News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ खेलकुद, समाचार

यूवा खेलाडीको लागि पोषाक र खेल सामाग्री वितरण

प्यूठान नगरपालिका वडा नं ३ ले यूवा खेलाडीको लागि पोषाक र खेल सामाग्री वितरण गरेको छ । वडाले आर्थिक बर्ष २०८०/०८१ मा खेल क्षेत्रको लागि भनेर बार्षिक विनियोजित बजेटमा ५० हजार रकम छुट्याएको थियो ।...बाँकी

दुर्घटना अपडेटः वडा सदस्यको मृत्यु, एकजना बुटवल रिफर

जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकजनाको मृत्यु भएको छ । विहिबार विहान ११:२० बजे ऐरावती २ बरौलाबाट खलंगाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कारपियो बरौलाको मोति माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले...बाँकी

जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकजनाको मृत्यु

जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकजनाको मृत्यु भएको छ । प्यूठानको ऐरावती २ बरौलाबाट खलंगाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्र्कापियो बरौलाको मोति माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले बताएको छ ।...बाँकी

सरकारी कर्मचारीलाई लुम्बिनी प्रदेशमा ‘महिनावारी बिदा’

सरकारी कर्मचारीले लुम्बिनी प्रदेशमा ‘महिनावारी बिदा’ पाउने भएका छन्। लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका हुन । प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको...बाँकी

वैदेशिक रोजगारबाट फर्किएका भण्डारी मौरीपालन व्यवसायमा

विदेशमा लाखौ कमाउने गिरीराज भण्डारी नेपालमा आएर व्यवसायिक रुपमा मौरी पालन गर्दै आएका छन् । प्यूठानको प्यूठान नगरपालिका–४ टारीका गिरीराज भण्डारीले मौरी पालन गर्न थालेको करिब ४ बर्ष भयो । २ लाख लगानीबाट सुरु गरेको...बाँकी

ढुङ्गा लागेर प्यूठानमा बालिकाको मृत्यु

प्यूठानमा भिरबाट पल्टिएको ढङ्गा लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको गौमुखी गाउँपालिका २ अर्खाकी १५ बर्षिय जुनमाया थापा मगरको ढुङ्गा लागेर मृत्यु भएको हो । शनिबार विहान करिब ७ बजेको समयमा घाँस काट्न...बाँकी

७ दिनभित्र भूक्तानी नदिए निर्माण व्यवसायी संघले कडा आन्दोलनको घोषणा गर्ने

निर्माण व्यवसायी संघ प्यूठानले विगत ३ बर्षदेखि सम्पन्न गरेका विभिन्न योजनाहरुको कामको भूक्तानी नपाएको भन्दै प्रेस विज्ञप्ती निकालेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बिजुवार प्यूठानद्धारा प्यूठान जिल्लाभर विभिन्न योजनाहरुमा ठेक्का लगाई सम्पन्न भएका...बाँकी

गाउँपालिकाको टिमले गर्‍यो मार्सिवाङ खेलमैदान सरसफाई

माण्डवी गाउँपालिकाले मार्सिवाङ खेलमैदान सरसफाई गरेको छ । गाउँपालिकाले गत विहिबार देखि हिजो शनिबारसम्म सञ्चालन गरेको प्रथम अध्यक्ष कप अन्तर्गत राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष भलिवल प्रतियोगिता समापन गरेपछि आज खेलमैदान सरसफाई गरेको हो ।...बाँकी

प्रथम अध्यक्ष कपको उपाधि सुनिलस्मृति रोल्पालाई

माण्डवी गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कप राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको उपाधि सुनिल स्मृति गाउँपालिका रोल्पाले हात पारेको छ । द्धितिय गौमुखी गाउँपालिका र तृतिय सरुमारानी गाउँपालिका प्यूठान भएको छ । विजेता...बाँकी

प्यूठानमा विश्व एड्स दिबसमा स्वास्थ्यकर्मी र समाजसेवी सम्मानित भए

समुदायको नेतृत्वमा एड्स अन्त्य गरौ भन्ने मुल नाराका साथ ३६ औ विश्व एड्स दिवसका अवसरमा प्यूठानमा ३ जना स्वास्थ्यकर्मी र समाज सेवीलाई सम्मान गरिएको छ । शुक्रवार साझ प्यूठान अस्पतालको प्राङ्गणमा दिप प्रज्वलन गरि दिवस...बाँकी

प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता माण्डवी गाउँपालिकामा सुरु

प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता माण्डवी गाउँपालिकामा सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने प्रमुख नारासहित राष्ट्रव्यापी अन्तर स्थानीय तह भलिबल प्रतियोगिताा २०८० बिहिबारबाट सुरु भएको हो । खेल माण्डवी...बाँकी

“शहरी जीवन भन्दा गाँउले जीवन ठिक” बिषयक वादविवाद प्रतियोगिता सम्पन्न

लुप्लुङ्ग माध्यामिक विद्यालयमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा रहेको नेपाल जुनियर तथा युवा रेडक्रस सर्कलद्वारा “शहरी जीवन भन्दा गाँउले जीवन ठिक” भन्ने बिषयमा वादविवाद प्रतियोगिता सम्पन्न भएको शिक्षक कुमार भण्डारीले जानकारी दिए ।...बाँकी