नेपाली कांग्रेस प्युठानले जिल्लाको ६४ वटै वडामा नेतृत्व चयन गरेको छ। ६३ वटा वडामा सर्व सम्मत र नौ बहिनी गाउँपालिका वडा नं. ८ मा वडा सर्वसम्मत भएता पनि क्षेत्रिय प्रतिनिधिमा निर्वाचन मार्फत नयाँ नेतृत्व चयन...बाँकी
नेपाली काँग्रेसको वडा अधिवेशनमा जिल्लाका ६४ वडामध्ये ६३ वडामा वडा कमिटी र प्रतिनिधिहरु सर्वसहमत रुपमा चयन भए । नौवहिनी गाउँपालिका वर्डा नं ८ मा वडाको नेतृत्व सर्वसहमतिमा निर्वाचित भएपनि खुल्लातर्फका क्षेत्रिय प्रतिनिधिका लागि भने निर्वाचन...बाँकी
राष्ट्रिय जनमोर्चा प्यूठानले एमसिसि बिरुद्ध सदरमुकाम खलंगामा प्रदर्शन गरेको छ । नेपाल सरकार र संयुक्त राज्य अमेराकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तरगत मिलेनियम सम्झौताका बिरुद्ध प्रदर्शन गरिएको हो । एमसिसि संसदबाट पारित भए युद्धको रणभूमीमा परिणत...बाँकी
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, ४ वडाअध्यक्ष सहित एमालेका २७ जना जनप्रतिनिधी रहेको सरुमारानी गाउँपालिकामा कार्यपालिकाद्वारा मनोनित २ जना जनप्रतिनिधीले नेकपा(एस) रोजेका छन् । प्यूठान नगरपालिकामा निर्वाचित एमालेका उपमेयर सहित ३२ जनप्रतिनिधी मध्ये उपमेयर सहित ३ जना...बाँकी
तीज पर्व -दीपा घर्ति पौडेल तीज पर्वको धार्मिक, सांस्कृतिक,सामाजिक तथा पारस्पारिक महत्व रहेको रहेको छ । तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाने चलन छ...बाँकी
नेपाली कांग्रेसको आगामी कार्यकालको नेतृत्वको लागि मंगलवार वडा तहमा निर्वाचन हुदैछ । वडामा हुने निर्वाचनले जिल्लाको नेतृत्व छनोटका लागि मतदान गर्ने क्षेत्रिय प्रतिनिधी समेत निर्वाचित गर्छ । यसले गर्दा नेपाली कांग्रेस प्यूठानको जिल्ला नेतृत्वको प्रतिष्पर्धामा...बाँकी
प्यूठान नगरपालिका २ दाखाक्वाडीमा केहिँ बेर अघि घर भत्किदा एक महिलाको मृत्यु भएको छ । दाखाक्वाडी विश्वकर्मा टोलकी ७८ वर्षिय देउकी बिकको सोमवार दिउँसो पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । घरका...बाँकी
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिनुभयाे । आइतवार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यलाई...बाँकी
गएरातिको अविरल वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट,...बाँकी
लगातारको वर्षााले जिल्लाका दर्जनौ ठाउँमा गएराति पहिरो जाँदा क्षति पुर्याएको छ । पहिरोका कारण नौबहिनि गाउँपालिका, गौमुखि गाउँपालिकामा सबैभन्दा बढी क्षति पुर्याएको छ । त्यसैगरी प्यूठान नगरपालिकाका बिभिन्न ठाउँमा पनि पहिरोले क्षति पुर्याएको खवर छ...बाँकी
संवैधानिक इजलासमा विवाद : प्रधानन्यायाधीश सहभागी बैठकले गरेको निर्णयलाई उनकै नेतृत्वमा न्यायिक परीक्षण गर्न मिल्ने कि नमिल्ने ? सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले भदौ १७ मा गरेको एउटा अन्तरिम आदेशले अहिले न्यायिक वृत्त तरंगित भएको...बाँकी
जिल्लाको नौबहिनी गाउँपालिका-६, बल्लेखोलामा सोमवार बिहान वेवारीसे सव भेटिएको छ । वेवारीसे सव कसको र कहाँबाट बगाएको भन्ने खुलेको छैन । अहिले घटना स्थलमा प्रहरी पुगेको छ । गएरातीदेखि लगातार परेको अविरल वर्षाका कारण जिल्लाका...बाँकी