News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ समाचार

दुर्घटना अपडेटः १५ जना मध्ये एउटै घरका ७ जना घाइते

प्युठानको बाग्दुलाबाट भालुबाङ तर्फ जाँदै गरेको हाईस दुर्घटना भएको छ । सरुमारानी गाउँपालिका ४ ठूलो घुम्तीमा लु २ ख ३०९३ नम्बरको हाईस दुर्घटना हुँदा १५ यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द...बाँकी

बड्डाँडामा हाईस दुर्घटना, थप विवरण आउन बाँकी

प्युठानको बाग्दुलाबाट भालुबाङ तर्फ जाँदै गरेको हाईस दुर्घटना भएको छ । सरुमारानी गाउँपालिका ४ बड्डाँडाको ठूलो घुम्तीमा लु २ ख ३०९३ नम्बरको हाईस दुर्घटना हुँदा १० यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी...बाँकी

पालुकाथान मन्दिरमा भक्तजनहरुको भिड

मंसिर शुक्ल पूर्णिमाको दिन लाग्ने पूर्वी प्यूठानको चुँजाठाटी बजार नजिकै रहेको पालुकाथान मन्दिरमा मंगलबार भजन, हनुमान नाँच, लोकभजन सँगै पालुको पुँजा गरिएको छ । मल्लरानी गाउँपालिका २ र ३ नं वडाको विचमा पर्ने उक्त पालुकाथान...बाँकी

आमा–छोरा एउटै रूखमा झुण्डिएको अवस्थामा मृत फेला

प्युठानमा आमा–छोरा एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्यूठानको झिमरुक गाउँपालिका–३ पिपल रूख भन्ने स्थानमा आमा–छोरा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । कर्ण बहादुरको कान्छी श्रीमती ३४ वर्षीया विष्णा खड्का र...बाँकी

मल्लरानीको चौथो राष्ट्रपति रनिङशिल्ड महेन्द्र मा.विलाई

मल्लरानी गाउँपालिकाले आयोजना गरेको चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न ३२ विधामा गत पुष ५ गतेदेखि सञ्चालन गरेको खेल प्रतियोगिता आज आइतबार सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । ८ स्वर्ण, ९ कास्य...बाँकी

लायन्स क्लब अफ प्यूठान उत्कृष्ट

लायन्स क्लब अफ प्यूठान ‘सेकेन्ड रेगुलर क्याबिनेट मिटिङ’ बाट सम्मानित भएको छ । लायन्स क्लब अफ प्यूठान हरेक कार्य क्षेत्रमा क्रियासिल र सक्षम भएको भन्दै सुर्खेतमा चलिरहेको ‘सेकेन्ड रेगुलर क्याबिनेट मिटिङ’ बाट सम्मानित भएको लायन्स क्लब...बाँकी

उपल्लो सारीमा जलबराहथानको उद्घाटन

स्वर्गद्धारी नगरपालिका ५ उपल्लो सारीमा जलबराहथानको उद्घाटन गरिएको छ । जलबराहथान वडाध्यक्ष गिर बहादुर घर्ति मगरले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन् । २०७९ कात्तिक २६ गते सिलन्यास गरिएको उक्त जलब्राहथानको कार्य निर्माण सम्पन्न भएपछि...बाँकी

शुक्रवारे अन्तरक्रिया कार्यक्रममा कुँचो बनाउने तालिम

रोज डायनमिक बोर्डिङ्ग स्कूलले शुक्रवारे अतिरिक्त कार्यक्रममा कुँचो बनाउने तालिम दिएको छ । बोर्डिङले तालिम कक्षा ४ र ५ का १५ जना विद्यार्थीलाई तालिम दिइएको रोज डायनमिक बोर्डिङ्ग स्कलका प्रधानाध्यापक गोबिन्द प्रसाद सुबेदीले जानकारी दिए...बाँकी

नयाँ प्रमुख जिल्ला अधिकारीलाई प्यूठान उद्योग बाणिज्य संघले गर्‍यो स्वागत

प्यूठानमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा नारायण प्रसाद अर्याल आएका छन् । नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा आएका अर्याललाई शुक्रबार आज एक कार्यक्रमका विच प्यूठान उद्योग बाणिज्य संघले स्वागत गरेको हो । कार्यक्रममा जिल्लामा अनाधिकृत...बाँकी

नेपाने सक्रिय युवा समुहको १८औँ बार्षिक उत्सव समापन

नेपाने सक्रिय युवा समुहले १८औँ बार्षिक उत्सव कार्यक्रम समापन गरेको छ । समुहले १८औं बार्षिक उत्सव पुष १ गते देखि संन्चालन गरेको थियो । कार्यक्रमा पुरुष भलिबल तर्फ प्रथम ग्रामिण विकास यूवा समुह गोगनपानी, द्धितिय...बाँकी

ने.क.पा.(एमाले)को निश्कर्ष ः संकल्प यात्रा पुर्ण रुपमा सफल

नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा पूर्ण रूपमा सफल भएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बुधबार बसेको सचिवालयको अनौपचारिक बैठकले यात्राको समीक्षा गर्दै यात्रा पूर्णरुपमा सफल भएको निष्कर्ष निकालेको...बाँकी

हमास आक्रमणमा परेका नेपाली नागरिकका परिवारलाई सरकारले दियो १० लाख क्षतिपुर्ति

हमास समूहको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सरकारले १० लाखका रूपैयाँका दरले क्षतिपूर्ति दिएको छ । अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २२ असोजको मन्त्रिपरिषद्को निर्णय अनुसार यस घटनामा परी निधन भएका नागरिकका परिवारलाई...बाँकी