News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, बिग न्यूज, मुख्य समाचार, समाचार

प्युठान उद्योग वाणिज्य संघमा पशुपतिनारायण नकर्मि बिजयि

आसन्न प्युठान उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा पशुपति नारायण नकर्मि बिजयि भएका छन । संघको ११ ओ अधिवेशन जिल्ला समन्वय समितिको सभाहलमा शनिवार सुरू भएको हो । सम्पन्न मत परिणाम अनुसार अध्यक्ष पदमा पशुपति...बाँकी

अखिल नेपाल शिक्षक संगठन प्युठानकाे पाँचौ जिल्ला सम्मेलन सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी निकट पेशागत संगठन अखिल नेपाल शिक्षक संगठन प्युठानकाे पाँचौ जिल्ला सम्मेलन आज सम्पन्न भएको छ । शनिवार सम्पन्न सम्मेलनलाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय बरिस्ठ उपाध्यक्ष...बाँकी

उद्योग वाणिज्य संघ प्युठानको अधिवेशन : १०१६ मत खस्यो

प्युठान उद्योग वाणिज्य संघको ११ ओ अधिवेशन अन्तर्गत शनिवार सम्पन्न मतदानमा १ हजार १६ मत खसेको छ । संघको पदाधिकारि चयनका लागि कुल १ हजार ६ सय ४५ मतदाता थिए । अध्यक्ष पदका लागि यज्ञ...बाँकी

प्युठान उद्योग वाणिज्य संघको २४ अौ साधारण सभा तथा ११ ओ अधिवशेन सदरमुकाम खलंगामा सुरू भएको छ । जिल्ला समन्वय समतिको सभाहलमा संघको साधारण सभा चलिरहेको छ । सभाको मञ्चमा अतिथि भरिएका छन भने हलमा...बाँकी

प्युठान उद्योग वाणिज्य संघको पदाधिकारिका लागि मतदान सुरू : अध्यक्षमा पशुपति नारायण नकर्मि र यज्ञ बहादुर केसि भिड्दै

प्युठान उद्योग वाणिज्य संघकाे ११ ओ अधिवेशनमा उम्मेद्वारि दिएकाहरूको पदाधिकारिहरू चयनका लागि मतदान सुरू भएको छ । पदाधिकारि चयनका लागि कुल १ हजार ६ सय ४५ जनाले मतदान गर्नेछन । जस अन्तर्गत १० जना एसोसियट...बाँकी

उद्योग वाणिज्य संघकाे चुनाबि चहलपहल तिब्र : आज मतदान हुँदै

प्युठान उद्योग वाणिज्य संघकाे ११ ओ अधिवेशनको चहलपहल बढेको छ । निर्बाचका लागि ब्यवसायिहरू दुई प्यानल बनाएर होमिएका छन । निर्वाचनमा एमाले, कांग्रेस र राप्रपाका निकट ब्यवसायिले संयुक्त ब्यवसायिक लोतान्त्रिक प्यानल बनाएका छन भने राजमो,...बाँकी

नेफालाई निरन्तर सुझाव दिइरहने मल्लले दिए नेफाकै केन्द्रीय समितिको सदस्यमा उमेदवारी !

जनस्वास्थ्य सेवा र शिक्षा सुधारको लागि निरन्तर काम, कलम र आवाज चलाइरहने विकेश मल्लले युवा जनस्वास्थ्यकर्मी द्वारा नेपाल जनस्वास्थ्य संघ केन्द्रीय कार्य समिति सदस्यमा आफ्नो उमेदवारी दिएका छन्। स्वास्थ्य सेवालाई गुणस्तरिय, सर्वसुलभ र व्यवस्थित बनाई...बाँकी

अति बिपन्न र गरिब परिवारका ज्येष्ठ नागरिक सम्मानित

प्यूठान नगरपालिका–४, नं. वडा कार्यालयले शुक्रबार वडाभित्रका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाले वडाभित्रका अति बिपन्न, गरिब र अपाङ्ग परिवारका ८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । प्यूठान नगरपालिका ४ नं. निवासी इन्द्र बहादुर...बाँकी

प्यूठान उद्योग वाणिज्य संघको चुनावी सरगर्मि : २ उपाध्यक्ष निर्विरोध

प्यूठान उद्योग वाणिज्य संघको आसन्न ११ औं अधिवेशनको गरगर्मि बढेको छ । आसन्न अधिवेशनको बिहिवार उम्मेद्वार मनोनयन दर्ता कार्यक्रम रहेको थियो । मनोनयन गर्दाताका क्रममा उद्योग उपाध्यक्ष दधिराम भण्डारी र वाणिज्य उपाध्यक्ष रेशम के.सी. निर्विरोध...बाँकी

मसाल फुटेको फुट्यै : ८७ बर्षको उमेरमा मोहनबिक्रमको कठैबरा यो दुःख !

नेकपा मसाल केहि महिना अँघि फेरी फुटेको हो । अहिले पछिल्लो पटक गोविन्दसिंह थापा, सन्तबहादुर नेपाली र विमल शर्मा लगायतको नेतृत्वमा पछिल्लो तर भयानक ठूलो विभाजन भएको छ । पार्टी फुटेसँगै मोहनबिक्रम सिंह फेरी गाउँ...बाँकी

सम्पादकिय : जाडोमा चिसोबाट बचौं

पुस महिना सुरु भएसंगै प्युठान लगायत मुलुकको तराई क्षेत्रमा चिसो ह्वात्तै बढेको छ । चिसोको समयमा तराई लगायत चिसो ठाउँहरुमा मानव स्वास्थ्यमा समस्या देखिदै आएको छ । चिसो मौसममा विशेष गरी खोकी लाग्ने र ज्वरो...बाँकी

युवा नेतृत्वको उदय सँगै नागरिकमा देखिएका अपेक्षाहरु

राजनीति भन्ने बित्तिकै नाक खुम्च्याउनु पर्ने अवस्था सृजना भैरहेको पछिल्लो समय युवाहरु राजनितीको मुल नेतृत्वमा आउनुले नागरिकमा नयाँ आसाका पालुवाहरु अंकुरित हुन थालेका छन् । विकास, परिवर्तन, सुशासन, स्थिरता र रुपान्तरण का नाराहरु नसुनिएका पनि...बाँकी