भारतमा पन्ध्र वर्ष भन्दा बढि समय बिताई नेपाल फर्केर दालमोट उद्योग खोलेको यहाँका एक व्यवसायीले राम्रो कमाई गरिहेका छन् । उनले खोलेको उद्योगले परिवारलाई मात्र रोजगार दिएको छैन, अन्यलाई समेत रोजगारी दिएको छ । मल्लरानी...बाँकी
माण्डवी गाउँपालिकाले स्थानिय पाठ्यक्रममा आधारित आधारभुत तहको पाठ्यक्रम लागु गरेको छ । बुधबार हाम्रो माण्डवी हाम्रो गौरव नामक पाठ्यक्रमको विमोचन गर्दै कक्षा १–८ सम्मको पाठ्यक्रम लागु गरेको हो । माण्डवी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तुल्सी...बाँकी
प्यूठानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार मल्लरानी गाउँपालिका वडा नं. ३ गिरीचौरका ३० वर्षिय शिव बहादुर थापाको घासँ काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । मृतकको...बाँकी
सोमबार जिल्ला प्रशासन कार्यालय प्यूठानको अयोजनामा प्यूठान नगरपालिका ४ बिजुवार स्थित खेलकुद मैदानमा विपद्जन्य घटना सम्बन्धी कृतिक अभ्यास गरिएको छ । स्थानीय तहरुको सहयोगमा गरिएको अभ्यासमा आगलागी, बाढीपहिरो भएपछि उद्द्धार तथा खोज कसरी गर्ने भन्ने...बाँकी
सरकारले पालिका र प्रदेशमा पठाउने बजेटको टुङ्गो लगाएको छ । जिल्लाको प्यूठान नगरपालिकामा सबै भन्दा धेरै ४६ करोड १७ लाख बजेट परेको छ । त्यस्तै सबै भन्दा कम बजेट मल्लरानी गाउँपालिकाले २६ करोड ५४ लाख...बाँकी
जिल्लाको अन्न भण्डारको रुपमा रहेको झिंमरुक फाँटमा रोपाई सुरु भएको छ । बाह्रै महिना झिंमरुक नदिको पानीले सिँचाई हुने भएकाले हरेक वर्ष जेठको पहिलो साताबाट फाँटमा रोपाई गर्न सुरु हुन्छ । जेठभरमा रोपाइ सकिन्छ ।...बाँकी
माण्डवी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई फलफुलका विरुवा वितरण गर्ने भएको छ । २०७८/७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार फलफुल दशक अन्तर्गत विरुवा वितरण गर्न लागेको माण्डवी गाउँपालिकाको कार्यालयले जनाएको छ । आपँ, लिची, कागती,...बाँकी
जिल्लामा कोभिड १९ विरुद्धको पहिलो र दोस्रो वा बुस्टर मात्रा खोप लगाउन छुटेकालाई खोप दिइने भएको छ । खोप अभियान जेष्ठ १९ गतेदेखि २२ गते सम्म संचालन हुने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । ६४...बाँकी
डिभिजन वन कार्यालय प्यूठानले १६ थान अवैध सालको गोलिया बरामद गरेको छ । प्यूठान नगरपालिका २ स्थित एक्ले डाडाँ राष्ट्रिय वन क्षेत्रबाट झन्डै ३१ सेप्टी अवैध काठ बुधबार बिहान सुराकीको आधारमा बरामद गरेको डिभिजन वन...बाँकी
नयां शैक्षिक शत्र सुरु भएको यतिका दिन भइसक्दा समेत विद्यार्थीको हातहातमा पुस्तक नपुग्दा जिल्लाभरमै नियमित पठनपाठनमा समस्या भएको छ । नफेरिएका केहि कक्षाका पुस्तक जिल्लामा भित्रीए पनि फेरिएका नयाँ पुस्तक नभएकाले जिल्लाको पठनपाठनमा समस्या भएको...बाँकी
प्यूठान नगरपालिकामा सबै कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले निकालेको कार्यपालिका सदस्य चयनसम्बन्धी तालिकाअनुसार जेठ १२ मनोनयन दर्ता गर्ने समय थियो । नेकपा एमालेबाहेक नेपाली काँग्रेस, रा.ज.मो र माओवादी केन्द्र दलहरूले...बाँकी
ऐरावती गाउँपालिका–१ दाङवाङमा भरुवा बन्दुकको गोली लागेर एकजनाको ज्यान गएको छ । शिकार खेल्न जंगल गएका ३४ वर्षीय द्रोणबहादुर आलेमगरको आइतबार गोली लागेर मृत्यु भएको हो । दोबाटो सामुदायिक वनको डाँडाथरीमा शिकार खेल्ने क्रममा २४...बाँकी