दाङको देउखुरीमा नेपालकै तेस्रो लामो झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ को खुरूरीया देखि गढवा गाउँपालिका १ बडहरा जोड्ने राप्ती नदीमा उक्त झोलुङ्गे पुल निर्माण भएको हो ।...बाँकी
इलाका प्रहरी कार्यालय विजुवारले शुक्रबार प्यूठानका पत्रकारबीच परिचयात्मक कार्यक्रम गरेको छ । स्थानीय तह २०७९ को चुनावको प्रभावका कारण परिचयात्मक कार्यक्रम समयमै गर्न नसकेको प्रहरी निरीक्षक दिपेन्द्र बानियाले बताए । उक्त परिचयात्मक कार्यक्रममा सवरीसाधनले क्षमता...बाँकी
बेवारीसे शवको समयमै व्यवस्थान नगर्दा दुर्गन्ध बढेको स्थानीयले गुनासो गरेका छन । एक साता पहिले प्रहरीले झिमरुक नदि किनारमा फेला पारेर प्यूठान नगरपालिका ४ बिजुवार स्थित पोष्टमाटम घरमा राखेको शवका कारण दुर्गन्ध बढेको स्थानीयको गुनासो...बाँकी
गाैमुखी गाउँपालिकाले शैक्षिक क्यालेण्डर २०७९ सार्वजनिक गरेको छ । जागेश्वर जैसीको संयोजकत्वमा बनेको क्यालेण्डर निर्माण तथा संम्पादन समितिले सम्पादन गरेको शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको हो । क्यालेण्डर पालिका भित्रका सबै विद्यालयहरुमा पठाइएको प्रमुख प्रशासकीय अधिकृत...बाँकी
झिमरुक गाउँपालिका वडा नम्बर २ का अध्यक्ष कृष्णप्रसाद पोख्रेलले स्वर्गीय आमाको सम्झनामा बलभद्र माध्यमिक विद्यालयमा अक्षय कोषको स्थापना गरेका छन । स्वर्गीय आमा डीलकुमारी पोख्रेलको वार्षिक पुण्य तिथिको अवसरमा वडाध्यक्ष पोख्रेलले आफूले अध्ययन गरेको...बाँकी
सरुमारानी गाउँपालिका वडा नं.५ ढुङ्गेगढीले किशोरीहरुका लागि महिनावारी तथा स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । ढुङ्गेगढी स्वास्थ्यचौकीको प्राविधीक सहयोग र सरुमारानी गाउँपालिका वडा नं.५ को आयोजनामा तालिम संचालन गरिएको हो । किशोरीहरुलाई महिनावारी...बाँकी
गएराती देखि परेको अविरल वर्षापछि आएको बाढी, पहिरोका कारण गौंमुखी गाउँपालिका क्षेत्रमा १ दर्जन बढि पशुचौपाया पुरिएर मरेको गौंमुखी गाउँपालिकाले जनाएको छ । गौमुखी गाउँपालिका ४ पुजा, ६ लिबाङमा बाढीले धेरै क्षति पुर्याएको गौमुखी गाउँपालिका...बाँकी
प्यूठान नगरपालिका ४ बिजुवार खेलमैदान नजिकै निर्माणाधिन ब्याडमिन्टन कभडहल अलपत्र परेको छ । एक वर्ष पहिले संघीय सरकारबाट प्यूठान नगरपालिका मार्फत २० लाख रुपैयाँ आएर निर्माण थालिएको कभडहल अलपत्र परेको हो । कभडहल निर्माण गर्न...बाँकी
जिल्लाको सबैभन्दा बढी दुर्गम क्षेत्र मानिने गौंमुखी गाउँपालिकाले यस वर्ष पालिकाभित्रका किसानहरुले उत्पादन गरेको कृषि उपज पालिकाले खरिद गरिदिने नीति पारित गर्दै छ । यसले किसानलाई कृषि उपज उत्पादन गरेमा बजारको समस्या सहज हुने छ...बाँकी
प्युठानको मरन्ठानामा विद्यालयको छतबाट लडेर १४ वर्षिय बालिका निरुता गिरि घाईते भएकी छिन । बुधबार दिउँसो १ बजे खाजा खाने समयमा बाल विद्या माध्यमिक विद्यालयको छतबाट लडेर झिमरुक गाउपालिका ६ तोरबाङकी बालिका घाईते भएकी हुन्...बाँकी
मल्लरानी गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम बुधबार सार्वजनिक भएको छ । पालिका अध्यक्ष कृष्ण खड्काले दोस्रो गाउँसभाको प्रथम अघिवेशनमा आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कृषि,...बाँकी
प्युठानको स्वगद्वारी मन्दिर दर्शन गरेर फर्किएका दुई भारतीय नागरिक पहिरोमा परी बेपत्ता भएका छन् । लु २ ख २७१६ नम्बरको फोर्स गाडिबाट घर फर्किँदै गरेका दुई भारतीय नागरिक कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिरोमा...बाँकी