News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, विज्ञान/प्रविधि, समाचार, स्वास्थ्य

कुक्कु इलेक्ट्रोनिक ब्रान्ड बजारमा आउदै

एच वान ग्रुपले कुक्कुकाे सामाग्री प्यूठानको बजारमा पनि ल्याउने भएको छ । कोरियन ब्रान्डको इलेक्ट्रोनिक सामाग्री बजारमा ल्याउने तयारीमा रहेको एचवान ग्रपु नेपालका अध्यक्ष जनक भुसालले बताए । मंगलबार प्यूठानको जुम्रीमा पत्रकार सम्मेलन गर्दै भुसालले...बाँकी

निशुल्क थेरापी गर्नेहरुको आकर्षण बढ्दै

प्यूठानको जुम्रीमा निशुल्क थेरापी गर्नेहरुको आकर्षण बढेको छ । एचवान ग्रुपले संचालन गरेको निशुल्क थेरापीमा थेरापी गर्नेहरुको जमाथ बढेको हो । नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले संचालनमा ल्याइएको थेरापी सेवामा जिल्लाका करिव १ सय...बाँकी

बाहाने दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति नेकपा एमाले प्यूठानको शोक वक्तव्य

नेकपा एमाले प्यूठानले बाहाने दुर्घटनामा ज्यान गुमाउनेप्रति शोक ब्यक्त गरेको छ । बाग्दुलाबाट डामृ जाँदै गरेको लु १ ज १५४५ नं. को सवारी जिप दिउँसो करिव ४ः४५ बजेको समयमा बाग्दुला बाहाने सडक खण्डको नौबहिनी गाउँपालिका...बाँकी

जिल्लामा आज एकैदिन ३७ जना कोरोनाका विरामी थपिए

जिल्लामा आज एकैदिन ३७ जना कोरोनाका विरामी थपिएका छन् । स्वास्थ्य कार्यालय प्यूठानको कोभिड–१९ सङ्क्रमणको दैनिक अद्यावधिक विवरण अनुसार आज ३७ जना कोरोना संक्रमणका विरामी थपिएका हुन् । यौसगैँ जिल्लामा सक्रिय सङ्क्रमितको संख्या १सय२ जना...बाँकी

प्यूठानमा सर्पले टोकेर एक महिलाको मृत्यु

  प्यूठानमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं.४ भ्यागुते स्थित वरपिपल वस्ने वर्ष ३० की विमला घर्तिको सर्पले टोकेर ज्यान गएको हो ।...बाँकी

गोठिँबाङमा जिप दुर्घटना हुदाँ ४ जना घाइते

प्यूठानमा जीप दुर्घटना हुदा ४ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार मंगलबार दिउसो करिब १ बजे दाङ देखि रोल्पा जादै गरेको रा १ च ६१३ नं.को जिप स्वर्गद्धारी नगरपालिका ४ गोठिँबाङमा...बाँकी

बिजुवारमा आयुर्वेद स्वास्थ्य केन्द्रको पञ्चकर्म सेवा शुभारम्भ

प्यूठान नगरपालिका ४ बिजुवारमा आज बिहिबार देखि पूर्व कर्म, पञ्चकर्म सेवा शुभारम्भ भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र प्यूठानले सञ्चालन गरेको विस्तारित आयुर्वेद सेवा केन्द्र बिजुवारमा पञ्कर्म सेवाको शुभारम्भ गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र प्यूठानका निमित्त...बाँकी

पूर्ण अपाङ्गता र दिर्घरोगीहरुको स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मी घरमै पुग्ने

माण्डवी गाउँपालिका वडा नं.३ को कार्यालय नयाँगाउँ प्यूठानले पूर्ण रुपमा अपाङ्गता भएका र दिर्घरोगीहरुको स्वास्थय जाचँ घरमै पुगेर गरिने जनाएको छ । साउन १७ गते बसेको वडा समितिको बैठकले उक्त निर्णय गरेको हो । वडाले...बाँकी

विरामीको सेवामा स्वास्थ्य क्षेत्रका कर्मचारी लचिलो हुनुस् : प्रदेश स्वास्थ्य मन्त्री थारु

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले कर्मचारीहरुलाई आफ्नो काममा दृढ भएर लाग्न आग्रह गरेका छन । प्यूठान अस्पताल र निक साइमन इन्स्टिच्युटको सहकार्यमा संचालित ग्रामिण अस्पताल सुद्ढिकरण परियोजना अन्तरगत अस्पतालको भवन पुनर्सरचना गरि बहुविशेषज्ञ सेवाको...बाँकी

बाहानेमा संचालित निशुल्क स्वास्थ्य शिविरबाट ३सय८० जनाले सेवा लिए ।

शनिबार बाहानेमा संचालित निशुल्क स्वास्थ्य शिविरबाट ३सय८० जना सेवाग्राहीले सेवा लिएका छन । जिल्लाको नौबहिनी गाउँपालिका प्यूठानको आयोजनामा संचालित निशुल्क स्वास्थ्य शिविरबाट गाउँपालिका भित्रका ३सय ८० जनाले सेवा लिएका हुन् । शिविरमा आएका सेवाग्राहीलाई निशुल्क...बाँकी

मृगौलामा समस्या देखिएपछि महिनौदेखी ओच्छ्यानमै थला, आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै पिडितद्धारा सहयोगको याचना ।

प्यूठानकी एक महिला मृगौलामा समस्या देखिएकाले महिनौदेखी ओच्छ्यानमै थला परेकी छन । जिल्लाको झिमरुक गाउँपालिका वडा नं १ सौतामारे निवासी हिमा बि.कको मृगौलामा समस्या देखिए पछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो । उपचारका...बाँकी

स्वर्गद्वारी जिप दुर्घटना,एक महिलाको मृत्यु,९ जना गम्भीर घाइते

पछिल्लाे अपडेट प्यूठानमा शनिबार जिप दुर्घटना हुदाँ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा नं.३ की ३२ वर्षिया गुडिया ठाकुर रहेकी छन । दुर्घटनामा अन्य १६ जना सवार घाइते...बाँकी