६० औँ राष्ट्रिय बाल दिवस प्युठानमा पनि मनाइएको छ । “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने नारासहित प्युठानका विभिन्न ठाउँमा कार्यक्रम गरी मनाइएको छ । दिवसकै अवसरमा नेपाल बाल सङ्गठन जिल्ला शाखा प्युठानको आयोजनामा नगरपालिका...बाँकी
प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङ स्थित बहाने बजारमा तीजको रौनक बढेको छ । गाउँपालिकाले तीज गीत प्रतियोगिताको आयोजना गरेपछि शनिबार बहाने बजारमा भिडभाड बढेको हो । त्यहाँको भिडभाड अनुसार झन्डै एक हजार जति कार्यक्रममा सहभागि...बाँकी
प्युठान, नेपालको मध्य पहाडी, समुन्द्री सतहबाट ३०५ मिटर देखि ३६५९ मिटर सम्म रहेको छ । राष्ट्रिय जनगणना २०७८ (२०२१) अनुसार १३०९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको प्युठानमा २३२,०१९ जना मानिसहरूको बसोबास रहेको छ । जुन पालिका...बाँकी
आफू स्वयंम कृषि क्षेत्रको मान्छे भएपछी साथीहरू पनि एकै क्षेत्रको हुनु स्वभाविक नै हो । फागुनको महिना चिसो बिस्तारै घट्दै थियो तापक्रममा वृद्धि । शिबरात्री र शनिबार लगातार २ दिनको बिदालाई सदुपयोग गर्ने योजना बन्यो...बाँकी