News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ कला साहित्य, बिग न्यूज, ब्रेकिङ न्यूज, मनाेरञ्जन, मुख्य समाचार, समाचार

मौलिक संस्कृती संरक्षणका लागि भैलो प्रतियोगिता : मौलिक संस्कृति लोप हुँदै

तिहारको सुरुवातसँगै देउसी भैलोको रौनक पनि सुरु हुन्छ । यो बेला शहरदेखि गाउँसम्म विभिन्न समूह देउसी भैलोमा झुमिरहेका छन् । बालबालिकादेखि युवायुवती र बृद्धबृद्धाहरुलाई समेत देउसी भैलोले छोएको हुन्छ । यहाँ देउसी भैलोमा प्रस्तुत गरिने...बाँकी

तीज हिँजो जस्तो छैन 

तीज पर्व   -दीपा घर्ति पौडेल तीज पर्वको धार्मिक, सांस्कृतिक,सामाजिक तथा पारस्पारिक महत्व रहेको रहेको छ । तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाने चलन छ...बाँकी

श्रीलङ्कन एयर काठमाडौँ–श्रीलङ्का सिधा उडान सुरु

श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौँ– श्रीलङ्का सिधा उडान सुरु गरेको छ । कोलम्बोबाट उडेको श्रीलङ्कन एयरलाइन्सको एयरबस ‘ए’ ३२० जहाज बिहान १०ः२४ बजे काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त जहाजमा १३२ यात्रु काठमाडौँ...बाँकी

कलाकार शम्भुराज थापा (बखते) को दु:खद निधन

काठमाडौं : कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । उनको आज बिहान निधन भएको हो । कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले उनको निधन भएको सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिए । उनलाइ...बाँकी

खलंगामा भाद्र ५ गते दिवंगतहरूको सामुहिक श्रद्दाञ्जलि कार्यक्रम हुँदै

प्यूठान । खलंगा सरोकार समुहले गाइजात्रा २०७८ को अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । सोमबार खलंगामा समुहका संयोजक मनोज कुमार श्रेष्ठको संयोजकत्वमा बैठक बसी यस्तो निर्णय गरेको हो ।   बैठकले गत वर्षको...बाँकी

प्यूठानी कलाकारहरुको तीज गीत ‘करगर्दिन मत’ सार्वजनिक

काठमाण्डौ । पछील्लो समय नारीहरुको तिज पर्व नजिकिदै गर्दा कलाकारहरु एक पछी अर्को तिज गित बजार ल्याइरहेका छन । यसै भिडमा  प्यूठानी गायक बसन्त सागर भण्डारीको स्वर रहेको ‘कर गर्दिन मत’ बोलको तीज गित युटुव...बाँकी

प्यूठानी कलाकार बसन्त र मनिकलाको तीज गीत ‘ कर गर्दिन ’ सार्वजनिक (भिडियाेसहित)

प्यूठानी लोकप्रिय गायक बसन्त सागर भण्डारीले स्वर दिएको ‘ कर गर्दिन मत’ बोलको तीज गीत सार्वजनिक भएको छ। प्यूठान नगरपालिका वर्डा नं ५ निवासी भण्डारीकै शब्द र संगीत रहेको उक्त गीतमा महिला कलाकारको भुमिकामा प्यूठानी...बाँकी

क्यान्सरपिडित तामाङलाई साढे ४ लाख वढी हस्तान्तरण

राजशान्ति फाउन्डेसन बेलायत को अभियान मा लम्जुङ जिल्ला दोर्दी गाउ पालिका वडा न्-६ खेपुवा गाउ निबासी बर्ष ५७ कि धन सिरी तामाङ लाई बिगत केहि समय देखी स्तन को क्यन्सार भई वि पि कोइराला मेमोरियल...बाँकी

यसपालिको हरितालिका तिज र कोरोना महामारी

तिज हिन्दु नारीहरुले मनाउने एउटा महत्वपुर्ण चाड हो। जुन भाद्र शुक्ल द्धितियादेखि पञ्चमी तिथीसम्म ४ दिन मनाउने गरिन्छ।तिजमा खासगरि भगवान शिवको पुजा आरधना गरिन्छ।तिज नेपालभर त मनाईन्छ नै भारतका कुनै कुनै प्रान्तहरुमा पनि मनाउने गरिन्छ।...बाँकी

पोखरा त्यसै पोखरा भएको रहिनछ

पहिलोपटक पोखरा भेट्न हिडेको म, पोखरामा पाइला टेक्दा मैले पोखरा हैन पोखराले मलाई भेटेको अनुभुती भयो । जब प्लेन बाट ओर्लिए त्यसपछि पोखराको सुन्दरताले प्रकृतिको आँगनभरी सुकाएका मनोरम दृश्यका बिस्कुनले मलाई भव्य स्वागत गरेको महसुस...बाँकी

“सुमन श्रापित एकल साँझ—२०७६” को तयारी पूरा

“सुमन श्रापित एकल साँगीतिक साँझ—२०७६” को सम्पूर्ण तयारी पूरा भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन ३० गते शुक्रबार दिउँसो २ बजेबाट पोखरा उद्योग बाणिज्य संघको सभाहलमा हुने कार्यक्रमको तयारी पूरा भएको आयोजक...बाँकी

प्यूठान महाेत्सवमा कमला घिमिरेको प्रस्तुती

प्यूठान, गत फागुन ८ बाट संचालन भएको स्वर्गद्धारी प्युठान चौथो महोत्सवमा वाल गाइका कमाला घिमिरेको प्रस्तुती हेर्न विहिवार दर्शकको ओइरो लागेको छ । सानै उमेरमा दोहोरी गाएर प्रख्यात घिमिरे महोत्सवमा दर्शकको ध्यान केन्दीत गरेकी थिइन...बाँकी