News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ समाचार

पछिल्लो दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि

काठमाडौँ, शहरी क्षेत्रको जनसंख्या बढेको देखिएको छ । बसाईसराइका कारण पछिल्लो दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि भएको देखिएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क दिवसका अवसरमा आज सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी...बाँकी

झिमरुकमा २ सय २३ जना आँखाका विरामीले सेवा लिए

झिमरुक गाउँपालिकामा भएको निशुल्क आँखा शिविरमा २ सय २३ जना आँखाका विरामीले सेवा लिएका छन् । सोमबार भएको शिविरमा ९२ महिला, १ सय ३१ पुरुष गरी २ सय २३ जना आँखाका रोगीले सेवा लिएको नेपाल...बाँकी

सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदै ऐरावती गाउँपालिका

ऐरावती गाउँपालिकाले पालिकाभित्रका सरकारी कर्मचारी बाहेकका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने भएको छ । सोमबार गाउँपालिकाको १४औं गाउँसभाबाट यस्तो निर्णय गरेको गाउँपालिकाले जनाएको छ । करार कर्मचारी, मजदुर लगायत इच्छुकलाई गाउँपालिकाले सामाजिक सुरक्षा कोषमा...बाँकी

देशको अर्थतन्त्र बलियो बनाउने मुख्य आधार कृषि नै होः सल्लाहकार के.सी

राष्ट्रिय सहकारी महासंघका सल्लाहकार रविन्द्र के.सीले देशको अर्थतन्त्र बलियो बनाउने मुख्य मेरुदण्ड कृषि भएको बताएका छन् । जिल्ला कृषि सहकारी संघ प्यूठानले जुम्रीमा आयोजना गरेको कृषिसँग सम्बन्धित सहकारीहरुका लागि जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै सल्लाहकार...बाँकी

प्रहरी परिवारलाई च्याउँ खेती तालिम

प्यूठानमा प्रहरीका कर्मचारीहरुका लागि च्याउँ खेती सम्बन्धी तालिम दिईएका छ । आइतबार एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको आयोजना तथा जिल्ला प्रहरी कार्यालय प्यूठानको सहजिकरणमा प्रहरी कर्मचारीहरुको परिवारलाई च्याउँ खेती तालिम दिईएको जिल्ला प्रहरी कार्यालय...बाँकी

बचत तथा ऋण सहकारीको ११औं वार्षिक साधारण सभा जुम्रिमा

बचत तथा ऋण सहकारी जिल्ला संघ लिमिटेड प्यूठानको ११औं वार्षिक साधारण सभा जुम्रीमा सम्पन्न भएको छ । आइतबार प्यूठानको जुम्रीमा रहेको बिजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । लुम्बिनी...बाँकी

निम्न बर्गका व्यक्तिहरुको स्वास्थ्य वीमा गरिने : अर्थमन्त्री मास्की

लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्कीले निम्न बर्गका व्यक्तिहरुको स्वास्थ्य वीमा गराईदिने आश्वासन दिएका छन् । आइतबार नेकपा माओवादी केन्द्र प्यूठान नगरकमिटीले आयोजना गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री मास्कीले लुम्बिनी...बाँकी

गुरुङ  समुदायको महत्त्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व ः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  गुरुङ  समुदायको महत्त्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताएका छन् । तमु ल्होसार २०८० को अवसरमा काठमाडौँको खुल्लामञ्चमा आयोजित महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग...बाँकी

गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै

आज गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक पुस १५ मा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले...बाँकी

प्यूठानमा मृत पुरुषको शव फेला

प्यूठानमा वेवारिसे अवस्थामा १ जना पुरुषको शव फेला परेको छ । जिल्लाको नौबहिनी गाउँपालिका २ लिघा सिलिखन स्थित लिवासी खोलाको बगरमा मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी...बाँकी

नेकपा (माओवादी केन्द्र) को विशेष रुपान्तरण अभियान समापन

नेकपा (माओवादी केन्द्र) विशेष रुपान्तरण अभियान समापन कार्यक्रम ऐरावती प्युठानमा शनिबार सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) ऐरावती गाउँ कमिटीको आयोजनामा भएको समापन कार्यक्रममा अभियानका प्युठान इन्चार्ज निर्मल आचार्यको प्रमुख अतिथी रहेको थियो भने...बाँकी

स्थानीय र जनप्रतिनिधिद्धारा जुम्री खोला सरसफाई

शनिवार जुम्री खोलामा सरसफाई गरिएको छ । प्यूठान नगरपालिका ४ जुम्री खोल वरिपरी स्थानीय र जनप्रतिनिधिले सरसफाई गरेका छन् । प्यूठान नगरपालिकाको वडा नं–२, ३ र ४ हुँदै जुम्रीबजारको वरिपरी भएर बग्ने खोलाको स्थानीय समुदाय...बाँकी