News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

बाँदीकोटमा गढीकोट मेला लाग्दै

झिमरुक गाउँपालिका २ बाँदिकोट स्थित गढीकोट आलमदेवी मन्दिरमा यस वर्ष मेला लाग्ने भएको छ । बिगतका बर्षहरुमा जस्तै यो वर्ष पनि कोजाग्रत पुर्णीमाको दिन कार्तिक ३ गते बिबिध पुजापाठसँगै मेला लाग्ने भएको हो । गत...बाँकी

मगरहरुको मौलिकता बच्यो : भाषा बचेन

प्यूठान आसपास क्षेत्रमा बस्दै आएका मगर समुदायको मातृभाषा लोप हुँदै गएको छ । जिल्लामा आदिवासी जनजातीहरुको मौलिक रितिरिवाज बचेपनि मौलिक भाषा संरक्षण हुन सकेको छैन । जिल्लाको विभिन्न स्थानमा बसोवास गर्ने मगरहरुले मगर सम्बन्धी मौलिकता...बाँकी

मुगुबस दुर्घटनामा २२ जनाकाे मृत्यु, १८ घाइते

मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्युभएको छ । १८ जना घाइते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख १६७ नम्बरको बस पिना झ्यारीखोलामा दुर्घटना भएको...बाँकी

पुथाउत्तरगंगा–१ का वडाध्यक्ष गुरुङको निधन:रुकुम पूर्व

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका–१ का वडाध्यक्ष मकरबहादुर गुरुङको निधन भएको छ । ५४ वर्षकाे उमेरमा वडाध्यक्ष गुरुङको सोमबार (आज) बिहान मैकोटस्थित घरमै निधन भएको हो । ३ वर्षदेखि कलेजो सम्बन्धि रोगले ग्रस्त भएपछि २ वर्षदेखि...बाँकी

प्रतिनिधिसभामा एमाले सांसदको नारावाजी- गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले रुपन्देहीको मोतिपुरमा सुकुम्बासीको हत्या गरेको भन्दै प्रतिनिधिसभामा सरकारको विरोध गरेको छ । तारान्तार संसद अवरोध गरिरहेका एमाले सांसदहरूले सोमबार पनि जारी राख्दै सदनमा ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ लगायतका...बाँकी

मनोज गजुरेलले मञ्जु पोखरेलसँग गरे बिबाह

चर्चित हास्यकलाकार मनोज गजुरेलले बिबाह गरेका छन । सामाजिक सञ्जालमा बिबाहको फोटो पोस्ट गर्दै गजुरेलले सुखद् जानकारी भन्दै बिबाहको जानकारी बाँडेका छन । उनले तीन वटा फोटो राख्दै बिबाहको बारेमा जानकारी दिएका हुन । उनले...बाँकी

डोवाटे विश्वकर्मा बने मन्त्री, आजै साँझ ५ बजे सपथ : गण्डकी

गण्डकी प्रदेशका सांसद डोवाटे विश्वकर्मा मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले साँझ ५ बजे मन्त्रीको सपथ ग्रहणका लागि बोलाएको सांसद डोवाटेले बताए। यसअघि कांग्रेस गठबन्धन सरकार विस्तार गर्दा डोवाटेलाई मन्त्री बनाउने पक्कापक्की भएको...बाँकी

प्युठानमा अक्सिजन प्लान्ट मेसिनको उद्घाटन

प्युठान अस्पतालमा अक्सिजन प्लान्ट मेसिन जडान गरिएको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री कृष्णध्वज खड्काले सो रिबन काटेर शनिवार मेसिन उद्घाटन भएको सुरुवात गरेका हुन् । यो मेसिन सुरुवात भएपछी जिल्लामा पर्याप्त...बाँकी

आर्थिक अभावका कारण बालकको उपचार गराउन सहयोगको याचना

छोराको उपचार गराउन अस्पताल हिडेकी खिन्ति पुन मगर अहिले प्यूठान अस्पतालमा आइपुगेकी छिन । रोल्पाबाट प्यूठान आएकि पुन मगरले अस्पतालको ५ नं बेडमा छोरो राजेशलाइ उपचार गराइरहेकी छिन । सुलिचौर रोल्पामा उपचार गराउन आएकी उनी...बाँकी

स्काउट छात्र/छात्राहरुलाई पोशाक वितरण

नेपाल स्काउट लुम्बिनी प्रदेशले स्काउट बालबालिकाहरुलाई पोशाक वितरण गरीएको छ । जनता मा.वि. बाग्दुलामा अध्यनरत स्काउट विद्यार्थीहरुलाई प्रदेश स्काउटको सहयोगमा पोशाक वितरण गरीएको हो । प्रदेश स्काउटले लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये प्यूठान जिल्लाको जनता...बाँकी

जसको परिवार रागोँले पालेको छ

२० वर्षदेखि रागोँ डोराइरहेका छन, प्यूठान नगरपालिका १ खैरा निवासी डोर्नेबहादुर सुनार । उनको परिवार रागोको कमाइले पालेको छ । हाल उनीसंग रहेको रागो ८ औं नम्बरको हो । गाउँका विभिन्न ठाउँहरुमा दाम्लोले रागो डोराउदै...बाँकी

पत्रकार महासंघ प्युठानको स्थापना दिवसको अवसरमा विविध कार्यक्रम

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको २१ ओ स्थापना दिवस बुधवार बुधवार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसको अवसरमा शाखाले स्थापना गरेको स्मृती पत्रकारिता पुरस्कार बितरण गरीएको छ । शाखाका संस्थापक अध्यक्ष स्वर्गिय...बाँकी