News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, विशेष, शिक्षा, समाचार

बिज्ञान र गणित विषयको नतिजा सुधार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम

बिज्ञान  र गणित विषयको नतिजा सुधार गर्न गाउँपालिकामा एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । सोमबार गौमुखी र सरुमारानी गाउँपालिकामा सामाजिक विकास डिभिजन कार्यालय प्युठानको आयोजनामा  बिज्ञान ,गणित विषयको नतिजा सुधार सम्बन्धि एक दिने अन्तरक्रिया...बाँकी

सातै प्रदेशमा सत्ता साझेदारको सरकार बन्दै

सत्ता साझेदार दलहरूले मुख्यमन्त्री र प्रदेशसभाका सभामुख–उपसभामुखको भागबन्डा टुंगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बैठक बसेर एमाले, माओवादी, राप्रपा, जनमतले बाँडफाँट गरेका हुन्, । जसमा नागरिक उन्मुक्तिलाई पनि समावेश गराउन खोजिएको छ । भागबन्डा...बाँकी

तीन लाख ५० हजारको अक्षयकोष

प्यूठानको सबैभन्दा जेठो विद्यालय मुक्ति माध्यामिक विद्यालय रातामाटामा कुलप्रसाद÷ पार्वता भण्डारी स्मृति प्रतिष्ठान पुरस्कार अक्षयकोष स्थापना भएको १२ बर्ष भएको छ । प्यूठान नगरपालिका ४ टारीमा जन्मनु भएका प्रोफेसर डा. भेषराज भण्डारीले २०६७ साल देखी...बाँकी

४० जना सहभागिहरुलाई विभिन्न ४ विधामा तालिम

गरिबि निवारणको लागि लघु उद्यम बिकास कार्यक्रम अन्तरगत रहेर तालिम सञ्चालन गर्दै स्वरोजगार तथा उद्यमशिलता बनाउने उदेश्यले तालिम सञ्चालन गरिएको नौबहिनी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले बताए । नौबहिनी गाउँपालिकाको आयोजना तथा उद्योग वन,...बाँकी

संगीतमय पि.टी कार्यक्रम स्वर्गद्धारी नगरपालिका ३ जलुकेमा सुरु

लुम्बिनी प्रदेश खेलकुद बिकास समितिका सदस्य हरिस वलिले त्रिदिवशीय संगितमय पि.टी कार्यक्रमले बिद्यालयको सबै क्षेत्रको सुधारमा सहयोग पुग्ने बताएका छन् । स्वर्गद्धारी नगरपालिकाले आयोजना गरेको विद्यालय खेलकुद शिक्षक तथा बिद्यार्थीहरुका लागि त्रिदिवशीय संगितमय पि.टी कार्यक्रममा...बाँकी

गौमुखिमा बिपन्न परिवारलाई न्यानो सिरक

प्युठानको गौमुखी गाउँपालिकामा बिपन्न गरिब परिवारलाई चिसो धपाउन न्यानो सिरक वितरण गरिएको छ । काठमाडौ स्थित रोटरी क्लबका सचिब युबा ब्याबसायी सन्तोस कुवरको समन्वयमा इनर्विल क्लब र विभिन्न उद्योगी ब्यापारीहरुको सहयोगमा गौमुखी गाउँपालिकाका ७ वटै...बाँकी

गन्तव्य नौबहिनी : हेलो स्याउँलीबाङ !

जिल्लाको दुर्गम क्षेत्र मानिने नौबहिनी गाउँपालिका १ स्याउँलीबाङ फेरिँदै छ । उत्तरी प्यूठानको बजार केन्द्र बहाने बजारबाट पैदल ६ घण्टा लाग्ने स्याउँलीबाङ सम्म हिजोआज हिउँदको समयमा सहजै  मोटर पुगेको छ । बहानेबाट बढिमा गाडि चढेको...बाँकी

माण्डवीमा पहिरोले क्षेति पु¥याएको स्थानमा पुनःनिर्माण गरिने

माण्डवी गाउँपालिकाले पहिरोले क्षेति पु¥याएकोस्थानमा पुनःनिर्माण गर्ने भएको छ । जसका लागि गाउँपालिकाले पँचास लाख बजेट विनियोजन गरेको जनाएको छ । गत असोज १८ गते अविरल बर्षासगैँ आएको पहिरोले क्षेती पु¥याएको स्थानमा पुनः निमार्ण तथा...बाँकी

नौबहिनीमा प्रधानमन्त्री रोजगारका लागि परिचयपत्र वितरण कार्य अन्तिम चरणमा

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आ.व.२०७९÷०८० को लागि नौबहिनी गाउँपालिकामा छनौट भएका कामदारहरुको परिचयपत्र वितरण तथा अभिमुखीकरण कार्यक्रम विहिबार वडा नं ५ डामृमा भएको छ । गाउँपालिका भित्र रहेका ८ वटै वडामा परिचयपत्र वितरण कार्यमा बाँकी...बाँकी

६५ जना जेष्ठ नागरिकलाई सम्मान

स्वर्गद्धारी नगरपालिका ५ सारीको आयोजना तथा स्वर्गद्धारी नगरपालिका महिला शाखा र आयुर्वेद शाखाको सहजिकरणमा जेष्ठ नागरिक सम्मान कार्यक्रम भएको छ । वडा नं ५ सारीमा भएको कार्यक्रममा ६५ जनालाई सम्मान गरिएको वडा अध्यक्ष तथा सामाजिक...बाँकी

प्युठान नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

प्युठान नगरपालिका भित्र रहेका सबै सडकको स्तरउन्नती भइरहेको र भुगोलले पछि परेका विकट ठाउँहरुलाई बढी प्राथमिक दिइएको नगर प्रमुख बिष्णु योगिले बताए । नगरपालिको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुको गुनासोको जवाफ दिने क्रममा यस्तो...बाँकी

१५ दिने कुचो निर्माण कार्य सम्पन्न

स्वर्गद्धारी नगरपालिका ६ नं वडालाई उद्यम बिकासको रुपमा बिकास गर्न सकिने वडा अध्यक्ष गिर बहादुर गुरुङ्गले बताए । स्थानीय कच्चा पदार्थमा आधारित अम्रिसोबाट कुँचो निर्माण गर्ने कार्यक्रमको तालिममा उनले यस्तो बताए । घरेलु तथा साना...बाँकी