लोकप्रिय हास्य टेलिसिरियल ‘गाह्रो छ हो’को सिजन २ प्रसारण हुने भएको छ । जसको मुख्य अभिनय प्यूठानका बेगम नेपाली भट्भटे माइला र प्यूठानकै दिया जिसी ले गर्ने छन । एक दर्जन भन्दा बढी कलाकार रहेको...बाँकी
प्यूठानमा महोत्सव हुने भएको छ । उद्योग बाणिज्य संघ भित्रीकोट बजार इलाकाले महोत्सव लागउने भएको हो । ‘कृषी पर्यटन उद्योग र व्यापार सम्मृद्ध नगरको बलियो आधार’ भन्ने नारा सहित प्रथम भित्रीकोट प्यूठान महोत्सव २०८१ लगाउने...बाँकी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। मिटिङको लागि समय उत्तम रहेको छ। प्रेम सम्बन्धमा प्रेमीबाट उपहार मिल्ने सम्भावना छ। आजको शुभ रंग रातो हो भने शुभ अंक...बाँकी
प्यूठानको पर्यटकीय स्थल मल्लरानी डाँडामा सञ्चालन गरिएको जिपलाइन अलपत्र परेको छ । व्यापक प्रचार गरी सञ्चालनमा ल्याइएको जिपलाइन गत श्रावण महिनादेखि रोकिएको छ । बर्खामा २ महिना जिपलाइन बन्द गर्ने समितिको आन्तरिक छलफल भए पनि...बाँकी
माण्डवी गाउँपालिका–५ चकचकेमा मेला सकिएसंगै जिल्लामा तिहारपछि लाग्ने मुख्य मेलाहरु सकिएका छन् । आइतबार चकचके स्थित माडी नदि किनारमा मेला सम्पन्न भएको हो । मेलामा प्यूठान नगरपालिका–१ खैराको सरायँ नाँच प्रदर्शन गरिएको मेला व्यवस्थापन समितिका...बाँकी
मल्लरानी गाउँपालिका ३ मुन्डाडामा निर्मित पौडेल बन्धुहरुको देवघर मन्दिर र सुपादेउराली मन्दिर उद्घाटन गरिएको छ । करिब १० लाख लागतमा निर्माण गरिएको मन्दिरको मंगलवार प्रतिनिधी सभा सदस्य सूर्य थापाले उद्घाटन गरेका हुन । मन्दिर उद्घाटन...बाँकी
गन्धर्व समाजको भेलाले ध्रुव गन्धर्वको नेतृत्वमा १४ सदस्यीय समिति चयन भएको छ । ऐरावती गाउँपालिका ५ सिन्दुरेडाँडामा शनिवार भएको पहिलो जिल्ला भेलाले चयन गरेको समितिको वरिष्ठ उपाध्यक्ष सन्त बहादुर गन्धर्व, उपाध्यक्ष पूर्ण गन्धर्व, सचिवमा अर्जुन...बाँकी
जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि झुलेनी युनाईटेड नेटवर्कले सञ्चार क्षेत्रबाट पुर्याएको योगदानको प्रशंसा भएको छ । झुलेनी युनाईटेड नेटवर्कद्वारा सञ्चालित रेडियो झुलेनी १०४.७ मेगाहर्ज, झुलेनी पोष्ट साप्ताहिक र झुलेनी पोष्ट अनलाइनले सञ्चार क्षेत्रबाट महत्त्वपूर्ण...बाँकी
झुलेनी पोष्ट साप्ताहिक ‘क’ वर्गमा वर्गीकृत भएको छ । प्रेस काउन्सिल नेपालले गरेको वर्गीकरणमा २०७८/०७९ को नतिजामा स्थानीय ‘क’ वर्गमा वर्गीकरण भएको हो । आइतबार वर्गीकरणको अन्तिम नतिजा सार्वजनिक गर्दै काउन्सिलले ९ सय पत्रपत्रिकाले आवेदन...बाँकी
पालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक...बाँकी
दर्सक तथा श्रोताहरुको सर्वाधिक रोजाइमा परेकी लोक तथा दोहोरी गायीका विष्णु माझीको यस बर्ष पनि तीजको गीत सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक “आइन आमा यो तीजमा” बोलको गीतमा विष्णु माझीको एकल स्वर रहेको छ...बाँकी
“कृषि पर्यटन, संस्कृति र व्यापार, समुन्नत प्यूठान माण्डवी आर्थिक विकासको मुल आधार” भन्ने प्रमुख नारासहित प्यूठानमा प्रथम प्यूठान माण्डवी महोत्सव सञ्चालन भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीले...बाँकी