पालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक...बाँकी
साहित्यकार राजकुमारी कुँवर ‘सानु गुल्मेली’द्वारा लिखित कथा सङ्ग्रह ‘ऐँजेरु’को विमोचन गरिएको छ । मङ्गलवार साहित्य परिषद् प्युठानले एक कार्यक्रमको आयोजना गरी कथा सङ्ग्रहको विमोचन गरेको हो । साहित्यकार गुल्मेलीका श्रीमान् दिपक खड्काले प्रकाशन गरेको कथा...बाँकी
प्रेस काउन्सिल नेपालले आफ्नो ५५औं वार्षिकोत्सवका अवसरमा बिभिन्न पुरस्कारहरु घोषणा गरेको छ । काउन्सिलको वार्षिकोत्सवका अवसरमा आज गोपालदास पत्रकारिता पुरस्कारसहित विभिन्न पुरस्कार राष्टपतिको उपस्थितिमा वितरण गरिदै छ । यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार...बाँकी
प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङ स्थित बहाने बजारमा तीजको रौनक बढेको छ । गाउँपालिकाले तीज गीत प्रतियोगिताको आयोजना गरेपछि शनिबार बहाने बजारमा भिडभाड बढेको हो । त्यहाँको भिडभाड अनुसार झन्डै एक हजार जति कार्यक्रममा सहभागि...बाँकी
गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्यूठान नगरपालिकाका नगरप्रमुख बिष्णु बहादुर योगिले साहित्यले समाजका वास्तविक चरित्रलाई अगाडी बढाउदा थप समाजलाई हित हुने...बाँकी
प्रसंग प्रेम दिवसको ! मैले प्रेमलाई नै जीवन ठाने । तिमी प्रेमलाई के ठान्यौं ? उसले भनी,“धत प्रेम पनि कही जीवन हो ?” अलि मुख बिगार्दै फेरि भनी‘जीवन पो प्रेम हो त ।’ ‘कसरी’ ?...बाँकी
सामान्यता क्रान्ति भन्नाले सत्ता र सत्तासिन वर्ग विरुद्ध आम सचेत र श्रमिक जनताले आफ्ना हक र अधिकारका निम्ति संघर्ष सञ्चालन गर्ने क्रममा उपयोग गरिएको महत्वपूर्ण एबम् शक्तिसाली शब्द नै क्रान्ति हो । यसको अर्थ जनतालाई...बाँकी
बाल मनोबिज्ञानमा आधारित लघु चलचित्र किबोर्ड प्रदर्शन भएको छ । प्यूठानका यूवा व्यवसायी, प्यूठान उद्योग वाणिज्य संघका महासचिव तथा प्यूठान क्याम्पस खलंगाका सहायक क्याम्पस प्रमुख सन्देश आचार्यले शुक्रबार सो चलचित्र प्रज्ञा भवन काठमाडौंमा प्रदर्शन गरेका...बाँकी
जिल्ला समन्वय समिति प्यूठानका उपप्रमुख दुर्गा रेग्मीले संस्कृति बचाउन लोक भजनको महत्वपुर्ण भूमिका रहेको बताएकी छिन् । शनिबार राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान जिल्ला कार्य समिति प्यूठानको प्रथम बार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी...बाँकी
नेपाल बाल साहित्य समाजका महासचिव बिजयराज आचार्यले नयाँ ७ जनालाई साहित्य परिषद प्यूठानको आजिवन सदस्य बनाएका छन । बुधबार साहित्य परिषद प्यूठानको २९औं स्थापना दिवस, सष्ट्रा सम्मान एवम् वार्षिक साहित्य परिषद कार्यक्रममा पुरस्कृत भएपश्चात महासचिव...बाँकी
साहित्य परिषद प्यूठानको २९औं स्थापना दिवस, सष्ट्रा सम्मान एवम् वार्षिक साहित्य परिषद जुम्रीमा सम्पन्न भएको छ । बुधबार २९औं स्थापना दिवस मनाउँदै साहित्य परिषद प्यूठानले ७ जनालाई सम्मान गरेको छ । सम्मान हुनेमा भूपेन्द्र स्मृति...बाँकी
प्रतिनिधि सभा सदस्य सुर्य बहादुर थापाले अग्रजहरुले आफ्ना जिवन संघर्षका कथाहरु लेख्न आवश्यक रहेको बताए । रविश्वर थापाको सिर्जीत कृति “गौमुखी क्षेत्रमा अर्खाको चिनारी” पुस्तकको शनिबार आयुष्मा होटल जुम्रीमा विमोचन तथा उद्घाटन गर्दै सांसद थापाले...बाँकी