News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ कला साहित्य, मनाेरञ्जन, रोचक, विश्व

लोक भजन तथा चुड्का संरक्षण प्रतिष्ठानको वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय लोक भजन तथा चुड्का संरक्षण प्रतिष्ठान नेपाल प्यूठानको दोस्रो वार्षिकोत्सव बुधवार सम्पन्न भएको छ । प्यूठान नगरपालिका २ क्वाडि स्थित सिद्धार्थ सभा हलमा संस्थाका अध्यक्ष भूपेन्द्र प्रसाद अधिकारी को अध्यक्षमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि...बाँकी

धूमधामसँग मनाइयो प्यूठानमा माघी पर्व

प्यूठानमा धूमधामसँग माघी पर्व मनाइएको छ । विभिन्न समुदायले आआफ्नो परम्परा अनुसार मङ्गलवार माघी/माघे सक्रान्ती मनाएका छन् । माघी/माघे सक्रान्तीको अवसरमा विभिन्न ठाउँमा मेलाहरू सम्पन्न भएका छन् । प्यूठान नगरपालिका ४ बाझोवारिमा माघी मेला सम्पन्न...बाँकी

महोत्सवमा नयाँ स्वाद ‘रेन्बो ट्राउट’

प्रथम भित्रिकोट प्यूठान महोत्सवमा रेन्बो ट्राउट माछा बिक्रीका लागि राखिएको छ । २० डिग्री सेल्सियसभन्दा कम तापक्रममा मात्र हुने उक्त माछा स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । नौबहिनी गाउँपालिका वडा नं. १ स्याउलिवाङमा पालिएको उक्त...बाँकी

वर्तमान सरकार श्रमिकको विपक्षमा छ: मेटमणि

नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरूको पक्षमा बनेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार दलाल पुँजीपतिको पक्षमा र श्रमिकहरूको विपक्षमा रहेको आरोप...बाँकी

महोत्सवको आकर्षण: डान्स आईडल

महोत्सवसँगै सञ्चालन गरिएको डान्स आईडलमा युवा–युवतिको आकर्षण छ । प्यूठान डान्स आइडल सिजन २ नामाकरण गरिएको नृत्य प्रतियोगिता महोत्सव आयोजकले नै सञ्चालन गरेको हो । प्रतियोगितामा सहभागी हुनेमध्ये धेरै किशोर तथा युवा उमेरका रहेको आयोजकले...बाँकी

पर्यटक पर्खदै ऐतिहासिक स्थल ‘भित्रीकोट’

जिल्लाको ऐतिहासिक रुपमा परिचित भित्रीकोट दरवार पर्यटकको पर्खाइमा छ । आन्तरिक पर्यटकको भरमा चलिरहेको भित्रिकोट सडक असुविधाले ओझेलमा परेको हो । बाइसे चौबिसे राज्य काल देखि ऐतिहासिक महत्व बोकेको दरवार ऐतिहासिक, पुरातात्विक महत्वका हिसावले रमणीय...बाँकी

सांसद थापाद्वारा प्रथम भित्रिकोट प्यूठान महोत्सवको उद्घाटन

प्रथम भित्रिकोट प्यूठान महोत्सवको प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले उद्घाटन गरेका छन् । प्यूठान उद्योग वाणिज्य सङ्घ, प्यूठान नगर इलाकाको आयोजनामा शुक्रवारदेखि सुरु भएको महोत्सवको सांसद थापाले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन्...बाँकी

प्यूठानका बेगम नेपालीको ‘गाह्रो छ हो’ सिजन २ प्रसारण हुदै

लोकप्रिय हास्य टेलिसिरियल ‘गाह्रो छ हो’को सिजन २ प्रसारण हुने भएको छ । जसको मुख्य अभिनय प्यूठानका बेगम नेपाली भट्भटे माइला र प्यूठानकै दिया जिसी ले गर्ने छन । एक दर्जन भन्दा बढी कलाकार रहेको...बाँकी

भित्रीकोट बजार इलाकाले महोत्सव लगाउने

प्यूठानमा महोत्सव हुने भएको छ । उद्योग बाणिज्य संघ भित्रीकोट बजार इलाकाले महोत्सव लागउने भएको हो । ‘कृषी पर्यटन उद्योग र व्यापार सम्मृद्ध नगरको बलियो आधार’ भन्ने नारा सहित प्रथम भित्रीकोट प्यूठान महोत्सव २०८१ लगाउने...बाँकी

आजको राशिफल – २०८१ -मंसिर १०, सोमवार

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। मिटिङको लागि समय उत्तम रहेको छ। प्रेम सम्बन्धमा प्रेमीबाट उपहार मिल्ने सम्भावना छ। आजको शुभ रंग रातो हो भने शुभ अंक...बाँकी

मल्लरानी जिपलाइन अलपत्र

प्यूठानको पर्यटकीय स्थल मल्लरानी डाँडामा सञ्चालन गरिएको जिपलाइन अलपत्र परेको छ । व्यापक प्रचार गरी सञ्चालनमा ल्याइएको जिपलाइन गत श्रावण महिनादेखि रोकिएको छ । बर्खामा २ महिना जिपलाइन बन्द गर्ने समितिको आन्तरिक छलफल भए पनि...बाँकी

चकचकेकाे मेलासँगै प्यूठानमा तिहारपछि लाग्ने मुख्य मेला सकिए

माण्डवी गाउँपालिका–५ चकचकेमा मेला सकिएसंगै जिल्लामा तिहारपछि लाग्ने मुख्य मेलाहरु सकिएका छन् । आइतबार चकचके स्थित माडी नदि किनारमा मेला सम्पन्न भएको हो । मेलामा प्यूठान नगरपालिका–१ खैराको सरायँ नाँच प्रदर्शन गरिएको मेला व्यवस्थापन समितिका...बाँकी