News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ समाचार

ऐरावतीले गर्‍यो बजार अनुगमन

ऐरावती गाउँपालिकाले बजार अनुगमन गरेको छ । आइतबार पालिकाभित्रका विभिन्न १० पसलहरुमा अनुगमन गरिएको ऐरावती गाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए । पालिकाको मुख्य व्यापारीक केन्द्रहरुमा अनुमगन गर्दा १० पसलबाट करिब २७ हजार ६...बाँकी

प्युठानमा ९३ जना कैदिबन्दीहरुले विशेषज्ञ सेवा सहित स्वास्थ्य परिक्षण गराए

प्युठान कारागारमा रहेका कैदिबन्दीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । शनिबार जिल्ला कारागार प्युठानमा रहेका ९३ जना कैदिबन्दीहरुको निसुल्क स्वास्थ्य परिक्षण गरिएको हो । प्युठान अस्पतालबाट बिशेसज्ञ डाक्टर सहितको टोली कारागारमै पुगेर कैदिहरुको स्वास्थ्य परिक्षण गरेको...बाँकी

स्वर्गद्धारी बहुमुखी क्याम्पसको १२औं क्याम्पस सभा सम्पन्न

स्वर्गद्धारी बहुमुखी क्याम्पसको १२औं क्याम्पस सभा शनिबार सम्पन्न भएको छ । सभामा सम्बोधन गर्ने बक्ताहरुले क्याम्पसको समग्र सुधारको लागि सबै पक्षको सहयोगको आवश्यकता रहेको औल्याएका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका लुम्बिनी प्रदेशका पूर्व...बाँकी

बिजुवारको आँखा शिविरमा ६५ जनाको मोतियाबिन्दु शल्यक्रिया

प्यूठानमा आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योती संघ प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवार प्यूठानको आयोजनामा बिहिबार देखी सुरु भएको शिविर शुक्रबार सम्पन्न भएको हो । शिविर २ दिन चलेको अस्पतालले जनाएको छ...बाँकी

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै नेविसंघद्धारा मार्चपास

काठ्माण्डौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरूद्ध मार्चपास गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको ’राज्य आतंकविरूद्ध’ भन्दै नेविसंघले आज मार्चपास गरेको बताएको...बाँकी

नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्धुत सम्झौतामा हस्ताक्षर

काठ्माण्डौं, नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्धुत सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरबारमा उर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा भएको सम्झौतामा नेपालका उर्जासचिव गोपाल सिग्देल र भारतका उर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गरेका हुन् । यसैबिच नेपाल...बाँकी

प्यूठानमा नेपाल टेलिकमको सेवा प्रवाहमा गुनासो

नेपाल टेलिकमको सेवा प्रवाहमा सेवाग्राहीहरुले गुनासो गरेका छन् । प्यूठानमा ग्राहकहरुले समयमै सेवा नपाएको भन्दै नेपाल टेलिकम प्रति गुनासो गरेका हुन । जिल्लाका धेरैजसो कार्यालयहरुमा पछिल्लो समय अनलाइन तथा इन्टरनेटको माध्यमद्धारा काम गरिदै आएको छ...बाँकी

प्यूठानमा बस भित्र एक पुरुषको मृत्यु

प्यूठानमा बस भित्र एक पुरुषको मृत्यु भएको छ । बुधबार प्यूठानबाट भालुवाङ् तर्फ जादै गरेको लु १ ख ६१५३ नं को बसमा यात्रा गरिरहेका ऐरावती गाउँपालिका ५ का ४८ बर्षिय नारायण खत्रीको मृत्यु भएको जिल्ला...बाँकी

नेपाल भूकम्पको उच्च जोखिममा रहेकाले पूर्वतयारीमा जुट्न प्रधानमन्त्री प्रचण्डको आग्रह

काठ्माण्डौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भूकम्पको उच्च जोखिममा रहेकाले पूर्व तयारी आवश्यक रहेको बताएका छन् । बुधबार काठ्माण्डौंमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुनर्निर्माण सम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाल...बाँकी

नगरपालिकाको काम कारबाहीबारे चासो, गुनासो र प्रश्न

नागरिक अभियान प्यूठानको आयोजनामा केहुदैछ ? के भैइरहेको छ, चासो गुनासो र प्रस्न सहितको विशेष कार्यक्रम मंगलबार प्यूठान नगरपालिकाका जनप्रतिनिधिहरुसंग नागरिक अभियान प्यूठानले नगरपालिकाको काम कारबाहीबारे चासो, गुनासो र प्रश्न सहितको सम्बाद कार्यक्रम गरेको छ...बाँकी

पछिल्लो दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि

काठमाडौँ, शहरी क्षेत्रको जनसंख्या बढेको देखिएको छ । बसाईसराइका कारण पछिल्लो दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि भएको देखिएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क दिवसका अवसरमा आज सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी...बाँकी

झिमरुकमा २ सय २३ जना आँखाका विरामीले सेवा लिए

झिमरुक गाउँपालिकामा भएको निशुल्क आँखा शिविरमा २ सय २३ जना आँखाका विरामीले सेवा लिएका छन् । सोमबार भएको शिविरमा ९२ महिला, १ सय ३१ पुरुष गरी २ सय २३ जना आँखाका रोगीले सेवा लिएको नेपाल...बाँकी