बहाने स्याउलीबाङ सडक निर्माण कार्यका लागि प्रकिया अगाडी बढाइएको छ । नौबहिनी गाउँपालिकाको आयोजनामा मंगलबार नौबहिनी गाउँपालिका–१ स्याउलाबाङ र नौबहिनी–४ मुलघाटमा प्रारम्भिक वातावरण परिक्षण (आइ.इ.इ.) रिर्पोट तयारीको लागि भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा यस्तो निर्णय गरेको...बाँकी
पत्रकार आचारसंहिता विपरित प्रस्तुत भएको भन्दै प्रेस काउन्सिल नेपालले एक टेलिभिजन पत्रकारलाई सोमबार सोधपुछ गरेको छ । एक सरकारी कार्यालयमा रिपोर्टिंग गर्ने क्रममा स्पेस फोके टिभिका पत्रकार कपिल शाहीले कर्मचारीलाई थर्काउने र अशिष्ट व्यवहार गरेका...बाँकी
लुम्बिनी प्रदेश सरकारले तत्काल उद्धार, राहत र पुर्नस्थापनाको लागि कर्णाली प्रदेश सरकारलाई १ करोड ५० लाख रुपैया आर्थिक सहयोग गर्ने भएको छ । शनिबार राप्ती प्रादेशिक अस्पताल,दाङमा बसेको प्रदेश सरकार, मन्त्रिपरिषदको आकष्मिक बैठकले यस्तो निर्णय...बाँकी
भूकम्पको धक्का प्यूठानमा समेत महसुस भएको थियो । गएराती ११ बजेर ४७ मिनेटमा ६ दशमलब ४ रेक्टरस्केलको भूकम्प गएको हो । सोही धक्काले प्यूठानमा पनि सामान्य क्षति गरेको छ । भूकम्पका कारण प्यूठानको गौमुखी गाउँपालिका,...बाँकी
गएराति ११ बजेर ४७ मिनेटमा आएको ६.४ रेक्टरस्केलको भूकम्पबाट जाजरकोटमा मात्रै ८६ जनाको मृत्यु भएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार बिहान ७ बजेसम्म ८६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।...बाँकी
प्यूठानमा पनि भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राती ११ : ४७ मा जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको बताईएको छ । प्यूठान सहित देशैभरका विभिन्न जिल्लामा धक्का महसुस भएको थियो । जाजरकोटको लामीडाँडा...बाँकी
Posted by Jhuleni Post |
अन्तर्वार्ता,
अर्थ/वाणिज्य,
कला साहित्य,
कृषि,
खेलकुद,
पत्रपत्रिका,
पर्यटन,
प्रवास,
बिग न्यूज,
ब्रेकिङ न्यूज,
भिडियो,
मनाेरञ्जन,
माेडल,
मुख्य समाचार,
राजनीति,
रोचक,
विचार,
विज्ञान/प्रविधि,
विशेष,
विश्व,
शिक्षा,
समाचार,
स्वास्थ्य,
हाम्रो नजर
सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभव हुने बताएकि छिन । नेपाल ज्योतिष परिषद्को १८ औ राष्ट्रिय ज्योतिष तथा अध्यात्म सम्मेलन २०८० को घोराहीमा उद्घाटन गर्दै उनले धार्मिक सांस्कृतिक...बाँकी
प्युठान नगरपालिकाका प्रवक्ता एवं वर्डा नं ३ का वडाअध्यक्ष सुमन राज श्रेष्ठले सडक निर्माणमा व्यक्तिगत सहयाेग गरेका छन् । प्यूठान नगरपालिका वर्डा नं ४ का ग्रामीण सडकहरु मर्मतका लागि आफुले व्यक्तिगत रुपमा पच्चिस हजार रुपैया...बाँकी
तिहार नजिँकिदै गर्दा प्यूठान नगरपालिका – ४ जुम्रिमा ढकमक्क सयपत्री फूल फुलेका छन् । तिहारको लागि गाउँघर थुंगे र हजारी फुल भनेर पनि चिनिने सयपत्री फूलहरु खेतका गह्राभरि पहेलै फूलेका छन् । अब तिहार आउन...बाँकी
प्यूठान जिल्लाको मल्लरानी गाउँपालिकाको समग्र गतिविधीबारे झुलेनी पोष्ट साप्ताहिक पत्रिकाका लागि झुलेनी पोष्टकर्मी बोम बहादुर परियारले मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्कासँग गरेको कुराकानीको सारसंक्षेप ः अध्यक्ष ज्यू ,तपाईलाई स्वागत छ । धन्यवाद । तपाई...बाँकी
प्यूठान नगरपालिका, ७ पुन्यखोलाबाट महाअष्टमीको अवसर पारेर ऐतिहासीक स्थल भित्रीकोटसम्म ७ किलोमिटर दौड गरिएको छ । दौडको आईतबार विहान प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठले रिवन काटेर उद्धाटन गरेकी हुन् । दौडमा ४३ जनाले सहभगिता जनाएको आयोजकले...बाँकी
जन्मदिनको अवसरमा धरम्पानी स्वास्थ्य चौकीलाइ वाटर डिस्पेन्सर उपलब्ध गराईएको छ । शुक्रवार प्यूठान अस्पतालका प्रमुख एवं लायन्स क्लब अफ भित्रीकोटका सदस्य डाक्टर प्रमिला खनालले जन्मदिनको अवसर पारी मल्लरानी गाउँपालिका ३ चुँजाठाटीमा रहेको धरम्पानी स्वास्थ्य चौकीलाइ...बाँकी