News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ ब्रेकिङ न्यूज, समाचार

प्युठानकाे मतगणना आज नहुने

प्यूठान प्यूठानमा मत गणना गर्ने कार्य अाज नहुने भएकाे छ  । नौबहिनी गा.पा ५ डामृको एक बुथ  र प्यूठान नगरपालिका ८ गेजवाङको  बुथमा   प्रतिनिधी सभाको लागि प्रदेश सभाको  मतपत्र दिइएकाे विषयमा विबाद भएर मतगणना सुचारु...बाँकी

प्यूठानमा मतगणना गर्ने तयारी हुँदै

प्यूठान प्यूठानमा मत गणना गर्ने विषयमा सर्वदलीय बैठक बसिरहेको छ । नौबहिनी गा.पा ५ डामृको एक बुथ र प्यूठान नगरपालिका ८ गेजवाङको बुथमा प्रतिनिधी सभाको लागि प्रदेश सभाको मतपत्र दिइएको विषयमा सर्वदलिय छलफल चलिरहेकाे छ...बाँकी

प्यूठानमा मतगणना अझै सुरु भएन

प्यूठान,     प्यूठानमा मत गणना गर्ने विषयमा सर्वदलीय बैठक बसिरहेको छ । नौबहिनी गा.पा ५ डामृको एक बुथ र प्यूठान नगरपालिका ८ गेजवाङको बुथमा प्रतिनिधी सभाको लागि प्रदेश सभाको मतपत्र दिइएको विषयमा सर्वदलिय बैठकमा टुगंो...बाँकी

नेपाली हर्ट ग्रुपले प्युठान बरौलाकी टीका जिसिलाई दियो ५० हजार , परिवारमा छायो खुसी ।

नेपालका विभिन्न ठाउहरु पुर्ब मेची देखि पस्चिम महाकाली सम्म सहयोग गर्दै आईरहेको नेपाली हर्ट ग्रुपले आइतबार प्युठान बरौलाको एक बृद्धलाई ५० हजार सहयोग गरेको छ । प्यारालाईसिसका कारण लामो समय देखि बिस्तारामा अपाङ्ग जीवन बिताईरहेकी...बाँकी

मसालले दक्षिणपन्थी बाटो समात्योः भण्डारी ( भिडियाे सहित)

प्युठान ,  नेपाल कम्युसिनस्ट पार्टी(मशाल)का केन्द्रीय सदस्य शशिधर भण्डारीले मोहोनबिक्रम सिंहले एक्लौटी तरिकारले पार्टी चलाउन थालेपछि नयाँ पार्टी नेपाल कम्युसिनस्ट पार्टी(मशाल)जन्माउन परेको बताएका छन् । आज(बिहिबार) प्यूठानको नयाँबजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा भण्डारीले आफूहरुले...बाँकी

प्युठान नगरपालिकाले चुलाहरु वितरण गरेन ।। हाम्राे नजर

प्युठान, प्यूठान नगरपालिकाको भुइतलामा लामो समय देखि इन्डक्सन चुलाहरु थन्काएर राखेको छ । ग्यासलाई विस्तापन गर्ने सरकारी नितिअनुसार नगरपालिकाले खरिद गरेका चुलाहरु विगत ५ महिना देखि कार्यालयको भुइतलामा चाङलगाएर राखिएको छ । खरिद गरिएका चुलाहरु...बाँकी

प्युठान नगरपालिकाले चुलाहरु वितरण गरेन । हाम्राे नजर

प्युठान , प्यूठान नगरपालिकाको भुइतलामा लामो समय देखि इन्डक्सन चुलाहरु थन्काएर राखेको छ । ग्यासलाई विस्तापन गर्ने सरकारी नितिअनुसार नगरपालिकाले खरिद गरेका चुलाहरु विगत ५ महिना देखि कार्यालयको भुइतलामा चाङलगाएर राखिएको छ । खरिद गरिएका...बाँकी

प्यूठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यू

प्यूठान, प्यूठान नगरपालिका ५ पुर्णगाउँमा जिप दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यू भएको छ । विजुवार बाट प्यूठान नगरपालिका ५ पुर्णगाउँ जादै गरेको जिप दुर्घटनामा परि तीन जनाको मृत्यू भएको हो । लु १...बाँकी

मिनाका जुम्ल्याहा सन्तान, प्यूठान अस्पतालमै भयो ८ महिनाको सफल सल्यक्रिया

प्युठान, मल्लरानी गाउपालिका २ चुजाकी मिना नेपाली गत १६ गते गर्भवती जाँच गराउन प्युठान अस्पतालमा आएकी थिईन । अस्पतालमा मिनालाई चेक जाँच गरि हेर्दा पेटमा दुईवटा बच्चा देखियो । उनको बच्चा जन्मिने समय पुगेको थिएन...बाँकी

लायन्स क्लबद्धारा डा‍. पौडेललाई सम्मान

प्युठान ।  लायन्स क्लब प्यूठानले डा राजेन्द्र पौडेललाई सम्मान गरेको छ । शनिबार जुम्रीमा एक कार्यक्रम गरि डा. पौडेललाई सम्मान गरेको हो । प्युठानका धेरै दिन दुखी एबम हार्ड जोर्नी सम्बन्धी गरिब बिरामिहरुको निसुल्क उपचार...बाँकी

सडकले दियो ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामाग्री

सडक डिभिजन कार्यालय प्यूठानले जिल्ला ट्राफिक प्रहरी कार्यालय देविस्थानलाई सडक सुरक्षा ट्राफिक सामाग्री हस्तान्तरण गरेको छ । कार्यालयले बिहिबार ट्राफीक बटन ५ थान, ट्राफीक क्यान ५ थान लागायत सामाग्री प्रदान गरेको सडक डिभिजन कार्यालय प्यूठानका...बाँकी

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय, प्रदेश र स्थानीय तहरुले पदमार्ग निर्माणमा बजेट बिनियोजन गरेर सक्रियता नदेखाउदा पदमार्ग अलपत्र परेको हो । जिल्लामा पहिलो पटक पर्यटकीय...बाँकी