दशवर्ष भारतको सिमलाको स्याउ फर्ममा प्यूठान नगरपालिका–५ जुम्रीकाढा टोड्केका किमबहादुर जीसीले काम गरे । उनकै मेहनतले स्याउ बगैचाबाट मालिकले करोडांै रुपैया कमाए । श्रीमती र दुई छोरी फर्ममै काम गर्थे । सधै प्रदेशमा बसेर काम...बाँकी
प्युठान नगरपालिका ६ निवासी खेतुलाल भण्डारीले आफ्नो श्रीमतीको नाममा धर्मावती मा. वि. प्युठान नगरपालिका ६ माझकोट्मा २ लाख २ हजार २२ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । श्रीमती टीका थापा भण्डारीको गत वर्ष बैशाख १९...बाँकी
सरकारले भोलि वैशाख २० गतेको दिन ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईदका दिन सार्वजनिक विदा दिने व्यवस्था भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले...बाँकी
पार्टी निर्णयविरुद्घ गतिविधी गर्ने र स्वतन्त्र तथा वागि उम्मेद्वारी दिने ६ जनालाई नेकपा एमालेले कारवाहि गरेको छ। नेकपा (एमाले) लुम्विनी प्रदेश कमिटीको तर्फवाट अध्यक्ष राधाकृष्ण कडेलले विज्ञप्ती जारी गर्दै पार्टीको सदस्य समेत नरहने गरि पार्टीका...बाँकी
वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन नजिकिएसँगै प्यूठानका राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । दलका झन्डा र चुनाव चिह्न लिएर कार्यकर्तासहित उम्मेदवारहरु टोलमा भोट...बाँकी
प्यूठानमा चुनावी प्रचारमा हिडेका एक व्यक्तिको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका– २ लिघा सारिवांग निवासी ५६ वर्षीय धनबहादुर थापाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । प्रहरीका...बाँकी
लायन्स क्लब अफ प्युठानको अध्यक्षमा मीन बहादुर कुँवर चयन भएका छन । आइतबार प्युठानको जुम्री स्थित होटेल आयुस्मामा बसेको क्लवको बैठकले कुँवरलाई चयन गरेको हो । उनलाई २०२२ देखि २०२३ सम्म १ वर्षे कार्यकालको लागि...बाँकी
२५० किलो सुनाखरी जडिबुटी सहित प्यूठानकी एक महिला बाग्लुङबाट पक्राउ परेकी छन । शुक्रबार जिल्ला प्रहरी कार्यालय बागलुङले प्यूठानका देवी केसीलाई २५० किलो सुनाखरी जडीबुटीसहित पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले...बाँकी
प्यूठान, समुदायमा आधारित नवजात शिशु तथा बाल रोग एकीकृत व्यवस्थापन ९ऋद्य–क्ष्ःल्ऋक्ष्० सम्बन्धी तालिम स्वास्थ्य कार्यालय प्यूठानमा सम्पन्न भएको छ । वैशाख ६ गतेदेखी सुरु भएकोे तालिममा ४० जना स्वास्थ्यकर्मीहरु सहभागी थिए । स्वास्थ्य कार्यालय प्यूठानको...बाँकी
प्यूठान — बैशाख ३० गते हुने स्थानीय तहको निवार्चनका लागि उमेद्वारी दिएका उमेद्वारहरको अन्तीम नामावली सार्वजनिक गरिएको छ । िविभन्न पदमा ९ सय २१ जनाको नामावली सार्वजनिक भएको हाे निर्वाचन कार्यालय प्यूठानले उम्मेदवारहरुको अन्तिम नामावली...बाँकी
प्यूठानमा ८३ वर्षिय एक वृद्धको ढुङ्गाले हानेर हत्या भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका ४ खवाङका जंग बहादुर सुनारको हत्या भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । सुनारको आफ्नै ३० वर्षिया छोरा तुल बहादुर...बाँकी