News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, राजनीति, समाचार, स्वास्थ्य

यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले पुस ३० गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्याबिनेटका विभिन्न १८ निर्णय आइतवार सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएका निर्णयमा विभिन्न जलविद्युत आयोजना, कर्मचारी बढुवा तथा...बाँकी

काेराेना संक्रमण हुदाकाे अनुभब : सरद बिष्ट

काेराेना के हाे?, याे कसरी सर्छ?, यसबाट बच्न र साबधानीका उपायहरू केके हुन? भन्ने थाहा पाउदा पाउदै मलाई पनि काेराेना रिपाेर्ट पाेजेटिभ आयो । अब काेराेना लागेपछि मरिन्छ कि भन्ने चिन्ता र भय मनमा तरङ्गित...बाँकी

विजुवारमा बिस्तारित आयुर्वेदिक सेवा सञ्चालन

प्यूठान नगरपालिका ४ बिजुवारमा बिस्तारित आयुर्वेदिक सेवा सुरु भएको छ । आइतवार विजुवार सेवा केन्द्रमा सेवा केन्द्रको उद्घाटन गरीएको हो । बिस्तारित सेवाको प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतिले समुद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै...बाँकी

श्रीमतीले धकेल्दा लडेर श्रिमानको मृत्यु

दाङमा श्रीमतिले धकेल्दा लडेर श्रीमानको मृत्यु भएको छ। राप्ती राउँपालिका २ कटेसनाला रामनगरमा बाटो माथिबाट श्रिमतीले धकेल्दा श्रीमानको मृत्यु भएको हो। स्थानिय मनकला कुमालले वाटोको ढिकवाट धकेल्दा उनका श्रिमान ४५ वर्षिय हेमराज कुमालको मृत्यु भएको...बाँकी

हेलो सरकार ! विद्यार्थीको भविष्यमाथि कहिलेसम्म खेलवाड गर्ने ?

लौ, फेरि कोरोनाको महामारी फैलिदै गयो । दिनदिनै कोरोना सङ्क्रमणको दर बढ्दै गयो भन्दै कोरोना रोकथाम तथा न्युनिकरणको नाममा सरकारले पछिल्लो समयमा विद्यालय बन्द गर्ने जुन अपरिपक्व निर्णय गरेको छ, त्यसप्रति लाखौ विद्यार्थीहरू असन्तुष्टि भएका...बाँकी

मलाई बाल्यकलामा फर्कन मन लाग्यो

रातको ११ बजे एम्बुलेन्सको साइरनसँगै एक युवकलाई इमर्जेन्सी वार्डमा ल्याइन्छ । अनुहार चिन्नै नसक्ने गरि रक्ताम्य छ, हातगोडा चिसा र कडा भइसकेका छन्। सबै भाइटल साइन्सहरु शून्य छन्। इसिजीले सिधा धर्को देखाउँदैछ । मलाई मानिसको...बाँकी

बङ्गुर पालनबाट आत्मनिर्भर

रोजगारका लागि यमकर्ण बहादुर नेपालीले स्वदेश देखि विदेशसम्म धेरै ठाउँमा धाएका छन् । छिमेकी मुलुक भारत यिनका लागि पानी पँधेरो जस्तै भयो । कामका लागि जान्थे केहिँ कमाएर घर आउँथे । सिप बिनाको कमाइले घर...बाँकी

हाम्रो नजर : जाडोमा सुन्तला र यसको फाइदा

यसको नाम लिने बित्तिकै सबैको मुखबाट रस आइहाल्छ । तर कतिपयमा चिसोमा सुन्तला खानु हुँदैन भन्ने धारणा पाइन्छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ। सुन्तला स्वादका लागि मात्र नभई स्वास्थ्यका...बाँकी

हाम्रो नजर : सहिद पार्कमा सरसफाई गर्ने कसले हो !

प्यूठान नगरपालिका ४, विजुवार गाँजुरीमा तामझामका साथ सहिद पार्क निर्माण गरीयो । भब्य रुपमा समुद्घाटन पनि भयो । निर्माण सम्पन्न भएको पनि वर्षौ बित्यो । वाटर फाउन्टेन, सहिद पार्क लगायत यहाँ आकर्षणका लागि थुप्रै भौतिक...बाँकी

माधव नेपाल निकटको कर्मचारी संगठन एमाले कर्मचारी संगठनमा विलय

नेकपा एकीकृत समाजावादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल निकटका कर्मचारीले बनाएको संगठन एमाले निकटको नेपाल निजामति कर्मचारी संगठनमा विलय भएको छ । नेकपा (एस) निकट नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष सहितका पदाधिकारी र सदस्य एमाले निकट संगठनमै...बाँकी

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानलाई नबिर्साैँ

स्वाभिमानी नेपालीहरुले बिर्सनै नसक्ने र गौरव गर्नुपर्ने एक महत्त्वपूर्ण नाम हो पृथ्वीनारायण शाह । पृथ्वीनारायण शाहको जन्म आजभन्दा करिब ३०० वर्ष पहिले सन् १७७९ पौष २७ गते गोर्खामा भएको थियो । उनले आफ्नो जिवनकालमा चारैतिर...बाँकी

नेकपा एमाले प्यूठानको अध्यक्षमा बिजयविराज विष्ट विजयि

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्युठानको अध्यक्षमा बिजयविराज विष्ट निर्वाचित भएका छन । नवौ अधिवेशनबाट निर्वाचित विष्टले ३ सय १४ मत लिएर बिजयी भएका हुन । विष्टका प्रत्यासि नेहरसिंह के.सि.ले १ सय ७६ मत पाउँदा विष्टले...बाँकी