नौबहिनी गाउंपालिकाले आयोजना गरेको लुम्विनी प्रदेश स्तरिय अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको उपाधी बर्दाघाट नगरपालिका नवलपरासीले हात पारेको छ । जसमा द्धितीय सरूमारानी गाउपालिका प्यूठान र तृतिय सुनिलस्मृति गाउपालिका रोल्पा भएको छ । बिजेता...बाँकी
प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मंगलबार मध्ययान्न १२ः५० मा प्यूठान नगरपालिका २ आरनेटाको झारिवाङबाट क्वाडी तर्फ आउँदै गरेको रा १ त २१८८ नं को ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको जिल्ला...बाँकी
प्युठान नगरपालिका वडा नम्बर ८ को गेजवाङमा बेसार प्रशोधन केन्द्र स्थापना भएको छ । जापान सरकारको आर्थिक सहयोगमा केन्द्र स्थापना गरिएको प्रशोधनको उद्घाटन गर्दै नेपालका लागि जापानी राजदुत किकुता युटुकाले परियोजना सफल भएकोमा खुशी व्यक्त...बाँकी
प्यूठान नगरपालिका ५ झाक्रिगाउँको नेपाने सक्रिय युवा समुहले आफ्नो १८औं बार्षिक उत्सव मनाएको छ । क्लबले सोही अवसरमा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन गरेको हो । सो कार्यक्रममा बोल्दै ५ नं वडाध्यक्ष...बाँकी
प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता नौबहिनी गाउँपालिकामा सुरु भएको छ । गाउँपालिकाको आर्थिक बर्ष ०८०/०८१ स्वीकृत बार्षिक कार्यक्रम अनुसार अन्तर स्थानीय तह स्तरिय पुरुष भलिबल प्रतियोगिता २०८० सञ्चालन गर्ने निर्णय अनुसार आइतबार आजदेखि खेल...बाँकी
दाङमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किदा गम्भिर घाइते भएका दुई जना यूवाको मृत्यु भएको छ । दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत पर्ने घोराही–१० झारबैरा चोकमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी...बाँकी
सामुदायिक स्वास्थ्य ईकाइ दर्भानको शुक्रबार उद्घाटन गरिएको छ । विगत लामो समय देखि खोप केन्द्रको रुपमा रहेको कार्यालय आजदेखि स्वास्थ्य इकाईको रुपमा स्थापना गरिएको सरूमारानी गाउपालिकाका प्रवक्ता चिन्ता सोमै मगरले जानकारी दिए । उक्त सामुदायिक...बाँकी
प्यूठानमा यस बर्ष पनि महोत्सव लाग्ने भएको छ । प्यूठान उद्योग बाणिज्य संघले यस बर्ष पनि महोत्सव सञ्चालन गर्न लागेको जनाएको हो । शुक्रबार आज बसेको कार्यसमिति बैठकले यहि माघ महिनामा महोत्सव सञ्चालन गर्ने निर्णय...बाँकी
पशुपंक्षी वीमा सम्बन्धि तालिम झिमरुक गाउँपालिकामा सम्पन्न भएको छ । गाउँपालिका भित्र रहेका ८ वटै वडाका कृषक तथा कृषि पशुपालक अगुवा फर्म र कृषक समुहहरुलाई संयूक्त रुपमा १ दिने वीमा तालिम शुक्रबार आज सम्पन्न भएको...बाँकी
मल्लरानी गाउँपालिकाले १ दिन शोक विदा दिने भएको छ । मल्लरानी गाउँपालिका वडा नं ३ का वडा सदस्य दामोदर नेपालीको विहिबार विहान गाडीको ठक्करबाट मृत्यु भएपछि शुक्रबार शोक वक्तव्य जारी गर्दै पुष १ गते गाउँपालिकाले...बाँकी
प्यूठान नगरपालिका वडा नं ३ ले यूवा खेलाडीको लागि पोषाक र खेल सामाग्री वितरण गरेको छ । वडाले आर्थिक बर्ष २०८०/०८१ मा खेल क्षेत्रको लागि भनेर बार्षिक विनियोजित बजेटमा ५० हजार रकम छुट्याएको थियो ।...बाँकी
जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकजनाको मृत्यु भएको छ । विहिबार विहान ११:२० बजे ऐरावती २ बरौलाबाट खलंगाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कारपियो बरौलाको मोति माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले...बाँकी