प्यूठान, प्यूठानमा पहिलो पटक एम्बुलेन्सको मापदण्ड परिक्षण सुरु गरिएको छ । विहिबार स्वास्थ्य कार्यालय प्यूठानले जिल्लामा चल्ने सबै “ख”वर्गका एम्बुलेन्सहरुको मापदण्ड परिक्षण थालेको हो । जिल्ला एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिको २०८० जेठ ३० गते...बाँकी
राष्ट्रिय सभा निर्वाचनको मतदान सुरू भएको छ। सातै प्रदेशका विभिन्न मतदान केन्द्रहरूमा बिहान ९ बजेदेखि मतदान सुरू भएको हो। मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ। रिक्त हुन लागेको १९ स्थानमा आज निर्वाचन हुन लागेको हो।...बाँकी
प्यूठान माण्डवी गाउँपालिका –२ धन्चौरका पहिरो पिडित बालबालिकालाई स्टेशनरी सामान हस्तान्तरण गरिएकाे छ । सामाजिक अभियन्ता अमृत खत्रीले स्टेशनरी सामान सहयोग गरेका हुन् । माण्डवी गाँउपालिका वडा नं.२ धन्चौरका अमृतले बुधबार आफ्नै गाँउको धन्चौरमा रहेको...बाँकी
कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय प्यूठानले एक जनालाई पक्राउ गरेको छ । ऐरावती गाउँपालिका १ कालीकाठ भन्ने ठाउँमा माघ १ गते लागेको मेलामा ऐरावती गाउँपालिका ५ बस्ने बोम बाहादुर दर्लामी मगरलाई कुटपिट गरेको आरोपमा...बाँकी
भिमसेन मा.वि को ४ कोठे भवनको शिलान्यास गरिएको छ । मंगलबार सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले विद्यालयको भवन शिलान्यास गरेका हुन् । भवन शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष विश्वकर्माले भवनको काम समयमा सम्पन्न गर्न निर्माण...बाँकी
काठमाडौं, राष्ट्रिय योजना आयोगले सबै स्थानीय तहहरुलाई संघीय समपुरक र विशेष अनुदानका कार्यक्रम प्रस्ताव पेश गर्न आह्वान गरेको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सम्वन्धित स्थानीय तहबाटै संघीय समपुरक र विशेष...बाँकी
बालबिवाह न्यूनिकरण सम्बन्धि सडक नाटक प्रदर्शन नौबहिनी गाउँपालिकामा सुरु भएको छ । आइतबार बाट सुरु भएको नाटक प्रदर्शन लुप्लुङ मा.वि लुप्लुङबाट औपचारिक रुपमा उद्घाटन भएको छ । लुप्लुङ मा.वि लुप्लुङसँगै अम्बिका मा.वि फोप्ली, गंगा मा....बाँकी
राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा पूर्व सांसद दुर्गा पौडेलले लेनिनले गरेको सकारात्मक कार्य कम्यूनिष्ट पार्टीको लागि महत्वपूर्ण भएको बताएकी छिन् । आइतबार लेनिनको शताब्दी स्मृति दिवसको अवसरमा नेकपा (मसाल) ले प्यूठान नगरपालिका २ स्थित बाल मन्दिरमा...बाँकी
प्यूठान नगरपालिकाभित्रको सुन्दर गाउँ खैरा दाखाक्वाडी जोड्न झिमरुक नदिमा पक्की पुल निर्माणको काम सुरुमा निर्माण कार्य थाल्दा स्थानीय निकै खुसी थिए । स्थानीयको बर्षौको मागपछि सडक डिभिजन कार्यालय प्यूठानमार्फत पुल निर्माणको काम २०७३ सालदेखि अघि...बाँकी
जिल्ला समन्वय समिति प्यूठानका उपप्रमुख दुर्गा रेग्मीले संस्कृति बचाउन लोक भजनको महत्वपुर्ण भूमिका रहेको बताएकी छिन् । शनिबार राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान जिल्ला कार्य समिति प्यूठानको प्रथम बार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी...बाँकी
अनेरास्ववियू क्रान्तिकारी प्यूठानले जिल्ला अस्पताल बिजुवार परिसर सरसफाई गरेको छ । क्रान्तिकारीले शनिबार जिल्ला अस्पताल वरिपरी रहेका झारजंगल फडानी, जथाभावी रुपमा छरिएका प्लाष्टिकका टुक्रा टिपेर एक ठाउँमा व्यवस्थापन गरेको हो । सरसफाई मानिसको लागि महत्वपूर्ण...बाँकी
जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ । शुक्रबार जिल्ला खेलकुद विकास समितिको कार्यालयमा बसेको बैठकले १३ औं राष्ट्रपति रनिङशिल्ड माघ २५ गतेदेखि सञ्चालन गर्ने मिति तय भएको जनाएको छ । खेल ३ दिन...बाँकी