जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ प्यूठानमा भएको शिक्षा इकाई, जिल्ला प्याव्सन र अनेरास्ववियूको त्रिपक्षिय वैठकले छात्रवृत्ती पाउने विद्यार्थीको छनोट, विद्यालयहरुको भौतिक पुर्वाधार र संस्थागत विद्यालयले लिने शुल्कका विषयमा महत्वपुर्ण निर्णय गरेको छ। -सम्वन्धित स्थानीय...बाँकी
नेपालमा मनसुन भित्रीएको छ। शुक्रवार साँझ नेपालीको पुर्वी भागमा दुई दिन ढिलाइ गरि मनसुन भित्रीएको हो। मौसम पुर्वानुमान महाशाखाअनुसार सामान्यतया: १० जुनमा मनसुन भित्रीने गर्ने गरेको भएपनि यसपटक १२ जुनमा मनसुन भित्रीएको छ। यससंगै मौसमी...बाँकी
कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ। शुक्रबार ४ सय ४८ कोरोना संक्रमित थपिएका छन। नेपालमा थपिएको संक्रमितअहिलेसम्मकै ठुलो रेकर्ड हो। यस अघि सबैभन्दा ठुलो संक्रमित ३सय ५० थियो। हाल संक्रमितको संख्या ५ हजार ६२...बाँकी
पछिल्लो समयमा विश्वभरी फैलिएको कोरोना भाइरसले महामारीको रुपमा रुप लिइ रहेको बेला प्युठानमा पनि कोरोना संक्रमितको संख्या २४ पुगेको छ। संक्रमितहरु मध्ये सरुमारानी गाउपालिकामा १ जना, माण्डवी गाउपालिकामा १० जना, स्वर्गद्वारी नगरपालिकामा १ जना, प्युठान...बाँकी
शुक्रवार प्युठानमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमित हुनेको संख्या २४ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाब परीक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित माण्डवी गाउपालिका वडा नं –...बाँकी
बिहिबार प्यूठानमा ४ जना कोरोना संक्रमित थपिए संगै संक्रमितको संख्या २२ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परिक्षणमा ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका पुस्कल श्रेष्ठले बताउनु भयो। थपिएका संक्रमित मध्य...बाँकी
प्युठानमा थप ८ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीका अनुसार प्युठान नगरपालिका वडा नं. २ का ३ जना र वडा नं. ३ का ५ जना गरि...बाँकी
प्युठानमा विगत लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको बिराट नेपाल मेडिकल ट्र««स्ट ( बि.एन.एम.टि)द्वारा स्वास्थ्य कार्यालय प्युठानलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बि.एन.एम.टि नेपालगञ्जका क्षेत्रिय कार्यक्रम प्रबन्धक गंगाराम बुढाथोकीले ३...बाँकी
प्युठानको स्वर्गद्वारी नगरपालिकामा २६ बेडको आईसोलेसन कक्ष तयार पारिएको छ । पि सि आर बिधिबाट कोरोना पुस्टी भएका तर कुनै समस्या नदेखिएका सामान्य अबस्था भएका बिरामिहरुलाई राखेर उपचार गर्नका लागी बिहिबार नगरपालिकाका २ स्थानमा छुट्टाछुट्टै...बाँकी
बन्दाबन्दीमा छिमेकी मुलुक भारतको सिमामा आएर अलपत्र प्यूठानीहरुको जिल्लाका नौं वटा स्थानिय सरकारले उद्धार गरि ल्याउन थालेपछि जिल्लाका सवै क्वारेन्टाइन भरिभराउ भएका छन्। विद्यालय , सामुदायिक भवनमा बनाइएका क्वारेन्टाइन स्थल भरिए पछि ब्यवस्थापनमा कठिनाई भैरहेको...बाँकी
प्यूठान , गौमुखी गाउँपालिका वडा नं ६ लिवाङमा चट्याङ लागेर एक वालकको मृत्यु भएको छ। हावा हुरी सहित परेको बर्षाका कारण ११ बर्षिय दीपक सुनारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। चट्याङ लागेर...बाँकी
पिडामा परेकी प्युठानको गौमुखी गाउँपालिका २ अर्खाकी एक सुत्केरी महिलाको उद्धार गरिएको छ। बन्दाबन्दीको समयमा २८ दिनको सुत्केरीको आर्थिक अभावमा उपचार हुन नसकेको बिषयमा सिखबर डटकममा समाचार प्रकाशन भएपछि विभिन्न सहयोगीदाताहरुको सहयोगमा उद्धार गरिएको...बाँकी