News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ समाचार

प्रयाेगशालाबाहिर गरिएका काेराेना परीक्षणकाे विवरण पठाउन मन्त्रालयकाे आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रयोगशालाबाहिर गरिएका काेभिड–१९ (कोरोना परीक्षण) को विवरण पठाउन आग्रह गरेको छ । विभिन्न सङ्घ–संस्था तथा नियोगहरूले सरकारले तोकेको किट प्रयोग गरेर एन्टिजेन परीक्षण गर्ने गरेकोमा त्यसको विवरण प्राप्त नभएको भन्दै मन्त्रालयले...बाँकी

बालिका हत्या आरोपमा युवक पक्राउ

वीरगञ्जमा बालिका हत्याको आरोपमा एक युवक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१५ भिश्वामा बस्ने सरोज महतो कुशवाहाको १० वर्षीया छोरी रिजवाना महतो हत्या आरोपमा प्रहरीले ४० वर्षका मोतीलाल प्रसाद कुर्मीलाई पक्राउ गरेको छ । पुस...बाँकी

चोरिएको बालकुमारी मूर्तिबारे सुराक दिनेलाई ५ लाख पुरस्कार

ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी मन्दिरको मूर्तिबारे सूचना दिनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ । बालकुमारी भवानी गुठीले सूचना जारी गर्दै हराएको मूर्तिबारे सूचना दिनेलाई पाँच लाख रुपैयाँ कम नहुने गरी पुरस्कार...बाँकी

बागमती किनारमा बनाइएका घरटहराहरु हटाइने

गुह्येश्वरीदेखि थापाथली पुलसम्मको वाग्मती नदी किनारका दायाँबायाँ बनेका अस्थायी र स्थायी संरचना सात दिनभित्र हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ । समितिको आयोजना उपप्रमुख अमित रञ्जितले सूचना जारी...बाँकी

खोप लगाउन आजदेखि खुले दाङका विद्यालय

कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन् । १२ देखि १७ वर्ष उमेर समूहका ६९ हजार ५५० बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्यसाथ २१ गतेसम्मका लागि विद्यालय...बाँकी

एक किलो सुनसहित पक्राउ

पोखरा महानगरपालिका-३० पावर हाउसचोकबाट करिब एक किलो बराबरको बिस्कुटको आकारमा रहेको सुनहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनार छन् । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१...बाँकी

प्रधानमन्त्रीले गरे शहीद स्तम्भमा माल्यार्पण

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका छन् । शहीद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् । कार्यक्रममा राजनीतिक दलका नेता, सरकारी कर्मचारी,...बाँकी

सरकारी गाडिको दुरुपयोग: नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले लियो नियन्त्रण

जनताले सरकारलाई तिरेको करबाट किनेको गाडी दलाल जनप्रतिनिधिले दुरुपयोग आफ्नो मनमर्जीले प्रयोग गरिरहेका छन । प्युठान ऐरावती गाउँपालिकको गाडी गाउँपालिका अध्यक्षले आफ्नो परिवार नातेदारलाई सुपा देउराली घुम्नको लागि सनिवारको दिन गाडी प्रयाेग गर्न दिएका छ्न।...बाँकी

लागूऔषध गाँजासहित पर्साबाट चार जना पक्राउ

पर्सा प्रहरीले लागूऔषध गाँजासिहत चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाइ नगरपालिका-९ का विश्रामपुरका ६० वर्षीय गणेश साह कलवार, बहुदरमाइकै ३४ वर्षीय सन्तोष साह कलवार, सखुवाप्रसौनी गाउँपालिका-१ का ३५ वर्षीय सुरेश दास र भारत...बाँकी

कञ्चनपुरमा लागूऔषधसहित तीनजना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । दोधारा चाँदनी नगरपालिका-७ को डम्बर चौराहबाट लागूऔषधसहित तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका–७ बाबाथान बस्ने २४ वर्षीय विवेक रानामगर, २०...बाँकी

हुम्लामा कोरोनाविरुद्धको बुस्टर खोपको अभाव

हुम्लामा कोरोनाविरुद्धको बुस्टर खोपको अभाव भएको छ । खोप नहुँदा अहिलेसम्म एक जनाले पनि बुस्टर डोज लगाएका छैनन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाभरि २७ हजार ६ सय ९० जनाले पहिलो डोज र १४ हजार ५७...बाँकी

पीसीआर ल्याब ८ महिनादेखि ठप्प : कपिलवस्तु 

कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिरहेका बेला जिल्लामा रहेको एक मात्र पीसीआर परीक्षण प्रयोगशाला आठ महिनादेखि बन्द छ । जिल्ला अस्पतालले चपरतल्लास्थित साविकको महिला विकास कार्यालयमा सञ्चालनमा ल्याएको प्रयोगशाला कामविहीन बनेको हो । जिल्लामा सक्रिय संक्रमित ५...बाँकी