घोराही कारागारबाट फरार भएका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस ८ गते उपचारको बहानामा प्रहरीकै मिलेमतोमा फरार भएका यामराज परियारलाई दाङ प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट माघ ९ गते प’क्राउ गरेको हो ।...बाँकी
जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । प्रशासनले सोमबार सूचना जारी गर्दै कोरोनाका कारण कार्यालयमा कार्यरत केही कर्मचारीहरु संक्रमित भई आइसोलेसनमा उपचाररत रहेकाले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको जनाएको छ । प्रशासनले माघ...बाँकी
लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर करिब ६० प्रतिशत पुगेको छ । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सयजनाको परीक्षण गर्दा करीब ६० जनामा संक्रमण पुष्टि हुने गरेको छ । ‘अहिले प्रदेशमा परीक्षण भएका करिब ६०...बाँकी
देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति लमहीदेखि गढवातर्फ जाँदै गरेको रा५प ५७१४ नंको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका-४ बलामपुरमा दुर्घटना भएको हो । मृत्यु...बाँकी
कैलालीमा एक जना व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गोदावरी नगरपालिका–९ का परशुराम रोक्कामगरले आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेर रोक्कामगर फरार भएको र उनको खोजी गरिरहेको...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने जानकारी दिएको छ । शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम...बाँकी
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात पनि पाक्षिक ९१५ दिनको० घाटा १ अर्ब ८८ करोड रहने जनाएको छ । विज्ञप्तिमार्फत निगमले हालसम्मको बचत रकम सकिएको जनाउँदै अबको घाटा रकम मूल्य स्थिरीकरण कोषबाट बेहोर्नुपर्ने बाध्यात्मक...बाँकी
सत्तारूढ गठबन्धन पदाधिकारीको कार्यकाल सकिएपछि मात्र स्थानीय तहको चुनाव गराउने कसरतमा जुटे पनि कानुनविद्हरूले त्यसो गर्नु संविधानविपरीत हुने तर्क गरेका छन् । उनीहरूले लोकतन्त्रको मर्मअनुरूप पनि समयमै चुनाव हुनुपर्नेमा जोड दिएका छन् । एमालेले समयमै स्थानीय चुनाव...बाँकी
जनपत्रकार संगठन नेपाल जिल्ला समिति, प्यूठानले ५ बँदे सहमतिको कार्यान्वयन गर्न महासंघ प्युठानलाई ध्यानाकर्षण गराएको छ । बुधबार नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजाललाई ज्ञापन पत्र बुझाउदै संगठनका अध्यक्ष राजेन्द्र रावत क्षेत्रीले पाँच बँदे...बाँकी
किसानका बारीमा कृषि अधिकृत आपैm पुगेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, खलंगा प्युठानका निमित्त बरिष्ठ कृषि अधिकृत चुमानसिंह गिरी मंगलबार किसानका बारीमा पुगेका हुन् । प्युठान नगरपालिका ८ नं. वडाका विभिन्न...बाँकी
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, खलंगा प्युठानद्वारा कृषकहरुलाई स्थलगत तालिम दिइएको छ । मङ्गलबार प्युठान नगरपालिका-८ नं. वडाका विभिन्न कृषि फर्मका सञ्चालकहरुलाई एक दिने तालिम सञ्चालन गरिएको हो । परियोजना कार्यान्वयन इकाई खलंगा,...बाँकी
जिल्लाको झिमरुक गाउपालिका ७ तुषारा निवासी ३० वर्षिय उषा परियारलाई एक्कासि स्वास्थ्यमा समस्या देखियो । गत पौष २७ गते उनका श्रीमान वसन्त परियारले उषालाई प्युठान अस्पतालमा उपचार गर्न लिएर आए । बसन्तले आफ्नी श्रीमतिलाई अस्पतालमा...बाँकी