अखिल नेपा युवक संघ प्यूठानले मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमरध्वज राना एवं प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई भएको अभद्र व्यवहारको विषयलाई प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । आफूलाई विप्लव समुहको कार्यकर्ता बताउने गोपिलाल...बाँकी
सरुमारानी गाउँपालिका २ मा एक दिने निशुल्क पशु स्वास्थ्य घुम्ती शिविर मंगलबार सम्पन्न भएकाे छ । सरुमारानी गाउँपालिका वडा नं.२ को तमु ल्होसार मञ्चमा संचालन गरिएको शिविरबाट १ सय २८ कृषकले लाभ लिएका छन ।...बाँकी
मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना सहितका व्यक्तिलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अपमानजनक र अमानविय कार्य गरेको दु:खद, निन्दनीय र भर्त्सना योग्य रहेको भन्दै राष्ट्रिय जनमोर्चाले प्रेस वक्तव्य जारी गरेको छ । साथै जिल्ला पार्टीको योजना...बाँकी
नेकपा प्युठानले दस बुँदे वक्तव्य जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ । नेकपाका जिल्ला सेक्रेटरी अजयद्धारा हस्ताक्षरीत वक्तव्यमा मल्लरानी ५ सरङकोट स्थित भूमे विकास आधारभुत विद्यालयको कक्षा ६ मा अध्यनरत सुस्मिता मल्लको मृत्युमा संकाशपद व्यक्तिलाई...बाँकी
नेकपाका कार्यकर्ताले मल्लरानि गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई आक्रमण गर्नुका साथै कालोमोसो दलेका छन्। विप्लव नेतृत्वको उक्त पार्टीका कार्यकर्ताले मल्लरानि गापा ५ सरङकोटमा कालोमोसो दलेका हुन। विध्यालयको पठनपाठनको वारेमा वैठक वसिरहेका वेला विप्लवका कार्यकर्ताले...बाँकी
सरुमारानी गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य घुम्ती शिविर संचालन १, ४, ५ र ६ गरी ४ वटा वडामा सम्पन्न भएको छ भने २ वडाहरुमा साे शिविर १० गते वडा नं २ को तमु ल्होसार मञ्च र...बाँकी
सरुमारानी गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य घुम्ती शिविर संचालन हुने भएको छ । सरुमारानी गाउँपालिकाको पशु सेवा शाखा बड्डाँडाको आ.व. २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त पालिकामा पशु स्वास्थ्य घुम्ती शिविर संचालन गरिने भएको हो...बाँकी
प्युठानी आइडल सिजन–२ को उपाधि नौबहिनी गाउँपालिका–५, डामृ की सरस्वती घर्ति मगरले पाएकी छन् । शुक्रबार अर्घाखाँचीको शीतगंगामा भएको फाइनल चरणमा उनले उपाधि हात पारेकी हुन् । डि टु कला केन्द्रको आयोजनामा भएको प्रतियोगितामा सरस्वतीले...बाँकी
मतदाता परिचय पत्र सम्बन्धी जिल्ला निर्वाचन कार्यालय प्यूठानले सुचना जारी गरेको छ । निर्वाचन आयोगले जारी गरेको परिचय पत्र नष्ट भएको वा हराएको भएमा सरोकारवाला स्वयंले सुचना प्रकाशन भएको मिति देखि २०७८/११/२० गतेसम्म सम्बन्धित वडा...बाँकी
खुट्टा भाँचिएर उपचारका लागि समस्यामा रहेका प्यूठान नगरपालिका वडा नं. ५, ओवाङ निवासी कुलमान घर्ति मगरको निःशुल्क उपचार भएको छ । ६० वर्षिय कुलमान घर्ति मगरको रुखले च्यापेर बायाँ खुट्टा भाँचिएर घाइते भएका थिए ।...बाँकी
युवा संगठन नेपाल प्युठानकाे आयोजनामा प्यूठानमा सडक संवाद कार्यक्रम आयोजना गरीएको छ । कार्यक्रममा नेकपा एमाले, राष्ट्रिय जनमाेर्चा, विप्लव निकट नेकपा लगायतका नेताहरु बक्ताका रुपमा सहभागी थिए । कार्यक्रममा सहभागीहरुले एमसिसि घातक रहेकाेले सदनमा पास...बाँकी
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी आजको प्रतिनिधि सभा बैठकमा पेश नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज पेश नगर्ने सहमति भएको हो । प्रधानमन्त्रीका प्रेस...बाँकी