आज रंगहरुको पर्व होली प्यूठान जिल्ला सहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको...बाँकी
पुजा देवकोटा र गोविन्द अनेकको आवाजमा ‘जिन्दगी आधाभो’ सार्वजनिक ! लोकप्रिय गायिका पुजा देवकोटा र गोविन्द अनेकको आवाजमा अत्यन्तै मर्मस्पर्शी लोक दोहोरी गीत ‘जिन्दगी आधाभो’ सार्वजनिक भएको छ । गोविन्द अनेकको शब्द तथा संगीत सृजना...बाँकी
प्यूठानमा जिल्ला स्तरीय बाह्रौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहिबार देखी सुरु भएको छ । खेल कार्यक्रमको उद्घाटन गर्दै लुम्विीनी प्रदेश सभा सदस्य धनलक्ष्मी क्षेष्ठले खेलमा राजनीतिकरण नगरी स्वच्छ तवरले खेल खेलाउनु पर्ने बताएकी छन् ।...बाँकी
पछिल्लो समय आधुनिकता भित्रिएसँगै होली पर्वको मौलिकता हराउँदै गएको छ । हरेक वर्ष फाल्गुन शुक्लपूर्णिमा तिथि अर्थात होली पूर्णिमाको दिन मनाइने होलीमा गाइने होरी तथा जोगिरा जस्ता गीत विस्तारै लोपहुँदै गएका हुन् । “पहिले पहिले...बाँकी
प्यूठान महोत्सवको आज अन्तिम दिन गायक हेमन्त शर्माले प्रस्तुती दिएका छन् । उनको प्रस्तुतीमा जिल्लाका हजारौ दर्शकहरुले मनोरञ्जन लिएका थिए । उनका उत्कृष्ट लोक दोहोरी गीत बन मा¥यो बनमाराले, माया गर्छु भन्नेले लगाएतका गीतहरु गाएर...बाँकी
जिल्ला भर माघ २१ गते देखी सुर गरिएको प्यूठान डान्स आइडलको कार्यक्रम आज शनिबार सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाभरबाट ५ सय भन्दा बढिको सहभागिता रहेको थियो । स्वर्गद्वारी प्यूठान पाचौं महोत्सवको मुख्य आकर्षकको रुपमा...बाँकी
स्वर्गद्धारी प्यूठान पाचौं महोत्सवको मुख्य आकर्षकको रुपमा रहेको प्यूठान डान्स आइडल आज शुक्रबार टप ५ मा पुगेको छ । नौ वटै स्थानीय तहबाट लिएको अडिसनमा पाच सय भन्दा बढि सहभागि भएका थिए । जिल्लाको सबै...बाँकी
स्वर्गद्धारी प्यूठान पाचौंं महोत्सवको आज ८ औ दिनमा प्यूठान डान्स आइडलले टप ८ प्रतियोगि पाएको छ । हिजो ७ औ दिनमा टप १० प्रतियोगि पाएको आइडलले भोटिङको ५० प्रतिशत र निर्णायकको ५० प्रतिशतको आधारमा छनोट...बाँकी
फागुन ४ गते देखी सुरु भएको स्वर्गद्धारी प्यूठान पाचौं महोत्सवको आज पाचौं दिनमा प्यूठान डान्स आइडलमा छनोट भएका १७ जना मध्य आज ४ जनालाई आउट गर्दै १३ जना अर्को चरणको लागि छनोट भएका छन् ।...बाँकी
स्वर्गद्धारी प्यूठान पाचौं महोत्सवको आज चौथो दिनमा दर्शकको भिडभाडले कलाकारहरुको पनि मन निकै खुसि तुल्याएको थियो । लोक प्रीय गायक पशुपति शर्माले यूवा देखी बृद्धबृद्ध समेतका सबै दर्शकहरुलाई खुसिका साथ नचाएका छन् । आफुले गाएका...बाँकी
स्वर्गद्धारी प्यूठान पाचौं महोत्सवको तेस्रो दिन शनिबार झिमरुक गाउँपालिका र प्यूठान नगरपालिकाका प्यूठान डान्स आइडलमा मेघा राउण्डमा पुगेकाहरुको प्रस्तुती भएको छ । स्वगैद्धारी प्यूठान पाचौैं महोत्सवले राष्ट्रिय, अन्तराष्ट्रिय तथा स्थानीय कलाकारहरुको दैनिक प्रस्तुती गराउदै आएको...बाँकी
राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी बा)को टिम प्यूठान आउने भएको छ । जिल्लाको माण्डवी गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालय तथा बजार क्षेत्रमा बालबिबाह न्यूनीकरण सम्बन्धी अभिनय तथा नाटक प्रदशन गर्नका लागि राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी...बाँकी