News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, विशेष, समाचार

बाग्दुला–भिमगिठे सडकको फेरि चर्चा

निर्माणको लागि ठेक्का भएर रोकिएको बाग्दुला–भिमगिठे सडकको फेरि चर्चा हुन थालेको छ । सडक निर्माणको लागि भारतीय एक्जीम बैंकले सडक सुधार तथा विकास आयोजनालाई निर्माण गर्न भनेर सहमिति दिने संकेत गरेपछि सडकको पुनःचर्चा हुन थालेको...बाँकी

जिल्लामा कोभिड–१९ बाट ज्यान गुमाएका १९ परिवारले राहत पाए

जिल्लामा कोभिड १९–बाट मृत्यु भएका १९ जना मृतकका परिवारलाई राहत प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यलय प्यूठानका अनुसार २०७७÷७८मा २ मृतकका परिवारलाई र २०७८÷७९ मा १७ मृतकका परिवार गरि १९ जना मृतकका परिवार तथा...बाँकी

दुर्घटनामा घाइते बिमललाई उपचारका लागि आर्थिक सहयोग

भारतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते झिमरुक गाउँपालिका वडा नं. १ निवासी बिमल सुनारलाई आर्थिक सहयोग गरिएको छ । झिमरुक गाउँपालिका वडा नं. १ का युवाहरुको बिशेष पहलमा बिमल सुनार बचाउ अभियान सञ्चालन गरी आर्थिक...बाँकी

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई १/१ लाख राहत दिइने

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारहरुलाई राहत प्रदान गरिने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको प्रदेश सरकार (मन्त्रीपरिषद्)ले मिति २०७७ जेठ २० को गरेको निर्णय अनुसार कोरोना संक्रमणबाट मृत्यु भएका...बाँकी

दम्तीको विद्युत सवस्टेशन सञ्चालन गर्न माग

प्यूठान नगरपालिका ८ दम्तीमा निर्माणाधिन सवस्टेशन सञ्चालनमा भएको ढिलाइबारे झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई ध्यानाकार्षण गराएका छन् । सवस्टेशन निर्माण ठेक्का लिएको निर्माण व्यवसायीले सञ्चालन गर्न ढिलाई गरेको भन्दै कारवाही...बाँकी

जीवनकाे रङ्ग : बिरुवा बेचेर लाखौँ आम्दानी

गौमुखी गाउँपालिकामा एक दम्पतीले बिरुवा उत्पादन तथा बिक्री गरेर लाखाैँ आम्दानी गर्दै आएका छन् । गौमुखी गाउँपालिका ६ लिवाङका २८ वर्षीय पदमबहादुर केसी र उनकी पत्नी २४ की मिठा कुमारी केसीले गाउँमै बसेर विरुवा उत्पादन...बाँकी

गौमुखीमा निकालियो लाटानाच, नाच हेर्नेको भिड

गौमुखी गाउँपालिका २ अर्खा स्थित डाँडागाउँमा लाटानाच नचाउने कार्य सोमबार सम्पन्न गरिएको छ । हरेक दुई वर्षको अन्तरमा साउन २ गतेका दिन लाटा नाच नाच्ने चलन छ । परम्परागत रुपमा लाटा नचाउने कार्य सम्पन्न भएको...बाँकी

कर्मचारीको म्याद थप नभएपछि स्वास्थ्य सेवा बन्द

करार कर्मचारीको म्याद थप नगरिएको कारण स्वर्गद्धारी नगरपालिकाका केहि स्वास्थ्य संस्था बन्द हुन पुगेको छ । नगरपालिका अन्तर्गतको गोठिबाङ स्वास्थ्य चौकीमा प्रसुती सेवा र डाडागाउँ शहरी स्वास्थ्य केन्द्रको सेवा वन्द रहेको स्वर्गद्धारी नगरपालिका स्वास्थ्य शाखा...बाँकी

सुशासन र पारर्दशिताको सवालमा कुनै संझौता नगरि निरन्तर सेवा प्रवाह गर्न जोड

मल्लरानी गाउँपालिकाले दोश्रो गाउँसभाको प्रथम अधिवेशनको चौथो बैठकले पालिका कर्मचारीलाई सम्मान गरेको छ । पालिकाले प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापा र लेखाअधिकृत कमान सिंह के.सी.लाई मल्लरानी गाउँपालिकाको शुन्य बेरुजु हुनुमा उनीहरुको प्रशंसा स्वरुप दोसल्ला र...बाँकी

प्यूठानका दुई पालिकाको बेरुजु शुन्य

प्यूठानका दुई पालिकाको बेरुजु शुन्य देखिएको छ । महालेखा परिक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार प्यूठानको सरुमारानी गाउँपालिका र मल्लरानी गाउँपालिकाको बेरुजु शुन्य भएको हो । कुन पालिकाको बेरुजु कति ? महालेखा परिक्षक...बाँकी

भानु जयन्तिको अवसरमा कविता प्रतियोगिता सम्पन्न

भानु जयन्तिको अवसरमा प्यूठानमा कविता प्रतियोगिता सम्पन्न भएको छ। साहित्य परिषद प्यूठान र भानुभक्त माध्यमिक विद्यालय बर्बोट को संयुक्त आयोजनामा सम्पन्न खुल्ला कविता प्रतियोगितामा २४ जना सहभागी रहेका थिए । प्रतियोगिहरुवाट प्रथम अनुज पछाई ,...बाँकी