प्रतिनिधि सभा सदस्य सुर्य बहादुर थापाले अग्रजहरुले आफ्ना जिवन संघर्षका कथाहरु लेख्न आवश्यक रहेको बताए । रविश्वर थापाको सिर्जीत कृति “गौमुखी क्षेत्रमा अर्खाको चिनारी” पुस्तकको शनिबार आयुष्मा होटल जुम्रीमा विमोचन तथा उद्घाटन गर्दै सांसद थापाले...बाँकी
दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका ८ जनाको परिचय खुलेको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं जादै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट राप्ती...बाँकी
दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ भने २३ जना घाइते भएका छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं जादैं गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति...बाँकी
दाङको राप्ती गाउँपालिकाको भालुबाङको पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खसेको छ । नेपालगञ्जबाट काठमाडौंको लागि जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति करिब साढे १० बजेतिर राप्ती नदीमा खसेको हो । उद्धारका...बाँकी
निजी ताथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याव्सन) प्यूठानको नवौ बार्षिक साधारण सभा शुक्रवार जुम्रीमा सम्पन्न भएको छ । प्याव्सन प्यूठानका जिल्ला अध्यक्ष दिपेन्द्र जिसीको अध्यक्षतामा प्रमुख अतिथी केन्द्रिय उपाध्यक्ष बिष्णु पन्थी रहेका थिए । कार्यक्रममा बोल्दै...बाँकी
प्युठानको बाग्दुला स्थित उपल्लो चोकमा रहेको अरुण अर्डर एण्ड सप्लायर्सले यस बर्ष दशै तिहारको बेला नयाँ नयाँ योजना सहित ल्याएको बम्पर उपहार योजनाका बिजेताहरुको नाम सार्वजनिक गरेको छ । अरुण अर्डर एण्ड सप्लायर्सले हरेक बर्ष...बाँकी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्यूठानले ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति प्यूठानले बिजुवारको मित्रमणी चोकबाट निकालेको र्याली जुम्रीमा पुगी पुन बिजुवारमा कोण सभा...बाँकी
प्यूठानमा रहको बर्द बहादुर गणले ३०२ औं पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । दिवसको सन्दर्भमा राष्ट्रिय अपांग सेवा संघ प्यूठान मार्फत सञ्चालीत अपांगता भएका विद्यार्थीहरुलाई खाद्यान्न तथा कम्बल प्रदान गरेको छ ।...बाँकी
प्यूठानमा जिप दुर्घटना हुँदा २ जना घाईते भएका छन् । शुक्रबार जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ३ झिम्पबाट बाग्दुलातर्फ आउँदै गरेको लु १ ज ४६२६ नम्बरको जिप गत्लाने ठाउँमा वबहान ९ः१५ बजे दुर्घटना भएको जिल्ला...बाँकी
पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै हरेक बर्ष पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ...बाँकी
रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं। ४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको हो । सोनुसँगै रहेका र अहिले घाइते भएका एक जना...बाँकी
पछिल्लो समय जिल्लाका किसानले गैरकाष्ठ वन पैदावार विक्री गरेर राम्रो आम्दानी गर्न थालेका छन् । गैरकाष्ठ वन पैदावार, श्रीखण्ड, टिम्मुर, अल्लोधागो, दालचिनी, रिट्ठा लगायत जडिबुटी विक्रि गरेर जिल्लामा ७ करोड भन्दा बढि रुपैयाँ भित्रने गरेको...बाँकी