्यवस्थापनको लागी वुधवार वैंकको खलंगा साखा प्रमुख बिन्जुन बस्नेतले...बाँकी

आजको राशिफल: २०८१ मंसिर १९ बुधवार

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ पारिवारिक खर्चमा आकस्मिक वृद्धि हुनेछ। आर्थिक कारोबारमा शत्रुहरुको वृद्धि हुनेछ। कार्यक्षेत्रमा शुभचिन्तकहरूको साथ पाइनेछ। व्यापार व्यवसायमा धन सम्बन्धी लेनदेनमा सावधानी राख्नुपर्ने हुन्छ। वृष इ, उ,...बाँकी

आजको राशिफल: २०८१ मंसिर १८ मंगलवार

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ कार्यक्षेत्रमा नयाँ अवसरको लागि परिश्रम धेरै गर्नुपर्ला। नोकरी वा पेशामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। गायन वा कलाको क्षेत्रबाट सम्मान पाइनेछ। वृष इ, उ, ए,...बाँकी

प्यूठानका बेगम नेपालीको ‘गाह्रो छ हो’ सिजन २ प्रसारण हुदै

लोकप्रिय हास्य टेलिसिरियल ‘गाह्रो छ हो’को सिजन २ प्रसारण हुने भएको छ । जसको मुख्य अभिनय प्यूठानका बेगम नेपाली भट्भटे माइला र प्यूठानकै दिया जिसी ले गर्ने छन । एक दर्जन भन्दा बढी कलाकार रहेको...बाँकी