प्यूठान जिल्लामा सञ्चालित कापी उद्योगका सञ्चालकले जिल्लामा उत्पादन भएको कापीलाइ प्राथमिकता दिन ग्रहाकलाई आग्रह गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका अनुसार जिल्लामा सञ्चालनमा आएको तीन वटा कापी उद्योग मध्ये हाल २ वटा...बाँकी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भवन बन्नका लागि नभई जनतालाई सहज सेवा सुविधा दिनका लागि बनेको बताएका छन् । प्यूठानको नौबहिनी गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै ओलीले यस्तो भनेका हुन् । अहिले देशको राजनिति...बाँकी
नेकपा एमालेका अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको काम देखेर गठबन्धन दलहरु आत्तिएको बताए । आइतबार नेकपा एमाले जिल्ला कमिटी प्यूठानले राखेको अगुवापंक्ति भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विपक्ष दलहरु आत्तिएर...बाँकी
नेपालीहरुको महान चाड बडादशैँ आजदेखि सुरु भएको छ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । दशैँको पहिलो दिन आज घटस्थापना, घरघरमा जमरा राखिँदैछ । घटस्थापनाको दिन विधिपूर्वक...बाँकी
नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् प्रतिनिधि सभा सदस्य सुर्य थापाले प्यूठानको खलंगालाई तनहुँको बन्दिपुर जस्तो बनाउन स्थानीयको महत्वपूर्ण भूमिका हुने बताएका छन् । आइतबार बिहान प्यूठानको मललरानी गाउँपालिका–४ खलंगा स्थित पाटीचोकमा अम्ब्रेला स्टिट्र कार्यक्रमको उद्घाटन...बाँकी
प्यूठान जिल्लामा हालसम्म साढे १ लाख बढिले राष्ट्रिय परिचयपत्रको लागि आवेदन दिएका छन् । आर्थिक बर्ष २०७७/०७८ देखि सुरु गरिएको राष्ट्रिय परिचय पत्र २०८० असोज १८ गतेसम्ममा १ लाख ७ हजार ८ सय ३४ जनाले...बाँकी
जनकल्याण आधारभुत विधालय मल्लरानी ३ प्युठानले आफ्नो ३९औं अभिभावक भेला शुक्रबार सम्पन्न गरेको छ। विधालयको शैक्षिक गुणस्तर वृद्विका लागि सवै लाग्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि तथा मल्लरानी गाउँपालिका ३ का वडा अध्यक्ष नोमराज पौडेलले बताए। देश...बाँकी
मोटरसाइकल चोरीको आरोपमा जिल्ला प्रहरी कार्यालय प्यूठानले २ जनालाई पक्राउ गरेको छ । गढवा गाउँपालिका ५ का दाङ बस्दै आएका १९ बर्षिय सुमन चौधरी र १६ बर्षका बालक सहित २ जनालाई शुक्रबार पक्राउ गरिएको जिल्ला...बाँकी
नेपाल सरकरकी प्रबक्ता एवम् संचार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले पछिल्लो समय बढ्दै गएको आधुनिक सूचना प्रविधिको क्षेत्रलाई प्रयोग गर्दा सचेत हुन सबैलाई आग्रह गरेकी छिन् । शुक्रबार राप्ती इन्जिनियरिङ कलेज दाङले प्यूठानको नयाँ...बाँकी
नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्राविधि मन्त्री रेखा शर्माले प्यूठान जिल्लामा आत्महत्याको समस्या बढी देखिएकाले नेपाल रेडक्रस सोसाइटीले सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताएकी छिन । बिहिबार एक कार्यक्रमकाबिच नेपाल रेडक्रस सोसाइटी बिजुवार...बाँकी
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सहकारी क्षेत्रका विकास, सहकारीमा देखिएका समस्याको समाधान लगायतका बिषयमा सरकारले सहजिकरण गर्ने प्रतिवद्धता जनाएकी छिन् । बिहिबार होटेल आयुष्मा नयाँ बजारमा भएको सहकारी क्षेत्रको प्रवद्धनमा स्थानीय तहको भूमिका...बाँकी
प्यूठान नगरबजार क्षेत्रभित्र अनाधिकृत रुपमा व्यापार व्यवसाय संचालन भइरहेको भन्दै फलफूल तथा तरकारी व्यवसायी संघ प्यूठानले प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार फलफूल तथा तरकारी व्यवसायी संघ प्यूठानले चेरनेटा, क्वाडी, जुम्री, बिजुवार, मरन्ठाना,...बाँकी