News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ कला साहित्य, बिग न्यूज, मनाेरञ्जन, मुख्य समाचार, रोचक, शिक्षा, समाचार, स्वास्थ्य

शुरविर पण्डित (दारी बा)को टोली प्यूठान आउदै

राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी बा)को टिम प्यूठान आउने भएको छ । जिल्लाको माण्डवी गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालय तथा बजार क्षेत्रमा बालबिबाह न्यूनीकरण सम्बन्धी अभिनय तथा नाटक प्रदशन गर्नका लागि राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी...बाँकी

प्यूठान डान्स आईडल हुँदै

जिल्लामा प्यूठान डान्स आईडल प्रतियोगिता सञ्चालन हुने भएको छ । फागुन ४ गतेदेखि १४ गतेसम्म सञ्चालन हुन गइरहेको लुम्बिनी प्रदेश स्तरीय कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सवको ‘अवसर पारेर आइडल...बाँकी

 स्याउलीबांगमा हेलिप्याड बन्दै

जिल्लाको नौबहिनी गाउँपालिका वडा नं.१ स्याउलीबाङमा हेलिप्याड बनाउन थालिएको छ ।  मुख्यतया सुत्केरी महिला उद्धार, विपत व्यवस्थापन, पर्यटन पर्वद्धन तथा आपतकालिन उद्धारको कामलाई ब्यवस्थित बनाउनका लागि हेलिप्याड बनाउन थालिएको गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले जानकारी...बाँकी

तीज नजिकिदै गर्दा बजारमा भिडभाड बढ्यो

नेपाली महिला दिदीवहिनीहरुको हरितालिका तिज निजिकिएसँगै बजार क्षेत्रमा मानिसहरुको भिडभाड निकै बढेको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन ३ दिन मात्र बाँकी रहँदा जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुला, बिजुवार, जुर्मी, खंलगा, भिंग्री...बाँकी

न्यु सुपर स्टार क्लबद्वारा खुला तिज गित प्रतियोगिताको आयोजना

प्यूठानमा खुला तिज गित प्रतियोगिता हुने भएको छ । न्यु सुपर स्टार क्लब झिमरुक गाउँपालिका १ प्यूठानले खुला तिज गित प्रतियोगिताको आयोजना गरेको हो । प्युठान, गुल्मी र अर्घाखाँचीको सङ्गमस्थल झिमरुक गाउँपालिका १ सौतामारेमा हिन्दु...बाँकी

जिल्लास्तरिय लोकनृत्य प्रतियोगितामा कालिका आवासीय मा.वि प्रथम

प्रथम प्याब्सन अन्तर विद्यालय जिल्लास्तरिय लोकनृत्य प्रतियोगितामा कालिका आवासीय माद्यामीक विद्यालय बिजुवार प्रथम भएको छ । त्यस्तै द्धितीय पव्लिक इङ्गलिस बोडिङ्ग स्कुल दाखाक्वाडी, तृतीय प्यूठान भ्याली बाग्दुला र मल्लरानी बोडिङ्ग स्कुल खंलगा सान्त्वना भएका छन्...बाँकी

कविता : पत्रकार

पत्रकार महोदय, राजा देखि रैती सम्म, नेता देखि जनता सम्म, धनी देखि गरिबसम्म, विद्वान देखि मुर्खसम्म, देश देखि बिदेशसम्म, तिम्रो क्षमताले भ्याएसम्म कलम चलाउँछौ तिमि । तिम्रो कलमको साहारामा सत्ताको भर्याङ चढ्नेहरु, तिम्रो कलमको साहारामा...बाँकी

लघु कथा : प्रेम अचम्मको हुँदो रहेछ

सँदा झैँ आज पनि म पुरानो म्यासेजलाई हेर्दैथेँ । अचानक पुरानो म्यासेजमा आँखा पुग्यो । त्यहाँ अपरिचित व्यक्तिबाट कसरी म्यासेज आयो ? थाहा थिएन । राम्रोसँग चिनेको पनि थिएन । केही समय म सोचमा परिरहेँ,...बाँकी

कविता : झिमरुक नदी र चिवेचराको कथा

बाल्यकालमा पद्य शैलीको कथा सुनेका थियौँ । शब्द लयको तालमा आफ्नो भेक गुनेका थियौँ । आफ्नो जन्मभुमीको वक्ष, भुजा र आँचल चियाएका थियौँ । प्राचीन किम्वदन्तीलाई वर्तमानमा नियाँलेका थियौँ । हरेक पुस्ताले सुनाउँदै आएको त्यहि...बाँकी

एकतर्फी माया मेरो स्कुले जीवनको

श्री बाल शिक्षा माध्यमिक विद्यालय ओखरकोट मच्छी प्युठानमा कक्षा नाै पास गरि दसमा अध्यान गर्दै थिएँ । त्यति बेला जताततै हाई–स्कुल नभएको हुनाले विद्यार्थीहरु लगभग नब्बे–सय जनाको हाराहारीमा थियाँै । एउटा कोठामा पढाउन अप्ठ्यारो भएको...बाँकी

सरुमारानिमा खेलकुद र सांस्कृतिक कार्यक्रमका साथ मगर दिवस मनाइयो

सरुमारानी गाउँपालिकामा खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम गरि ४० औं मगर एकता दिवस कार्यक्रम मनाईएको छ । नेपाल मगर संघ मगर दिवस आयोजक समितिको आयोजनामा कार्यक्रम गरिएको सरुमारानी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष...बाँकी

प्युठानी आइडल सिजन–२ को उपाधि सरस्वती घर्तिलाई

प्युठानी आइडल सिजन–२ को उपाधि नौबहिनी गाउँपालिका–५, डामृ की सरस्वती घर्ति मगरले पाएकी छन् । शुक्रबार अर्घाखाँचीको शीतगंगामा भएको फाइनल चरणमा उनले उपाधि हात पारेकी हुन् । डि टु कला केन्द्रको आयोजनामा भएको प्रतियोगितामा सरस्वतीले...बाँकी