News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

पर्यटनबाट प्यूठानलाई समृद्ध बनाउन सकिने

पर्यटनको हिसाले प्यूठान धेरै सम्भावन भएको जिल्ला रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । शुक्रबार पर्यटन ग्रामिण तथा शहरी बिकास मन्त्रालय लुम्बिनी प्रदेश, पर्यटन विकास परिषदको आयोजना तथा प्यूठान उद्योग बाणिज्य संघको सहआयोजनामा भएको...बाँकी

ठूलाबेसी पुँजा जोड्ने पुल बनेपछि तीन स्थानीय तहका जनता लाभान्वित

प्यूठानको गौमुखी गाउँपालिका ५ ठूलाबेसी र ४ नं वडा पुँजा जोडने पक्कि पुल संचालनमा आएको छ । पुलको लागि ठेक्का लागेको दुई बर्ष भित्रमा यो पुल निर्माण भइसकेको हो । कहिकतैबाट बाटो भएपनि पक्कि पुल...बाँकी

गाउँमै बाटो पुगेपछि स्थानीय खुसी

सरुमारानी गाउँपालिका ४ शिरखर्कमा मोटर बाटो पुगेको छ । गत बर्षदेखी सुरु भएकोे मोटर बाटो यो आर्थिक बर्षमा गाउँमै पुगेको सरुमारानी गाउँपालिका ४ नं वडा अध्यक्ष चिन्त बहादुर सोमै मगरले जानकारी दिए । पहिलो आर्थिक...बाँकी

लुम्बिनीका सांसदहरुको शपथ भालुवाङमा गराइने

गत मंसिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा निर्वाचित लुम्बिनीका प्रदेशसभाका सदस्यको शपथ स्थायी राजधानी दाङको देउखुरी – भालुबाङमा गराइने तयारी गरिएको छ । शपथ भालुवाङमा निर्माण गरिएको नयाँ प्रदेशसभा भवनमा गराउने तयारी भइरहेको छ ।...बाँकी

विपद जोखिम न्युनिकरण गर्न बस्ति स्तरबाटै पूर्व तयारी गर्नुपर्नेमा जोड

जिल्ला आपतकालिन कार्य संचालन केन्द्र र स्थानीय आपतकालिन विचको समन्वय बैठक तथा छलफल बरौलामा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजना तथा ऐरावती गाउँपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । जिल्लाका विभिन्न सरोकारवालाहरुको...बाँकी

हाम्राे नजर : अस्पताल जाने सडक मर्मत गर्ने कस्ले?

कमसल काम हँुदा निर्माण भएको केहि महिनामै जीर्ण रहेको जिल्ला अस्पताल बिजुवार पुग्ने सडक अझै मर्मत भएको छैन । बिरामी बोक्ने एम्बुलेन्सलाई अस्पताल पुग्न समस्या भएको छ । प्यूठान नगरपालिका–४ बिजुवारको जिल्ला अस्पताल पुग्ने सडक...बाँकी

१४ औ बार्षिका साधारण सभा सम्पन्न

श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक निर्धारण गर्न पत्रकार महासङ्घको ध्यानाकर्षण भएको बताए । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा प्युठानको १४ औ बार्षिक साधारण सभामा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका केन्द्रिय उपाध्यक्ष उदय जिएम ले यस्तो...बाँकी

प्युठानमा पहिलोपटक पत्थरीको सल्यक्रिया

प्युठान अस्पतामा पहिलोपटक पत्थरिको सल्यक्रिया गरिएको छ । मल्लरानी गाउपालिका ५ का २८ वर्षिय मदन बुढाथोकी गत २५ गते बिरामी भएर प्युठान अस्पतालमा गएका थिए । मदनको पहिले मेरुदण्ड भाचिएर कम्मर मुनिको भाग चल्दैनथ्यो ।...बाँकी

नेपाल रेडक्रस साेसाईटिकाे समुदाय स्तरीय समिति गठन । संयाेजकमा पाठक

प्युठान , प्युठान नगरपालिका वडा ३ मा रेडक्रस शाेसाइटि अन्तरगत सामुदायिक स्तरीय समिति गठन गरिएकाे छ । प्युठान नगरपालिका वडा न ३ काे अायाेजनामा वडा अध्यक्ष सुमन श्रेष्ठकाे अध्यक्षता र नेपाल रेडक्रस साेसाइटि जिल्ला शाखा...बाँकी

हाम्रो नजर : गौमुखी गाउँपालिकाले कृषि उपज खरिद गर्ने

गौमुखी गाउँपालिकाले आफ्नो पालिका भित्रका विभिन्न ठाउँलाई कृषि उत्पादन पकेट क्षेत्र निर्माण गर्ने भएको छ । पालिका अनुसार कोदो, फापर, सुन कागती, केरा, भट्टमास, अम्बा, दाँते ओखर लगायतका पकेट क्षेत्र निर्माण गरिदँै छ । आलुको...बाँकी

लुम्बिनीमा एमाले पहिलो दल

झुलेनी नेटवर्क लुम्बिनीमा प्रत्यक्षतर्फ नेकपा एमाले नै ठूलो दल बनेको छ । यहाँ रहेका ५२ निर्वाचन क्षेत्र मध्ये एमालेले १८ सिट जितेर पहिलो दल बनेको हो । नेपाली कांग्रेस गठबन्धनको बलमा १७ सिट जित्दै दोस्रो...बाँकी

प्युठानको मतपरिणाम रोचक बन्दै, गढ क्षेत्रमै गठबन्धन कम्जोर

प्यूठान जिल्ला सरदमुकाम खलंगा स्थीत जिल्ला समोन्वय समितिको सभाहलमा प्रतिनिधी सभा र प्रदेश सभाको मतगणना भैरहेको छ । मतगणनाको परिणम आकलन गरिएको भन्दा फरक देखिएको छ । गठबन्धन निकट दलका उम्मेद्वारहरुले आफ्नै पकट मानिने क्षेत्रबाट...बाँकी